थप १५६२ जनामा कोरोना संक्रमण पुष्टि, १९ जना संक्रमितको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २६६ जनामा पीसीआर परीक्षणा गर्दा १ हजार १८० जना र ४ हजार १७७ जनामा एन्टिजेन...


मोबाईलबाट हुने आर्थिक कारोबार थप सहज बनाउने राष्ट्र बैंकको निर्णय, दैनिक एक लाखसम्म कारोबार गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबारको सीमा बढाएको हो । राष्ट्र बैंकले मंगलबार एक निर्देशिका जारी गर्दै बैंक खाताबाट वालेटमा रकम पठाँउदा प्रतिकारोबार ५० हजार रुपैयाँ, प्रतिदिन एक...


एक्सल डेभलपमेन्ट बैंकको १२ प्रतिशत लाभांश बिहिबारसम्म कायम शेयरधनीले मात्र पाउने

काठमाडौं । एक्सल डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले १५ औं वार्षिक साधारण सभा असोज १६ गते शनिबार सिद्धार्थ होटल, विर्तामोड, झापामा बिहान ११ बजे डोकेको हो । बैंकको भदौ २२ गते बसेको संचालक समितिको...


डिडिएका लागि चार्टर्ड एकाउन्टेन्टको रोष्टर तयार गर्न नपाउने भएपछि नयाँ उपाय खोज्दै बीमा समिति

काठमाडौं । नियामक निकायको संस्थागत सुशासन सम्बन्धी निर्देशिका अनुसार हरेक बीमा कम्पनीहरुले प्रत्येक पाँच वर्षमा सबै बीमा कम्पनीहरुले डिडिए गर्नुपर्दछ । सो व्यवस्था अनुसार हाल नेपालका २५ भन्दा बढि बीमा कम्पनीको डिडिए तत्कालै गर्नुपर्ने छ । बीमा कम्पनीको डिडिए...


मञ्जुुश्री फाइनान्सको थप तीन नयाँ शाखा कार्यालय बिस्तार

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले थप तीन शाखा बिस्तार गरेको छ ।फाइनान्सले नवलपुरको गैडाकोट, चितवनको हाकिमचौक भरतपुर र पर्साको पर्साबजारमा आफ्ना शाखा कार्यालयको शुभारम्भ गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन फाइनान्सका संचालन समितिका अध्यक्ष इन्दिरा पण्डित र संचालक...


शेयर बजारमा २९ अंकको संयोग

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पूँजी बजारमा २९ अंकको अनौंठो संयोग जुरेको छ । मंगलबार शेयर बजारमा दोहोरो अंकको करेक्सन आएको छ।आज बजार १८.५४ अंकले ओरालो लागेर नेप्से परिसूचक २९२९.२९ को विन्दुमा झरेको छ।  बजार भदौको २९ गते...


२ कम्पनीको शेयरमा सर्किट, आज कसले कमाए गुमाए ?

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२२ कम्पनीको १ करोड ६ लाख ३९ हजार ८२६ कित्ता शेयर किनबेच भएको छ । नेप्से आज १८.५४ अकंले घट्दा कारोबार ५ अर्ब १९ करोडमा खुम्चिएको छ । आज मनकामना स्मार्ट लघुवित्त र...


नेप्से १८ अंकले घट्दा सबै उपसूचक राताम्य, ५ अर्बमा खुम्चियो कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से शुन्य दशमलव ६५ प्रतिशतले घटेको छ । आज नेप्से परिसूचक १८ दशमलव ५४ अंकले घटेर २९२९.२९ विन्दु कायम भएको छ । नेप्सेमा सूचिकत २२२ कम्पनीको १ करोड ६ लाख ३९ हजार ८२६...


प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगधन्दालाई प्रोत्साहन हुने नीतिगत व्यवस्था परिवर्तन नहुने : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगधन्दालाई प्रोत्साहन हुनेगरी गरिएका नीतिगत व्यवस्थाहरु परिवर्तन नहुने अडान व्यक्त गरेका छन् ।आन्तरिक राजश्व विभागको दुई दिने व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै मन्त्री शर्माले दीर्घकालीन रुपले देशलाई फाइदा पुग्नेगरी गरिएको व्यवस्था परिवर्तन...


हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण कायमै, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सूचिकत २२२ कम्पनीको १ करोड ६ लाख ३९ हजार ८२६ कित्तँ शेयर किनबेच हुँदा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँको कारोबार भएको छ । आज पनि सधैझै हाइड्रोपावर कम्पनीहरुमा...


प्रभु बैंकको ऋणपत्रले कति पायो रेटिङ ?

काठमाडौं । प्रभु बैंकले ऋणपत्र निष्कासनका लागि ‘इक्रा एनपी एलबीबीबी’ रेटिङ पाएको छ । सो रेटिङ एजेन्सि इक्रा नेपालले प्रदान गरेको हो । कम्पनीले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनका लागि एजेन्सी इक्रा नेपालले उक्त रेटिङ प्रदान...


धितोपत्र बोर्डको कामु अध्यक्षमा निरज गिरी, अर्थमन्त्रालयले पठायो पत्र

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको सम्पूर्ण काम आजबाट कार्यकारी निर्देशक डा. निरज गिरीले पाएका छन् । अर्थमन्त्रालयले हिजो धितोपत्र बोर्डमा पठाएको पत्रमा अध्यक्षको रुपमा बोर्डबाट हुने दैनिक प्रशासन लगायतका सम्पूर्ण कार्य गर्न गिरीलाई तोकिएको उल्लेख गरिएको छ ।...


लहान नगरपालिकाका सबै नगरवासीको दूर्घटना बीमा गराउने मेयर मुनी साह सुडीको घोषणा

काठमाडौं । बीमा समितिले प्रदेश नं १ को लहानमा आज ‘बीमा सचेतनाका लागि अन्तक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ । समितिले आयोजना गरेको उक्त कार्यक्रम हलान नगरपालिकाका मुनी साहको अतिथ्यतामा होटल विशालमा सम्पन्न गरेको हो । उक्त कार्यक्रममा क्षेत्रमा रहेको...


मनकामना स्मार्ट लघुवित्तको शेयरमा सकारात्मक सर्किट, शेयरमूल्य ७५५ रुपैयाँ पुग्यो

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको शेयरमा पोजेटिभ सर्किट लागेको छ । बजार खुलेको करिब साढे २ घण्टाको अवधिमा कम्पनीको शेयरमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म लघुवित्तको शेयर अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बृद्धि भई शेयरमूल्य...


प्रभु क्यापिटलले ल्यायो ‘प्रभु लिटिल च्याम्प पिएमएस’ योजना, के–के छन् विशेषताहरु ?

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ‘प्रभु लिटिल च्याम्प पिएमएस’ योजना संचालनमा ल्याएको छ । क्यापिटलले बाल दिवसको अवसरमा उक्त योजना संचालनमा ल्याएको हो । क्यापिटलले व्यवसायसँगै संस्थागतरुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले यो योजना सुरुवात गरेको हो ।...


प्रभु इन्स्योरेन्स र ज्योति विकास बैंकले संस्थापक शेयर आजदेखि बिक्रिमा

काठमाडौं । प्रभु इन्स्योरेन्स र ज्योति विकास बैंकले संस्थापक शेयर आजदेखि बिक्रिमा ल्याएको छ। इन्स्योरेन्सले ६ हजार ३६ कित्ता शेयर र बैंकले २९ हजार २५० कित्ता र लिलामीमा ल्याएको हो । प्रभु इन्स्योरेन्सले ३५० रुपैयाँ र ज्योति विकास बैंकले...


नबिल ब्यालेन्सड् फण्ड–३ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्स्ड् फण्ड ३ को इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फण्डले भदौ २५ गतेदेखि भदौ २९ गतेसम्म १० करोड इकाई बिक्री खुल्ला गरेको हो । फण्डले प्रतिइकाई १०...


एक्सल डेभलपमेन्ट बैंकको हकप्रद निष्काशन प्रयोजनका लागि बुकक्लोज मिति तय

काठमाडौं । एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका (बुकक्लोज) बन्द गर्ने मिति तय गरेको छ । बैंकको मिति २०७७ असार १४ गते सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट पारित भएबमोजिम बैंकका शेयरधनीहरुमा ३०...


मुस्ताङमा नेपाल टेलिकमको ‘थ्रीजी’ सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले आफ्नो सेवामा स्तरोन्नति गरेको छ । टेलिकमले मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा ‘थ्रीजी’ सेवा सुरु गरेको हो । टेलिकमले उपल्लो मुस्ताङमा रहेका दुईओटा बिटिएस टावरको स्तरोन्नति गरेर संचार सेवा सहज बनाएको छ...


साहज उर्जाको ७० लाख कित्ता आइपीओ असोज ६ गतेदेखि बिक्री खुल्ला

काठमाडौं । साहज उर्जा लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । विभिन्न कम्पनीहरुले एकपछि एक गर्दै आईपीओ निष्काशन गर्ने क्रममा साहज उर्जाले पनि असोज ६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो । कम्पनीले अंकित...