सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बिरगंजको लिंकरोडमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो एक नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले पर्सा जिल्लाको बिरगंज स्थित लिंकरोडमा ९७ औं शाखा संचालनमा ल्याएको हो । उक्त शाखा बिस्तारसंगै बिंरगजका स्थानियमा सहज रुपमा बैंकिङ सुविधा पुग्ने बिश्वास...


नेपाल ल्युब आयलको बोनस शेयर नेप्सेमा सोमवार सूचीकृत

काठमाडौं । नेपाल ल्युब आयलको बोनस शेयर नेप्सेमा सोमवार सूचीकृत भएको छ । नेप्सेमा २९ हजार १०७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।


नेपाललाई कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकको थप सहयोग आवश्यक छ :अर्थमन्त्री शर्मा

काठमाडौंं । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकता औंल्याएका छन् । सोमबार मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा बैंकले नेपाललाई पु¥याउँदै आइरहेको सहयोगका निम्ति धन्यवाद दिनुहुँदै थप सहयोग आवश्यक रहेको बताएका हुन्...


मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट लाग्दा २४ कम्पनीको शेयरमा नकारात्मक सर्किट

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता शेयर बिनबेच हुँदा करिब साढे ८ अर्बको कारोबार भएको छ । आज मनकामना स्मार्ट लघुवित्तको सर्किट लेभलमा कारोबार भएको छ । यस्तै डिप्रोक्स...


दोस्रो पटक नेप्सेमा उच्च अंकको गिरावट, अर्थमन्त्रीको भनाइले शेयर बजारमा प्रभाव

काठमाडौं । गत साता अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारलाई फुलेको बेलुनसँग तुलना गरेसँगै त्यसको असर सेयर बजारमा परेको छ । निरन्तर गिरावटकै शेयर बजारमा अर्थमन्त्रीको भनाइसँग असहमत हुँदै शेयर बजार सूचक नेप्से दोस्रो पटक सय अंकभन्दा बढीले घटेको छ...


अरुण भ्याली सहित आज सर्वाधिक खरिदबिक्री भएका टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४९ करोड ३४ लाख १ हजार ९ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा उच्च अंकको...


सिइडिबि हाइड्रोपावरको शेयरमा नकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्सेमा पहिरो गएको छ । बजार खुलेको सुरुवातदेखि नै आज नेप्सेमा निरन्तर उच्च अंकको गिरावट आएको हो । यो समाचार तयार पार्दासम्म १० भन्दा बढी कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ ।...


प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

काठमाडौं । एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षीमा रहेका नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । प्रतिनिधिसभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा जान्छ । राष्ट्रियसभाले पारित गरेर...


मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य ९८९ रुपैयाँ पुग्यो

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । बजार खुलेको करिब २ घण्टाको अवधिमा कम्पनीको शेयरमा सर्किट लागेको हो । कम्पनीको शेयर अघिल्लो कारोबार दिनको तुलनामा ९.९९ प्रतिशतले बृद्धि भई ९८९ रुपैयाँ ८०...


शुभ सन्देश सहकारीको बार्षिक साधारण सभा असोज १६ गते

काठमाडौं । शुभ सन्देश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बार्षिक साधारण सभाको मिति तय गरेको छ । सहकारीको ६ औं बार्षिक साधारण सभा असोज १६ गते बिहान ९ बजेदेखि सुरु हुने भएको हो । सभाले आर्थिक बर्षको बार्षिक प्रतिवेदन माथि...


तेह्रथुम पावरको शेयर रजिष्ट्रार नियुक्त

काठमाडौं । तेह्रथुुम पावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारको रुपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड नियुक्त भएको छ । भदौ ३१ गते भएको सम्झौता अनुसार तेह्रथुम पावरका प्रबन्धक संचालक मोहन कुमार डांगी र बैंकका नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका...


नेप्सेमा निरन्तर पहिरो, २७५० बाट तल झर्यो नेप्से परिसूचक

काठमाडौं । केही दिनदेखि लगातार घट्ने क्रममा रहेको नेप्से परिसूचक साताको पहिलो कारोबार दिन उच्च अंकले गिरावट आएको छ । लगानीकर्ताहरुले शेयर बिक्री गरेर आफू सुरक्षित हुन खोजेपछि शेयरको मूल्य उच्च अंकले घटेको हो । सोमबार १२ः४५ बजेसम्म नेप्से...


तेह्रथुम पावर कम्पनीको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?

काठमाडौं । यतिबेला तेह्रथुम पावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ)ले धितोपत्र दोस्रो बजारमा पहिलो कारोबार वा ओपनिङ रेञ्ज कति पाउला भन्ने उत्सुकता शेयर प्राप्त गर्ने लगानीकर्ताहरुको मनमा उब्जीरहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जुनकुनै कम्पनीको पहिलो कारोबारको लागि...


बीमा समितिद्वारा बीमा सेचतना सम्बन्धी भिडियो सार्वजनिक, बीमा अभिकर्ताको कथा समेटियो

काठमाडौं । बीमा समितिले जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । बीमा समितिले आफ्नै युट्युव च्यानलमार्फत बरिष्ठ कलाकार हरिबंश आचार्य तथा मदनकृष्ण श्रेष्ठ अभिनित बीमा सेचतना सम्बन्धी भिडियो सार्वजनिक गरेको हो । करिब दुई मिनेट लामो भिडियोमा जीवन बीमा र...


युवासँग महालक्ष्मी लाइफको बीमा जागरण राष्ट्रिय अभियान औपचारीक प्रारम्भ

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गर्ने युवा संग महालक्ष्मी लाईफू बीमा जागरण राष्ट्रिय अभियानको औपचारीक रुपमा प्रारम्भ गरेको छ । धुलिखेलको धुलिखेल लज रिसोर्टमा आश्विन २ र ३ गते आयोजित राष्ट्रिय सम्मेलनमा दुई वर्षे...


पोखरा फाइनान्सको नयाँ शाखा नेपालगञ्ज र कोहलपुरमा

पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले आजदेखि दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । फाइनान्सले लुम्बिनी प्रदेशको बाँके, नेपालगञ्ज उ.म.न.पा. वडा नं. १ धम्बोजी, सुर्खेत रोडमा र बाँके जिल्ला, कोहलपुर न.पा. वडा नं. ११ कोहलपुर चोकमा...


सुनको मूल्य २०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य सोमबार सुन तोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९००...


नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सभा प्रयोजनार्थ भोलि बुकक्लोज गर्दैछ।सभा कम्पनीको कार्यालय, झम्सिखेल, ललितपुरबाट भर्चुअल माध्यमबाट २९ औँ वार्षिक साधारण सभा हुने भएको छ। नेप्सेमा आजसम्म कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा...


नेरुडे लघुवित्तको ८ प्रतिशत बोनस शेयर हितग्राहीको खातामा

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीको खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको १४ औं बार्षिक साधारण सभाबाट पारित भएको ८ प्रतिशत बोनस शेयरधनीको खातामा जम्मा गरिदिएको हो । उक्त बोनस शेयर नेपाल स्टक एक्सचेन्ज...


आइपीओ निष्काशनको तयारीमा रहेको दोर्दी खोला हाइड्रोपावरले डाक्यो वार्षिक साधारण सभा

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले बार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले सभा असोज ६ गते बिहान ११ बजे कम्पनीको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा गर्ने निर्णय गरेको हो । उक्त सभाले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन...