नेपाल सरकार र विश्व बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौता

काठमाडौं ।नेपाल सरकार र विश्व बैंकबीच दुई छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढिकरणका लागि करिब पाँच अर्ब ८७ करोड (पचास मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको हो ।...


लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा कर्णाली र सदुरपश्चिम प्रदेशस्तरीय मार्केटिङ मिट सम्पन्न

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले कर्णाली र सुदरपश्चिम प्रदेशस्तरीय मार्केटिङ मिट कार्यक्रम हिजो सम्पन्न गरेको छ । कैलाली जिल्लाको लम्कीचुवा नपा ३, कर्णाली चिसापानीमा यही असोज १ गते आयोजित कार्यक्रममा उक्त दुई प्रदेशमा रहेको कम्पनीका १० वटा शाखाको...


बैंकहरुमा पैसाको हाहाकार, ४८ घण्टामा बैंकहरु आफैले लिए १३ अर्ब सापटी, शेयरको मूल्य झनै घट्ने त्रास

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले पैसाको हाहाकार मच्चिएसँगै बैंकरहरु यतिबेला ठूलो तनावमा छन् । नेपाली बैंकिङ क्षेत्रले विगत तीन वर्षपछि पहिलो पटक अहिलेको तरलता जस्तो तरलता अभाव महसुस गरेको एक बैंकले बीमापोष्टलाई बताए । असोज महिनाको पहिलो दिनमा...


हिमालयन रि इन्स्योरेन्सको सिईओमा चन्द्रशेखरन रामामुर्ती नियुक्त

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी (सिईओ) पदमा चन्द्रशेखरन रामामुर्ती नियुक्त भएका छन् । बीमा क्षेत्रमा चार दशक लामो अनुभव रहेको राममुर्ती भारतीय हुन् । कम्पनीले बीमा समितिबाट लाइसेन्स पाएपछि पनि लामो समयसम्म सीईओ नियुक्त गर्न सकेको थिएन...


थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मूत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ५५८ जनामा कोरोना संंक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ८ हजारर ६६५ जनामा पीसीआर परिक्षण गर्दा १ हजार ८६ जनामा र ३ हजार ७२० जनामा एन्टिजन परीक्षण...


ङादी गुप्र पावरको बार्षिक साधारण सभा असोज ३ गते

काठमाडौं । ङादी गु्रप पावर लिमिटेडको बार्षिक साधारण सभा आइतबार (असोज ३गते) हुने भएको छ । क्विन्स क्याफे अनामनगर काठमाडौंमा बिहान ९ बजे बस्ने गरी सभा आव्हान गरेको हो । उक्त सभाले २० प्रतिशत बोनश शेयर र १.०५ प्रतिशत...


सिरहामा बीमा सचेतना सम्बन्धी अन्तरक्रिया सम्पन्न, बीमा दाबी भुक्तानी झन्झटिलो नबाउन मेयरको आग्रह

काठमाडौं । बीमा समितिले सिरहा जिल्लाको गोलबजार नगरपालिकामा आज ‘बीमा सचेतनाका लागि अन्तक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ । समितिले आयोजना गरेको उक्त कार्यक्रम गोलबजार नगरपालिकामा मेयर देवनाथ शाह, उपमेयर रेश्म कुमारी थापा सहित वडा अध्यक्ष र जनप्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम...


मेगा बैंकले दशैंलाई लक्षित गर्दै ल्यायो उच्च ब्याजदर योजना, नयाँ बचत खाता योजना पनि सार्वजनिक

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नजिकिँदै गरेको महान चाड दशैंलाई लक्षित गर्दै उच्च ब्याजदर योजना ल्याएको छ । बैंकले ‘दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदर उपहार’ नाराका साथ मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको हो ।...


लक्ष्मी बैंकको १३७ औं शाखा कार्यालय सुनसरीमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । बैंकले सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं. १६ को पकलीमा संचालनमा ल्याएको हो । उक्त शाखा कार्यालयबाट स्थानिय बासिन्दाहरुलाई बैंकिङ तथा वित्तीय सेवाका साथै साना तथा लघु ब्यवसायहरु माझ...


गणपति लघुवित्तकोे एकैदिनमा ३ नयाँ शाखा बिस्तार

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले थप ३ नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । संस्थालले असोज १ गतेबाट मोरङ जिल्लाको बुढीगंगा, सप्तरी जिल्लाको पोर्ताहा र रौतहट जिल्लाको परोहमा नयाँ शाखा संचालनमा ल्याएको हो । बिस्तार गरेको शाखा...


प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर आजदेखि लिलामीमा आएको छ । कम्पनीले ६० हजार ६६९ कित्ता संस्थापक शेयर आज (शुक्रबार) देखि बिक्रीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य ५०१ रुपैयाँ...


बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा ब्रिटिश कलेजमा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ब्रिटिश कलेजमा ‘डिजिटल भुक्तानी क्यूआर कोड’ सेवा संचालनमा ल्याएको छ । बैंकले डिजिटल कारोबारलाई थप विस्तृत गर्न र उक्त कलेजमा थप सेवा पु¥याउने उद्देश्यले क्युआर कोड सेवा संचालनमा ल्याएको हो । उक्त कलेजमा...


वेष्ट फाइनान्सको संचालक समितिको अध्यक्षमा खिमलाल पौड्याल नियुक्त

काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले नयाँ संचालक गठन गरेको छ । कम्पनीले नेप्सेमार्फत कम्पनी संचालक परिवर्तन (गठन) गरिएको जानकारी गराएको हो । कम्पनीको भदौ ३० गते सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट संस्थापक समूहबाट लक्ष्मी श्रेष्ठ, रामचन्द्र देवकोटा,...


सूर्या लाइफको कम्पनी सचिवमा भरत केसी नियुक्त

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनी सचिव नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा कम्पनी सचिवमा भरत केसीलाई नियुक्त गरेको जनाएको हो । कम्पनीको संचालक समितिको बिहिबार बसेको बैठकले आगामी असोज ४ गतेदेखि लागूहुने गरी...


सहुलियत मूल्य पसल आजदेखि संचालनमा, कुन सामाग्रीमा कति छुट ?

काठमाडौं । नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत मूल्य पसल संचालनमा ल्याएको छ । कम्पनीले ३९ जिल्लाका ४३ आउटलेटबाट आजदेखि कात्तिक २४ गतेसम्म सहुलियत मूल्य पसल संचालनमा ल्याएको...


सुनको मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्यमा आज भारी गिरावट आएको छ । शुक्रबार एकैदिन सुन तोलामा १ हजार ४०० रुपैयाँले घटेको छ । हिजो पनि सुन तोलामा ७०० ले घटेको थियो । निरन्तर सुनको मूल्य ओरालोतर्फ लागेको छ । नेपाल सुनचाँदी...


विकास हाईड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । विकास हाइड्रोपावरले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले प्रभु क्यापिलटलाई नियुक्त गरेको छ । सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्नका लागि कम्पनीले भदौ ३१ गते नियुक्ती सम्बन्धी सम्झौता गरेको हो...


नबिल ब्यालेन्स्ड् फण्ड–२ र इक्विटी फण्डको लाभांश पाउन असोज १० गतेसम्म इकाई खरिद गर्नुपर्ने

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरुको इकाईधनी दर्ता किताब बन्द (बुकक्लोज) को मिति तय भएको छ । नबिल बैंक लिमिटेड कोष प्रबद्र्धक तथा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड योजना व्यवस्थापक रही नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्सड्...


सामलिङ पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सामलिङ पावर कम्पनीको आईपीओमा आवेदन दिने आज ( असोज १ गते) अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १८ गतेदेखी ईलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि ५ लाख कित्ता आईपीओ विक्रीमा ल्याएको हो । आयोजना प्रभावित इलाम...


सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन

काठमाडौं । सानिमा इक्वीटी फण्डको इकाईमूल्य शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समायोजन भएको छ । फण्डले ३३ प्रतिशत लाभांश प्रयोजनका लागि बुकक्लोज गरेसँगै फण्डको इकाईमूल्य आज समायोजन भएको हो । अलिल्लो दिन कायम १६ रुपैयाँ १५ पैसाका आधारमा नेप्सेले...