सामलिङ पावरको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । सामलिङ पावर कम्पनीको आईपीओमा आवेदन दिने भोलि ( असोज १ गते) अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १८ गतेदेखी इलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि ५ लाख कित्ता आईपीओ विक्रीमा ल्याएको हो । आयोजना प्रभावित इलाम...


एशियन लाइफद्धारा १ करोड ८४ लाख मृत्यु दाबी भुक्तानी

काठमाण्डौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कलंकी शाखाले बीमा दाबी वापतको १ करोड ८४ लाख १४ हजार ५ सय ५८ रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीको कलंकी शाखाले मृतक बीमित...


बेष्ट फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाडा । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । फाइनान्सले आज भाद्र ३० गते फाइनान्सको केन्द्रीय कार्यालय कमलादी काठमाण्डौमा भर्चुअल माध्यमबाट वार्षिक साधारण सभा सम्पन्न गरेको हो । फाइनान्सको आज सम्पन्न साधारण सभाले...


सप्तहरीमा बीमा सचेतना सम्बन्धी अन्तरक्रिया सम्पन्न, बीमा सम्बन्धी नीति थप मजबुत बनाउने मेयर हकको प्रतिवद्धता

काठमाडौं । बीमा समितिले प्रदेश नं २ को सप्तहरीमा ‘बीमा सचेतनाका लागि अन्तक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम खडक नगरपालिका सप्तरीमा स्थानीय तह तथा सरोकारवालाहरु सँगका उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा क्षेत्रमा रहेको समस्या...


बैंक अफ काठमाडौं र एसआरएल डाईग्रोष्टिकबीच सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डू र एसआरएल डाईग्रोष्टिक प्रालिबीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशतले छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो । एसआरएलले दिदै...


नबिल बैंकले सार्वजनिक गर्यो ‘दशैं अफर’ योजना

काठमाडौं । नबिल बैंकले नजिकिदै गएको दशैलाई लक्षित गर्दै ‘दशै अफर’ सार्वजनिक गरेको छ । नबिल बैंकले असोज १ गते देखी लागु हुने गरी ब्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरु गरेको हो । उक्त योजना अन्तर्गत बैंकले आफ्ना ग्राहकहरुलाई...


भुक्तानी प्रणाली ‘नेपाल क्लियरिङ हाउस’मा रोजगारीको अवसर

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको कार्य गर्न अनुमति प्राप्त संस्था ‘नेपाल क्लियरिङ हाउस’ ले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । संस्थाले प्रोजेक्ट कोअर्डिनेटर, सिनियर...


कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरु उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरु उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । कोषको ६० औं बार्षिकोत्सव समारोहकम उनले भने ‘उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सृजना गर्छ र व्यापार घाटा कम गर्न सहयोग गर्छ ।’...


एक्सेल डेभलपमेन्ट बैंकको १२% बोनस शेयर सुरक्षित गर्न आज अन्तिम दिन

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको बोनस शेयर सुरक्षित गर्न आज (भदौ ३१ गते) अन्तिम दिन रहेको छ । कम्पनीले असोज १६ र १७ गते आयोजना गर्न लागेको साधारण सभा र लाभांश प्रयोजनको लागि असोज १ गते देखी १६ गतेसम्म...


सुनको मूल्य तोलामा ७ सयले घट्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुुनको मूल्य तोलामा ७ सयले घटेको छ । बुधबार भने सुनको मूल्य तोलामा ६ सयले बढेको थियो । नेपाल सूनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनकोे मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ र...


एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषकोे ३ लाख ८१ हजार ९०२ कित्ता, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८४ हजार ८९२...


समृद्धि फाइनान्सको संचालकमा सुजन अधिकारी नियुक्त

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा संचालकमा सुजन अधिकारीलाई नियुक्त गरेको जनाएको हो । कम्पनीको भदौ ३० गते बसेको संचालक समितिको ४३० औं बैठकले उक्त संस्थाका संस्थापक शेयरधनी नेपा...


नेप्सेमा ग्लोबल आइएमई बैंकको ऋणपत्र सूचिकृत

काठमाडौं । नेप्सेमा ग्लोबल आइएमई बैंकको ऋणपत्र सूचिकृत भएको छ । कम्पनीको ‘ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०६८÷८७’ नामक ऋणपत्र आज सूचिकृत भएको हो । बैंकको ८.५० प्रतिशत ब्याजदर रहेको १००० रुपैयाँ अंकित मूल्यको ३० लाख कित्ता ऋणपत्र सूचिकृत...


नेपाल पुनर्बीमा कम्पनीका संचालक अर्यालले दिए राजीनामा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालकको राजीनामा स्वीकृत भएको छ । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा यस्तो जानकारी गराएको हो । कम्पनीको भदौ ३० गते साँझ सवा ७ बजे बसेको संचालक समितिको ३६० औं बैठकले संचालकमा रहेका...


दुई कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा, कसको कति ?

काठमाडौं । एनआईबिएल एस क्यापिटलको स्वामित्वमा रहेका मञ्जुश्री फाइनान्स लिमिटेड र ज्योति विकास बैंकको संस्थापक शेयर आजदेखि लिलामी आएको छ । संस्थापक शेयर समूह तर्फको फाइनान्सको ९५ हजार १६६ कित्ता र बैंकको १ लाख ८१ हजार ४७० कित्ता शेयर...


समीट लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समुह तर्फको ६१ हजार २१५ कित्ता शेयर बिक्री गर्न लागेको हो । संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम...


सिद्धार्थ इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले काठमाडौं उपत्यका लगायत उपत्यका बाहिरका शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । कम्पनीले कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका विभिन्न क्षेत्रका लागि अफिसर।सिनियर अफिसर–मार्केटिङमा...


नेपाल सरकार र विश्व बैंकबीच पाँच अर्ब ८७ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच दुई छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढिकरणका लागि करिब पाँच अर्ब ८७ करोड (पचास मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको हो...


ज्योति लाईफद्वारा च्याटबट सार्वजनिक, सम्पूर्ण जानकारी एकै ठाउँमा

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले सुचना प्रविधिको युगमा आफ्ना ग्राहकलाई लक्षित गरी सेवाहरुलाई थप प्रविधिमैत्री बनाउदै लाने क्रममा स्वचालित रुपमा ग्राहकको जिज्ञासा मेटाउन र द्रुत सेवा प्रदान गर्न च्याटबट सेवा सुचारु गरेको छ। अब उप्रान्त ज्योति लाईफका विभिन्न सेवाहरु तथा...


उच्च अंकले बजार घट्दा पनि १८ कम्पनीको मूल्य बृद्धि, यी हुन आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । बुधबार नेपाली शेयर बजारमा ४० अंकको भारी गिरावट देखियो । यही गिरावटका बीचमा १८ वटा कम्पनीको शेयर मूल्य बृद्धि भएको नेप्सेको तथ्याङ्कले देखाएको छ । सर्वाधिक मूल्यबृद्धि हुने १० कम्पनीको सूचिमा पहिलो नम्वरमा परेको छ– मनकामना स्मार्ट...