एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि–५० को लाभांश असोज ६ र ७ गतेदेखि हितग्राही खातामा

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीले लाभांश वितरण गर्ने भएको छ । यी दुई फण्डले आर्थिक वर्ष २०७७।०७८ को लागि इकाईधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । एनएमबि हाइब्रिड फण्ड...


युनाइटेड इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले इन्फरमेशन टेक्नोलोजि डिपार्टमेन्ट अन्तर्गत सिनियर अफिसर।असिस्टेन्ट म्यानेजर एक जना कर्मचारी माग गरेको छ...


साहज उर्जाको आईपिओ आजदेखि खुल्यो, कति कित्ता भर्ने ?

काठमाडौं । साहज उर्जा लिमिटेडले आजदेखि आईपीओ निष्काशन हुँदैछ । कम्पनीाले सर्वसाधारणका लागि आजदेखि आइपीओ ब्रिक खुल्ला गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाका दरले ७० करोड रुपैयाँ बराबारको ७० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।निष्काशन...


विकासको रणनीति बनाऔं, ठेक्का लगाउने प्रवृत्ति सच्याऔं र सामूहिकपूर्वाधार निर्माणको अवधारणामा जाऔं

पुँजीगत खर्चको अहिलेको अवस्था हेर्ने हो भने अत्यन्त नाजुक अवस्था छ । यदि यसलाई सुधार्न सकेनौँ भने हामीले सम्पूर्ण बजेटको पुँजीगत खर्चमा छुट्याउने बजेट अत्यन्तै सानो छ । त्यो बजेट पनि हाम्रो आम्दानीबाट जुटाउन सकेका छैनौँ । तानतुन गरेर,...


वाणिज्य बकैंहरुमा निक्षेप संकलनको दर बढ्दै, एक सातामै २६ अर्बले बढ्यो निक्षेप

काठमाडौं । वाणिज्य बकैंहरुमा निक्षेप संकलनको दर बढाउँदै लान थालेको नेपाल बैंकर्स एशोशियसनले प्रकाशन गरेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्ष लागेदेखि बढ्न नसकेको निक्षेप संकलन भदौपछि विस्तारै बढ्न थालेको तथ्याङ्कले देखाएको छ । एशोशियसनको तथ्यांक अनुसार गत...


सिद्धार्थ बैंकद्वारा जोन्ता क्लब काठमाण्डौं नेपाललाई सहयोग

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले काठमाण्डौ महानगरपालिका कमलादी स्थित जोन्ता क्लब काठमाण्डौं नेपाललाई सामाजिक उत्तरदायित्व अन्र्तगत रु। चार लाख सन्तानब्बे हजार दुई सय रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका तर्फबाट का।मुुप्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद...


१३३० जना कोरोना संक्रमित थपिदा १८३० जना संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ६२६ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ३६ जनामा र ३ हजार ९६६ जनामा एन्टिजेन परीक्षण गर्दा...


धितोपत्र बोर्डका अध्यक्ष ढुंगानामाथि लागेको आरोप सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले सकारलाई बुझायो प्रतिवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मंगलवार सकारलाई प्रतिवेदन बुझाएको छ ।अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्व न्यायाधिश अनन्तराज डुम्रेले छानविन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मासमक्ष बुझाउनुभएको हो...


फोनपे डाइरेक्टबाट अन्तरबैंक रकम ट्रान्स्फर गर्दा १० रुपैयाँ मात्रै शुल्क लाग्ने

काठमाडौं । फोेनपे डाइरेक्टमार्फत अन्य बैंकमा रकम ट्रान्सफर गर्दा १० रुपैयाँ मात्र सेवा शुल्क लाग्ने भएको छ ।अब फोनपेका ग्राहकहरुले फोनपे डाइरेक्टमार्फत १ लाख देखी २ लाखसम्मको रकम ट्रान्स्फर गर्दा मात्र १० रुपैया शुल्क लाग्ने भएको हो । यसअघि...


आइएमई लाइफद्धारा ५ लाख १० हजार बीमा दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमा दाबी वापतको ५ लाख १० हजार रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीका जोखिमाङ्कन समितिका सुदिप राणाले उक्त रकम बराबरको चेक बीमित भेषकुमारी प्रधानको...


मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । साताको तेस्रो दिन पूँजीबजारमा नेप्सेमा सूचिकृत २२३ कम्पनीको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयर किनबेच भएको छ । नेप्से आज १३.८३ अकं बढ्दा ७ अर्ब ३६ करोड माथिको कारोबार भएको छ । आज मनकामना...


नेप्से १३ अंकले बृद्धि हुँदा ७ अर्ब माथिको कारोबार, अरुण भ्यालीको सर्वाधिक

काठमाडौं । लगातार ओरालो लागेको नेप्से आज सुधार देखिएको छ । सोमबार भारी अंकको गिरावट आएको नेप्से परिसूचकमा आज १३ दशमलव ८३ अंकको बृद्धि भई २७१२.०७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२३ कम्पनीको १ करोड ५३ लाख...


एशियन लाइफको “सुनिश्चित आय (परिवार आय लाभ)जीवन बीमा योजना” शुभारम्भ, यस्ता छन् विशेषताहरु

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना” को शुभारम्भ गरेको छ । कम्पनीका संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ, कम्पनीका संचालकहरु सुरेन्द्र कुमार गोयल,सजल मास्के, निष्ठा प्रधानाङ्ग, अच्यूत...


यी हुन् आज सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सूचिकृत २२३ कम्पनीको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५१ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा सुधार आउँदा...


इसेवा मनि ट्रान्स्फरको ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्बजनिक

इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्बजनिक गरेको छ । यस योजना अन्तरगत इसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स् पठाउने व्यक्तिहरूमध्येबाट एक जना भाग्यशाली विजेताले हरेक दिन...


साधना लघुवित्तको धितो कर्जा व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले धितो कर्जा व्यवस्थापन तालिम सम्पन्न गरेको छ । संस्थाले गण्डकी प्रदेश अन्तर्गतका शाखा कार्यालयमा कार्यरत शाखा प्रमुखहरुलाई उक्त तालिम दिएको हो । संस्थाले गोरखा जिल्लामा रहेको गोरखा प्यालेसमा २ दिने तालिम सम्पन्न...


लगानीकर्तालाई अर्थमन्त्रीले सोधे, मन्त्रीले बोलेर शेयर बजारको मूल्य तलमाथि हुने हो ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शेयर लगानीकर्ताहरुलाई शेयर बजारको मूल्य निर्धारणविधीबारे स्पष्ट हुन आग्रह गरेका छन् । मन्त्री शर्माले मन्त्रीले बोलेर शेयर बजारमा मूल्य तलमाथि नहुने कुरा बुझ्न आह्वान गरेका छन् । उनले लगानीकर्ताहरुलाई प्रश्न गर्दै भने, ‘मन्त्रीले बोलेर...


कृषि विकास बैंकको नयाँ शाखा बांकेको पिपरीमा

काठमाडौं । कृषि विकास बैंकले आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । बैंकले बांके जिल्ला नेपालगञ्जको पिपरीमा शाखा बिस्तार गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले गरेका हुन । कृषकको हित र...


नेप्सेमा मैलुङ खोला जलविद्युतको आईपीओ सूचीकृत,ओपनिङ्ग रेन्ज कति?

काठमाडौं । नेप्सेमा मैलुङ खोला जलविद्युतको आईपीओ सूचीकृत भएको छ ।नेप्सेमा कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेले कम्पनीलाई कारोबारको लागि एमकेजेसी सिम्बोल प्रदान गरेको छ । नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि...


आठ बीमा कम्पनी एक्चुरी भ्यालुएशनको फाईल अन्तिम स्वीकृतिका लागि बीमा समितिमा

काठमाडौं । ८ वटा जीवन बीमा कम्पनीहरुले एक्चुरी भ्यालुएशन फाइनल गरेर बीमा समितिमा स्वीकृतिका लागि पेश गरेका छन् । बीमा समितिमा ८ कम्पनीलेआर्थिक वर्ष २०७६/७७ को एक्चुरी भ्यालुएसन बुझाइसकेको कम्पनीहरुले जनाएका छन् । बीमा समितिले नेपाल एक्चुरी नभएकोले विदेशमा...