सिद्धार्थ बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंक सिंगापुरबाट १ अर्ब ४४ करोड ऋण ल्याउने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले स्टयाण्डर्ड चार्टर्ड बैंक सिंगापुरबाट १ करोड २० लाख अमेरिकी डलर (नेपाली रकम १ अर्ब ४४ करोड) ऋण ल्याउने भएको छ । सिंगापुरमा रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले सिद्धार्थ बैंकलाई सो रकम ऋण प्रदान गर्न दुर्इृ...


रुरु जलविद्युतको रेटिङ ‘त्रिपल बी प्लस’ मा स्तरबृद्धि

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडको रेटिङमा स्तरबृद्धि भएको छ । कम्पनीको रेटिङ स्तरबृद्धि इक्रा नेपालले गरेको हो । इक्राले रुरु जलविद्युतलाई विगतमा प्रदान गरेको ‘त्रिपल बी’ रेटिङलाईलाई सोही वर्गअन्तर्ग ‘त्रिपल बी प्लस’ रेटिङमा स्तरबृद्धि गरेको हो । उक्त...


रुरु जलविद्युतको १०.५२ प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडको १०.५२ प्रतिशत लाभांश सुरक्षित गर्ने भोली (असोज ६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनको लागि असोज ७ गते बुकक्लोज गर्ने निर्णय गरेसँगै असोज ६ गते...


अरुण भ्याली र हिमालयन डिस्टिलरीको सर्वाधिक खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन मंगलबार बजार खुलेको करिब सवा १ घण्टाका अवधिमा अरुण भ्याली हाइड्रोपावर र हिमालयन डिस्टिलरीको सर्वाधिक खरिदबिक्री भएको छ । यो समाचार तयार पार्दासम्म दुई कम्पनीको १० करोड भन्दा माथिको कारोबार भएको छ । अरुण...


सुनको मूल्य ३ सयले वृद्धि, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । हिजो भने सुन तोलामा २ सय रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ८९ हजार २ सय रुपैयाँ र तेजाबी...


सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिन्धु विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक शेयर बिक्रीमा ल्याएको जनाएको हो । कम्पनीको संस्थापक शेयरधनीले आफ्नो नाममा रहको शेयर बिक्रीका लागि संचालक समितिसमक्ष निवेदन दिएपश्चात समितिले बिक्री...


साहज उर्जाको ७० लाख कित्ता आईपीओ भोलिदेखि बिक्री खुल्ला

काठमाडौं । साहज उर्जा लिमिटेडले भोलीदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले भोलि (असोज ६ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाका दरले ७० करोड रुपैयाँ बराबारको...


नेप्सेमा नेपाल ल्युव आयलको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेपाल ल्युव आयलको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले नेप्सेमा बोनस शेयर सूचिकृत गरेपश्चात आज सो कम्पनीको मूल्य समायोजन भएको हो । अघिल्लो दिन कायम शेयरमूल्य ३१६ रुपैंयाँका आधारमा नेप्सेले बोनस शेयर सूचिकृतपछिको शेयरमूल्य...


सिभिल बैंकको संस्थापक शेयर आजदेखि बिक्रीमा

काठमाडौं । सिभिल बैेंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै आज (असोज ५)गतेदेखि संस्थापक शेयर बिक्री गर्न लागेको जनाएको हो । उक्त संस्थापक शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीले सूचना भएको मितिले...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयर तर्फको १३ हजार ८७४ कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनी अन्जन कुमार पौडेल र सुनिल कुमार रेग्मीले आफ्ना नाममा रहेको संस्थापक...


निफ्राले शेयरधनीहरुलाई ८.५ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा)ले आफ्ना शेयरधनीहरुलाई ८.५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको संचालक समितिको ९८ औं बंठकले गत आर्थिक बर्ष  २०७७।०७८ को मुनाफामध्ये वितरण योग्य मुनाफाबाट लाभांश बितरण गर्न प्रस्ताव गरेको हो ।...


दैनिक अर्बौको नेटिङ, के होला ब्रोकर कम्पनीमाथि कारवाही ?

काठमाडौं । ब्रोकर कम्पनीहरुले आफूलाई बैंक जसरी लगानीकर्ता कर्जाको निक्षेप आफ्नो खातामा राखेर शेयर कारोबार गरिएको सम्बन्धमा अध्ययन गर्न धितोपत्र बोर्ड तातेको छ । पहिलो पटक बाहिर आएको उक्त विषय सबैका लागि नयाँ बनेको छ । यद्यपि दैनिक अर्बौकै...


१० रुपैयाँ शुल्कमा फोनपेबाट दुई लाख भुक्तानी गर्न सकिने

काठमाडौं । विद्युतीय भुक्तानी सेवा प्रदायक फोनपे एप्समार्फत ‘फोनपे डाइरेक्ट’ मार्फत जम्मा १० रुपैयाँ सेवा शुल्कमा दुई लाख रूपैयाँसम्म कारोबार गर्न सकिने भएको छ । फोनपेले सो सम्बन्धी नयाँ व्यवस्था लागू भएको जनाएको छ । फोनपे नामक कम्पनीले सञ्चालन...


प्रभु इन्स्योरेन्स र सिद्धार्थनगर हस्पिटलबीच नगदरहित कारोबार सम्बन्धी सम्झौता

काठमाडौं । प्रभु इन्स्योरेन्स र सिद्धार्थनगर हस्पिटलबीच नगदरहित कारोबार गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।प्रभु इन्स्योरेन्स कम्पनीका सिईओ सन्चित बज्राचार्य र सिद्धार्थनगर सिटी हस्पिटलका प्रबन्धक निर्देशक अर्जुन पौडेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कम्पनी र हस्पीटलबीचको सम्झौताप्श्चात् प्रभु...


नेप्सेले गर्यो सूचीकृत संगठित संस्थाको वर्गिकरण पुनरावलोकन, कुन कम्पनी कुन वर्गमा ?

काठमाडौं । नेप्सेले सूचीकृत संगठित संस्थाको वर्गिकरण पुनरावलोकन गरेको छ ।नेप्सेले प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक र मुक्तिनाथ विकास बैंकलाई ’ए’ वर्गमा, गुडविल फाइनान्सलाई ’बी’ वर्गमा, ग्रीन डेभलपमेन्ट बैंकलाई ’जेड’ वर्गमा सूचीकृत गरेको छ । नेप्सेले धितोपत्र...


नेशनल लाइफको अभिकर्ता पुर्नताजगी तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले महेन्द्रनगरस्थित शाखाले अभिकर्ता पुर्नताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। उक्त सम्मान कार्यक्रममा बिबिध बिधा अन्तर्गत केही उत्कृष्ट ब्यवसायी अभिकर्ताहरु लाई सम्मान गरिएको थियो। कम्पनीले यसअघि पनि व्यवसायिक दक्षता अभिवृद्धि सम्बन्धी विभिन्न कार्यक्रम...


ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको नयाँ शाखा बिस्तार

काठमाडौं । सानिमा बैंक लिमिटेडले थप एक शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले ललितपुर जिल्लाको ढोलाहिटीमा बैंकको नया शाखा कार्यालय बिस्तार गरेको हो । उक्त कार्यालयको उद्घाटन ब्रान्ड प्रबद्रधक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त...


पछिल्लो २४ घण्टामा १०९५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७८६ जनामा पीसीआर परीक्षण र ३ हजार ३१ जनामा एन्टिजेन परीक्षण गरिएकोमा कुल १०९५ जनामा संक्रमण देखिएको...


मुक्तिनाथ क्यापिलटको १८ प्रतिशत लाभांश पारित

काठमाडौं । मुक्तिनाथ क्यापिटलले लिमिटेडले १८ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको गत शुक्रबार सम्पन्न १२ औं वार्षिक साधारणसभाले सो प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो । क्यापिटलका संचालक समितिका अध्यक्ष सिताराम काफ्लेको अध्यक्षतामा होटल क्राउन इम्पेरियलमा सम्पन्न...


नेपालकै ब्राण्डिङ आइकन गिरी नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्डबाट सम्मानित

काठमाडौं । पछिल्लो समय नेपालमा ब्राण्डिङ आइकनका रुपमा चर्चामा रहेका मेघेन्द्र प्रकाश गिरी नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । सिजन मिडियाले आफ्नो १३ औं स्थापनाका साथै संविधान दिवस २०७८ को अवसर पारेर नेपालका विभिन्न क्षेत्रमा विशेष योगदान...