हिमालयन बैंकद्धारा प्रहरीलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं । हिमालयन बैंकले नेपाल प्रहरीलाई कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत नया बानेश्वर काठमाडौं स्थित महानगर प्रहरी वृत्तलाई २ थान कम्प्युटर हस्तान्तरण गरेकोे हो । उक्त कम्प्युटर सेट बैंकका मुख्य प्रबन्धक समीर आचार्यले महानगरीय...


डिप्रोक्स लघुवित्तको १५ औं सभा असोज २३ गते, लाभांश वितरण मुख्य एजेण्डा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा सभा असोज २३ गते गर्ने जनाएको हो । कम्पनीको असोज १ गते बसेको संचालक समितिको ३०० औं बैठकको...


ब्रोकर कम्पनीको खाताबाटै अर्बौ रुपैयाँको शेयर कारोबार, निषेधाज्ञादेखि यताको कारोबार शंकाको घेरामा

काठमाडौं । पछिल्लो छ महिना नेपाली शेयर बजारमा धेरै ठूलो चमक आयो शेयर बजारमा आएको चमकका कारण लाखौं मानिसहरु शेयर कारोबारतर्फ आकर्षित समेत भएका छन् । दैनिक २२ अर्ब रुपैयाँसम्मको खरिद बिक्री, करोडौं कित्ता शेयर किनबेच, शेयर बजारमा निकै...


राष्ट्र बैंकद्वारा दशैंका लागि नयाँ नोट वितरण आजबाट सुरु, कहाँ कहाँ पाइन्छ नोट ?

काठमाडौं । दशैं लगायतका राष्ट्रिय पर्वका लािग नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण गर्ने भएको छ । केन्द्रीयय कार्यालय तथा निजि तथा सरकारी बाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरुमार्फत समेत नयाँ नोट सटहीको सुविधा मिलाएको राष्ट्र बैंकले जनाएको छ...


चेक क्लीयरेन्स थप सहज बनाउने निर्णय, अबदेखि ३ बजेसम्म चेक डिपोजिट हुने

काठमाडौं । नेपाल क्लियरिङ हाउसबाट संचालित अन्तर बैंक भुक्तानी प्रणाली (एनसीएचएल–आईपीएस) को उपयोगिता वृद्घि भइरहेको अवस्थालाई मध्यनजर गर्दै विभिन्न कारोबारलाई अझ प्रभावकारी र सहज गर्न प्रणालीमा रहेका सत्रहरुको समय तालिका वृद्धि गरिएको छ। सोही व्यवस्थाअनुसार एनसीएचएल–आईपीएस प्रणालीमा बिहानको ९ः००...


विभुषित उद्यमी, व्यावसायी समाजसेवाप्रति थप उत्साहित, उच्च मनोबलका साथ अझै सक्रिय हुने प्रतिबद्धता

काठमाडौं । सातौं संविधान दिवसको अवसरमा सरकारले देशका चार दर्जनभन्दा बढि उद्योगी व्यवसायीहरुलाई विभिन्न मान पद्वीद्धारा विभुषित गरेको छ । मान पद्वी वितरणमा मनपरी गरिएको भन्ने गुनासो एकातिर छ भने अर्कोतर्फ राष्ट्रको लागि सेवा गरे बापत सरकारबाट विभुषित भएका...


कोरोना बीमाको दावी भुक्तानीबाट २० निर्जिवन बीमा कम्पनी उम्किन कठिन, लाभांश प्रभावित हुने !

काठमाडौं । नेपाली बीमा क्षेत्रमा अहिलेको सबैभन्दा ठूलो विषयको रुपमा कोरोना बीमाको दावी भुक्तानीको विषय बनेको छ । कोरोना बीमाको दावी भुक्तानी रोकिएका कारण निर्जिवन र जीवन बीमाप्रति आम जनताको विश्वास घट्दै गइरहेको छ । सरकारले कोरोना बीमाको लागि...


दशै तिहारमा क्यासउत्सवबाट ५ लाखसम्म जित्ने योजना सार्वजनिक

काठमाडौं । दशैं र तिहारलाई लक्षित गरी एक देशको सिमानाबाट अर्को देशमा मुद्राको कारोबार गर्दै आएको वेस्टर्स युनियनले नेपालमा क्यासउत्सब प्रबद्र्धन योजना ल्याएको छ । यो प्रबद्र्धनमा सहभागी हुनका लागि नेपालम रहेका वेस्टर्न युनियनका एजेन्ट एटिटि रेमिट, सीजी फिन्को,...


ङादी ग्रुप पावरको २० प्रतिशत बोनस शेयर पारित

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आज आइतबार ८ औं वार्षिक साधारण सभा क्वीन्स क्याफे अनामनगर, काठमाडौंमा सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०७७।०७८ को खुद मुनाफाबाट चुक्तापूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद...


एनआरएनका संस्थापक उपेन्द्र महतोसहित तीन दर्जनभन्दा बढि उद्योगी व्यवसायीहरु विभुषित

काठमाडौं । राष्ट्रपति कार्यालयले सातौं संविधान दिवसको अवसरमा चार दर्जनभन्दा बढि उद्योगी व्यवसायीहरुलाई विभिन्न पदकद्धारा विभुषित गरेको छ । गृहमन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदको निर्णय अनुसार राष्ट्रपति कार्यालयले ५३ जनाभन्दा बढि उद्योग तथा तथा व्यवसाय क्षेत्रमा पुर्याउने व्यक्तित्वहरुलाई विभुषण गर्ने निर्णय...


नेपाल पुनर्बीमा कम्पनीद्धारा मुद्दती निक्षेपमा लगानी गर्न बैंकहरुलाई आग्रह, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीमा रहेको लगानीयोग्य रकम एक वर्ष वा दुई वर्षका लागि वाणिज्य बैंकहरुमा लगानी गर्न लागेको कम्पनीले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा...


मुक्तिनाथ विकास बैंकले मुद्दती निक्षेपमा १० प्रतिशत ब्याजदर दिने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले व्यक्तिगत मुद्दतीमा ३ महिनाको लागि नै सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुने गरी ब्याजदर दिने भएको छ । बैंकले मुद्दती निक्षेपको ब्याजदरमा उच्च बृद्धि गरेको कारण सो प्रतिशत ब्याजदर दिने...


ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषणबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघ र सुनसरी रत्न तथा आभूषणबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।सुनसरी रत्न तथा आभूषण महासंघ द्वारा शुभारम्भ गरेको  स्वच्छ व्यवसाय स्सम्मानित व्यवसायीू नामक अन्तरक्रिया कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका इटहरी...


सानिमा बैंकले ल्यायो ‘दशैं बम्पर अफर’ योजना, मुद्दती खातामा ९.५१% ब्याजका साथै १० लाख सम्मको दुर्घटना बीमा

काठमाडौं । सानिमा बैंकले नेपालीहरुको महान पर्व दशैंलाई लक्षित गर्दै ‘दशैं बम्पर अफर’ ल्याएको छ । बैंकले उक्त अफर अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म उच्च मासिक ब्याजदर प्रदान गर्ने भएको छ । साथै असोज १ गतेदेखि लागू भएको...


थप ७३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज थप ७ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफ्रिङ अनुसार आज ७ हजार ३०४ जनामा पीसीआर परीक्षण गर्दा ६५६ जनामा र २ हजार ७०९ जनामा एन्टिजन परीक्षण गर्दा ७८...


एशियन लाइफद्धारा व्यतित बीमालेखमा ब्याजमा ५० प्रतिशत छुट

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ५० प्रतिशत व्याज छुट दिने भएको छ ।कम्पनीले जारी गरेको बीमालेख अन्तर्गत २०७८ भदौ मसान्तसम्म बीमाशुल्क भुक्तानी गनू पर्ने ६ महिना नाघेका बीमालेखहरु कात्र्तिक १५ गते भित्र पुर्नजागरण गराउने बीमितहरुलाई लाग्ने...


बाढीका कारण उद्योेगमा क्षती पुगेपछि शिखरद्धारा दावी भुक्तानी

काठमाडौं । रुपन्देहीमा रहेर विभिन्न उद्योग संचालन गर्दै आएको औधोगीक समुह आवास गुप्रले संचालन गरेको स्टील उद्योगमा बाढीले क्षती पुयाए पछि उद्योगले बीमा दावी बापत भुक्तानी पाएको छ । औधोगीक समुह आवास गुप्रको मयुर स्टील उद्योगले बीमा दावी बापतको...


नबिल बैंकले ल्यायो आकर्षक दशैं अफर योजना, यस्ता छन् सुविधाहरु

काठमाडौं । गत वर्षको अपार सफलता पछि नबिल बैंकले यस वर्ष पनि दशैं अफरको घोषणा गरेको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा, नबिल बैंकले आश्विन १ गते देखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको छ । यस...


राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने, असोज ५ गतेबाट बिक्री हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै ११ अर्ब ८३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने जानकारी दिएको छ। बैंकले ९१ दिनको लागि ५ अर्ब ५३ करोड...


सर्लाहीमा बीमा सचेतना सम्बन्धी अन्तरक्रिया सम्पन्न, बीमा नीति बनाएर अघि बढ्ने मेयर महत्तोको प्रतिबद्धता

काठमाडौं । बीमा समितिले आयोजना गरेको बीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। उक्त अन्तक्रिया कार्यक्रम सर्लाहीको वरहधवा नगरपालिका आज सम्पन्न गरिएको हो । समितिले आयोजना गरेको उक्त कार्यक्रम वरहधवा नगर पालिका मेयर देवान्नद महत्तो, उपमेयर सिता माझी सहित वडा...