मेगा बैंककी डेपुटी सिइओ श्रेष्ठलाई सरकारबाट विभुषण

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) रविना देशराज श्रेष्ठ सरकारबाट विभुषित भएकी छिन् । उनी संविधान दिवसका अवसरमा सरकारबाट विभुषित भएकी हुन् । नेपाल सकरार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई संविधान दिवस...


नेपाल राष्ट्र बैंकले भोलिबाट नयाँ नोट वितरण गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलिबाट नयाँ नोट वितरण गर्दैछ । राष्ट्र बैंकले काठमाडौं उपत्यकामा वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरुमार्फत समेत नयाँ नोट सटहीको सुविधा मिलाएको जनाएको छ । त्यसैगरि, राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकाबाहिर भने प्रदेशस्थित कार्यालय वा...


स्वास्थ्य बीमा बोर्ड सुर्खेतका दर्ता अधिकारी प्रतिमा कोईराला जनसेवा श्री पुरस्कारबाट सम्मानित

काठमाडौं । नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड कर्णाली प्रदेश कार्यालय सुर्खेतमा दर्ता अधिकारी (अनमी) पदमा कार्यरत प्रतिमा कोईराला जना सेवा श्री पुरस्कार बाट सम्मानित भएकि छिन् । दर्ता अधिकारी (अनमी) पदमा कार्यरत प्रतिमा कोईरालालाई एक कर्मठ र निष्ठावान स्वास्थ्यकर्मीलाई...


दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १० गतेदेखि खुुल्ने

काठमाडौं । दशैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेका लागि यहि असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । शुक्रबार बसेको यातायात ब्यवस्था विभाग, ब्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच भएको बैठकले टिकट बुकिङ सोही मितिदेखि खुल्ला गर्ने निर्णय...


आइपीओ निष्काशन प्रस्ताव सहित अप्पर स्याङगे हाइड्रोपावरले बोलायो साधारण सभा

काठमाडौं । अप्पर स्याङगे हाइड्रोपावर लिमिटेडले साधारण सभाको मिति तय गरेको छ । कम्पनीले ५ औं बार्षिक साधारण सभा असोज २४ गते आह्वान गरेको हो । कम्पनीको असोज १ गते बसेको संचालक समितिको बंैठकले सभा केन्द्रीय कार्यालय चन्डोल ४...


सुनको मूल्य स्थिर हुँदा चादी २० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार छापावाला सुनको मूल्य ८९ हजार १०० र तेजाबी सुनको मूल्य ८८ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी आज स्थिर रही सोही मूल्यमा नै कारोबार भइरहेको...


नेपाल बङलादेश बैंकको १० औं बिस्तारित सेवा केन्द्र हेटौंडा सिमेन्ट उद्योगमा

काठमाडौं । नेपाल बङलादेश बैंकले १० औं बिस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । बैंकले मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकाको वडा नंं. ९ स्थित हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको हाताभित्र संचालनमा ल्याएको हो । उक्त सेवा केन्द्रको उद्घाटन हेटौंडा उपमहानगरपालिका वडा...


२१ प्रतिशत लाभांश वितरण गर्न डिप्रोक्स लघुवित्तले डाक्यो २० औं वार्षिक साधारण सभा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले सभा असोज २३ गते गर्ने निर्णय गरेको हो । कम्पनीको असोज १ गते बसेको संचालक समितिको बैंठकले सभा असोज २३ गते बिहान...


सातौं संविधान दिवस मनाइँदै

काठमाडौं । आज असोज ३ गते संविधान दिवसको अवसरमा देशले ७ औं संविधान दिवस मनाइरहको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवि भण्डारीले राज्यबाट प्राप्त सेवा तथा सुविधा स्थापित गरी आम नागरिकलाई सामाजिक...


लक्ष्मी क्यापिटलको १३ औं बार्षिक साधारण सभा असोज २४ गते, लाभांश वितरण मुख्य एजेण्डा

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले साधारण सभाको मिति तय गरेको छ । कम्पनीले १३ औं बार्षिक साधारण सभा असोज २४ गते आह्वान गरेको हो । कम्पनीको असोज १ गते बसेको संचालक समितिको बैंठकले सभा लक्ष्मी बैंक लिमिटेड हात्तिसार...


कामना सेवा विकास बैंकको ‘एनआरएन बचत खाता’ संचालनमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपाल स्थित उनीहरुको परिवारजनका लागि नयाँ ‘एनआरएन बचत खाता’ संचालनमा ल्याएको हो । उक्त खाता अन्तर्गत ७ प्रतिशत...


राष्ट्रपतिद्वारा शिखर इन्स्यारेन्सका सिईओ दीप प्रकाश पाण्डे प्रबल जन सेवाश्रीबाट विभुषित

काठमाडौं । देशकै सबैभन्दा ठूलो र उत्कृष्ट बीमा व्यवसायको परिचय बनाएको शिखर इन्स्योरेन्स कम्पनीका सिईओ तथा नेपाल बीमक संघका अध्यक्ष दीप प्रकाश पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा प्रबल जन सेवाश्री पदकबाट विभुषित गर्नुभएको छ । गृह मन्त्रालयले...


बुद्धभूमि नेपाल हाइड्रोपावरले असोज ११ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका लागि आइपीओ निष्काशन गरिसकेकोमा सर्वसाधारणका लागि पनि असोज ११ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले अंकित १०० रुपैयाँका दरले...


एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्त प्रबल जन सेवाश्री पदकबाट विभुषित

काठमाडौं । बीमा क्षेत्रबाट देशलाई उल्लेखनीय योगदान पुर्याएबापत एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्त प्रबल जनसेवाश्री पदबाट विभुषित भएका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ पन्तलाई विभुषित गर्ने निर्णय गर्नु भएको हो...


शेयर बजारको पहिरो रोक्न नागरिक स्टक डिलरले किन्यो दुई अर्बको शेयर, यसरी हुँदैछ बजारमा हस्तक्षेप

काठमाडौं । नागरिक स्टक डिलर लि यतिबेला बजार घटेको भन्दै शेयर किन्न व्यस्त रहेको देखिएको छ । तर, बैंकमा तरलताको हाहाकार भएर निरन्तर घटिरहेको शेयर बजारमा नागरिक स्टक डिलरको प्रयासले पहिरो रोकिनेमा आशंका व्यक्त गर्दै उल्टै नागरिक स्टक डिलर...


लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ को उपाधि भरतमणि पौडेललाई

काठमाडौं । लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ को उपाधि भरतमणि पौडेलले जितेका छन् । आज भएको ग्राण्ड फिनालेमा ताप्लेजुङका पौडेलले सबैभन्दा बढी भोट पाएर ‘कमेडी च्याम्पियन २’ जित्न सफल भएका हुन् । पौडेलले उपाधिसँगै उनले डेट्सुन...


जीवन बीमा व्यवसायमा ‘टाईगर पुरी’को लामो यात्रा, प्रभु लाइफलाई नयाँ उचाईमा पर्याउने प्रतिबद्धता

काठमाडौं । कृष्ण कुमार पुरीलाई नेपाली बीमा व्यवसायमा अधिकांशले ‘टाईगर’को उपनामले चिन्दछन् । बुटवलका कृष्ण कुमार पुरीको परिचय अहिले बदलिएको छ । उनी लुम्बिनी प्रदेशमा बीमाको लागि बादशाह नै हुन् । उनको उपनाम ‘टाईगर’ झै जीवन बीमा व्यवसायमा जम्दै...


सिद्धिचरण नगरपालिकामा बीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न, दाबी भुक्तानी प्रकृयामा ढिलाई नगर्न मेयरको आग्रह

काठमाडौं । बीमा समितिले आयोजना गरेको बीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। उक्त अन्तक्रिया कार्यक्रम सिद्धिचरण नगरपालिकामा सम्पन्न गरिएको हो । अन्तक्रिया कार्यक्रम बीमा समितिको तर्फबाट कार्यकारी निर्देशक राजुरमण पौडेल, नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठ, उपमेयर इच्छा कुमारी गुरुङ,...


राजस्वको लक्ष्य बढाएर केही कार्यक्रम सांकेतिक रुपले थपेका छौ :अर्थमन्त्री शर्मा

काठमाडौं । शुक्रवार नेपाल चार्टर्ड अकाउन्टेन्स संस्थाका नव निर्वाचित अध्यक्ष, उपाध्यक्ष र नवौं पार्षद सदस्यहरुको सपथग्रहण समारोहमा अर्थमन्त्री जनार्दन शर्माले मैले अहिले खासै नयाँ बजेट बनाएको पनि होइन । तीन प्रतिशतभन्दा कम बजेट चलाएको हो । कसैको केही घटाइदिएको...


राजविराज नगरपालिकामा बीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न, बीमा नीति बनाएर अघि बढ्ने मेयर यादवको प्रतिबद्धता

काठमाडौं । बीमा समितिले आज शनिबार राजविराज नगरपालिकाको स्थानीय निकायसँग बीमा जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । बीमा समितिका निर्देशक दिनेशलाल कर्णको नेतृत्वमा रहेको टोलीले राजविराज नगरपालिकाका स्थानीयबासी तथा जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । बीमा समितिद्वारा...