सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो केही संख्यामा प्रशिक्षार्थी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले केही संख्यामा प्रशिक्षार्थी माग गरेको छ । जसका लागि बैंकले विभिन्न शाखाका लागि प्रशिक्षाथी छनोट गर्नेछ...


एनआईसी एशिया बैंकको ५ हजार बढी ७८१ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ५ हजार ७८१ कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्ना नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएकाले संचालक समितिले...


नेपाल बंगलादेश क्यापिटलको तेस्रो वार्षिक साधारण सभाको मिति तय, १९% नगद लाभांश वितरण मुख्य एजेण्डा

काठमाडौं । नेपाल बंगलादेश क्यापिटलले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । क्यापिटलले सभा असोज १८ गते सोमबार इन्द्रेणी फुडल्याण्ड, बानेश्वर काठमाडौंमा दिनको ४ः१५ बजे डाकेको हो । कम्पनीको भदौ २५ गते बसेको संचालक समितिको ४७ औं बैठकले...


सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेकोे छ ।...


कृषि विकास बैंकको ६ अर्ब बराबरको ऋणपत्र बाँडफाँड

काठमाडौं । कृषि विकास बैंकको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले १ हजार प्रति ऋणपत्र दरले ६० लाख कित्ता बराबरको ६ अर्बको ऋणपत्र बाँडफाँड गरेको हो । बैंकले भदौ ८ गते देखि भदौ २२ गतेसम्म संस्थागत लगानीकर्तालाई परिपत्र विधिबाट...


सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ हजार ८९५ कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनी चिराग गोयलले आफ्ना नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए पश्चात...


ज्योति लाइफका कर्मचारीबीच रिसइवी, प्रतिशोधमा अभद्र व्यवहार मुद्दा, कान्तिपुरदेखि कस–कसले गरे चरित्र हत्या ?

काठमाडौं । एउटै कम्पनीमा कार्यरत कर्मचारीहरुका बीचमा रिसइवी बढ्दै जाँदा कसरी चरित्र हत्या गरिन्छ भन्ने उदाहरण बनेका छन्, नेपालगन्जस्थित ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत ३६ बर्षिय मोहन कुमार माझी । उनी ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नेपालगन्जमा एरिया सेल्स म्यानेजरको...


भारतसँग युद्ध लड्न तयार छौंः विप्लव

काठमाडौं । विद्रोही नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (बिप्ल) ले आफ्नो पार्टी साम्राज्यवादी दलाल बनेर नेपाली जनताको हत्यामा संलग्न भारतसँग लड्न आफू तयार रहेका बताएका छन् । नेपालमा अमेरिकी हस्तक्षेपका विरुद्धमा आज राजधानीको खुलामञ्चमा आयोजित विरोध सभालाई...


बैंकहरुले दैनिक तरलता सुविधा लिन राष्ट्र बैंकमा निवेदन पेश गनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधा (इन्ट्राडे लिक्विडिटी फ्यासिलिटी–आईएलएफ) का लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आवेदन दिन मागेको छ । राष्ट्र बैंकल एक सूचना जारी गर्दै दैनिक तरलता सुविधाका लागि आवेदन पेश गर्न आह्वान गरेको हो। राष्ट्र...


नेपाल राष्ट्र बैंकले दियो सेन्ट्रल फाइनान्सलाई भुक्तानी सेवा प्रदायक अनुमति

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति दिएको छ । उक्त अनुमति पाएसंगै फाइनान्सले आफ्ना ग्राहकहरुले गुुगलको प्ले स्टोर तथा एप्पलबाट मोबाइल बैकिङ एप सेवा डाउनलोड गरी संचालन गर्ने छ ।...


ज्योति लाइफ इन्स्योरेन्सद्धारा साढे १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । ज्योति लाइफ इन्स्योेरेन्सले मूत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले तेह्रथुम बीमितको मृत्यु पश्चात् उनको परिवारलाई १० लाख ५० हजार बीमा वापतको दाबी भुक्तानी हस्तान्तरण गरेको हो । सवारी दुर्घटनाबाट ज्यान गुमाएका म्याङलुङ नगरपालिका २ निवास यमबहादुर...


नबिल ब्यालेन्स्ड फण्डमा एक लाख बढीले दिए आवेदन

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित ‘नबिल म्युचुअल फण्ड–३’ मा एक लाख बढीको आवदेन परेको छ । फण्डले इकाई निष्काशन तथा विक्री खुल्ला गरेको तेस्रो दिनसम्म १.५१ गुणाले ओभरसब्सक्राइब्ड भएको हो । यो एक बन्दमुखी योजना हो ।...


माछापुच्छ्रे बैंकले ल्यायो अनलाइनबाटै डिम्याट खोल्न सकिने सुविधा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले अनलाईनबाटै डिम्याट खाता खोल्न मिल्ने सुविधा ल्याएको छ । यसअघि बैंकका शाखा कार्यालयबाटै खोल्ने सकिने डिम्याट खाता ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अनलाईनमार्फत हितग्राही खाता खोल्ल सकिने सुविधा ल्याएको हो । कोरोना माहामारीको जोखिम कायमै...


इटहरीमा बीमा सचेतना सम्बन्धी अन्तरक्रिया सम्पन्न, बीमा अभिकर्ताको समस्या हल गर्न माग

काठमाडौं । बीमा समितिले प्रदेश नं १ को इटहरीमा हिजो ‘बीमा सचेतनाका लागि प्रदेश नम्बर १ का क्षेत्रिय प्रमुख तथा शाखा प्रमुखहरुसँगको अन्तक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा क्षेत्रमा रहेको समस्या र वर्तमानमा कस्तो चुनौती रहेको भन्ने...


थप १४८६ जनामा कोरोना संक्रमण पुष्टि, १२६० कोरोनामुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार ५३९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार १४९ र ३३७ जना एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको...


राष्ट्रिय उपभोक्ता मञ्चको १६ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । राष्ट्रिय उत्थान मञ्चको १६ औं साधारण सभा तथा बार्षिक उत्सव आज सम्पन्न भएको छ । बगैँचा रेष्ट्रो एण्ड बार जावलाखेल, ललिपुरमा मञ्चको वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रगति विवरण...


अब एभरेष्ट रेमिट मार्फत पठाएको पैसा खल्तीबाट सजिलै प्राप्त गर्न सकिने

काठमाडौं । विदेशबाट एभरेष्ट रेमिट मार्फत पठाएको पैसा खल्तीबाट सजिलै प्राप्त गर्न सकिने सुविधा संचालनमा ल्याएको छ । खल्तीका ग्राहकहरुले रेमिट्यान्स सेवा घरमै प्राप्त गर्न सक्ने छन् । उक्त सेवा प्रांप्त गर्न चाहने ग्राहकहरुले आफ्नो खल्ती केवाईसी अनिवार्य भरिफाई...


हाईड्रोपावरका लगानीकर्ताको आकर्षण कायमै, यी हुन आजका सर्वाधिक कारोबार भएका १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन पनि नेप्सेमा हाईड्रो पावरको शेयरमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । आज सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा अधिकांश हाईड्रोपावर परेको छ । पहिलो नम्वरमा रहेको अरुण भ्याली हाईड्रोपावरको ६१ करोड ९३ लाख ५० हजार...


यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी

काठमाडौं । आज २ दशमलव २७ अंकले शेयर बढेर २९४७ दशमलव ७० को विन्दुमा कायम भएको छ। आज दिनभरीमा २२६ सूचीकृत कम्पनीको १ करोड ५६ लाख ८१ हजार ८४ कित्ता शेयर खरिदबिक्रि हुँदा ९ अर्ब २९ करोड माथिको शेयर...


नेप्सेमा सामान्य सुधार, ९ अर्ब २९ करोड माथिको शेयर कारोबार

काठमाडौं । साताको दोस्रो दिन नेप्से सामान्य अंकले बढेको छ । आज २ दशमलव २७ अंकले शेयर बढेर २९४७ दशमलव ७० को विन्दुमा कायम भएको छ। आज दिनभरीमा २२६ सूचीकृत कम्पनीको १ करोड ५६ लाख ८१ हजार ८४ कित्ता...