साहस उर्जा कम्पनीको आईपिओमा पहिलो दिनमै १२ गुणा बढीको आवेदन

काठमाडौं । साहस उर्जा कम्पनीको आईपिओमा पहिलो दिनमै मागभन्दा बढीको आवेदन परेको छ ।कम्पनीको बिक्रि प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार बुधबार साँझ ५ बजेसम्म ५ लाख १८ हजार ८ सय ७२ जना लगानीकर्ताले ७७ करोड ९१ लाख ५८ हजार...


लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे, १४ प्रतिशत लाभांश दिने

काठमाडौं । माछापुच्छ्रे बैंकले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ । बैंक लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ ।बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।...


थप १ हजार ४७८ जनामा कोरोनो संक्रमण पुष्टि

काठमाडौं । आज थप १ हजार ४७८ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज११हजार ७६ ओटा पीसीआर परीक्षण गर्दा १ हजार २५१ जना र २ हजार ८६३ ओटा एन्टिजेन परीक्षण गर्दा २२७ गरी १...


नेपाल लाइफको शाखा र उपशाखा प्रमुखहरुको सम्मेलन सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रदेश नं.२ का शाखा र उपशाखा प्रमुखहरुको सम्मेलन जनकपुरधाममा सम्पन्न गरेको छ । कम्पनीका बरिष्ठ सहायक महा प्रबन्धक (राष्ट्रिय सेल्स) प्रमुख दिगविजय सिंघलले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । कम्पनीले देशमा प्रथम स्थान हासिल...


साहारा एपले राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी ल्यायो धमाकेदार दशैँ अफर

काठमाडौं  ।नेपालीहरूको महान चाड बडा दशैंको अवसरमा राइड शेयरिङ सेवा दिँदै आएको साहारा एपले राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी धमाकेदार दशैँ अफर ल्याएको छ ।महोत्सवमा राइडरले होण्डा साइन बाइक र रेडमी ९ मोबाईल जित्ने मौका रहेको छ भने...


सिटिजन्स बैंकका ग्राहकले बन्दीपुर माउटेन्स रिसोर्टमा विशेष छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बन्दीपुर तनहुमा रहेको बन्दीपुर माउन्टेन रिसोर्टबीच समझदारी भएको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकले डेबिट क्रेडिट कार्ड तथा कर्मचारीहरुले बन्दीपुर माउन्टेन रिसोर्टमा विभिन्न सेवाहरुमा बिशेष छुट दिने गरी सम्झौता भएको हो...


बाग्मती प्रदेशको सबै खाले सवारी कर, दर्ता र नविकरणको शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौं । बाग्मती प्रदेशमा दर्ता भएका सबै खाले सवारी साधनको कर तथा राजस्व, सवारी दर्ता तथा नविकरणको शुल्क इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । वाग्मती प्रदेश सरकार र इसेवाको सहकार्यमा सवारी साधनको कर, दर्ता र नविकरण अनलाइनबाटै...


२० कम्पनीको शेयरमा लाग्यो पोजेटिभ सर्किट

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर किनबेच भएको छ । नेप्से १०४.८८ अकंले बढ्दा ६ अर्ब १७ करोड माथिको कारोबार भएको हो । आज प्रिमियर इन्स्योरेन्स, बेस्ट फाइनान्स,...


नेप्सेमा १०४ अंकको उछाल, कारोबार ६ अर्बमा सीमित

काठमाडौं । लगातार घटिरहेको शेयर बजारमा आज भारी उछाल देखिएको छ । मंगलबार दिनभरीको उतारचढावका बीच १३ अंकले बढेको नेप्से बुधबार १ सयभन्दा बढी अंकले बढेको हो ।राष्ट्र बैंकले बैंकहरुको ब्याजदरमा हस्तक्षेप गरेपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको...


बुधबार सर्वाधिक खरिदबिक्री भएका टप १० कम्पनी

काठमाडौं । बुधबार नेप्सेमा सूचिकृत २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १७ करोड ९३ लाख १५७ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा हरियाली छाएको छ । नेप्से परिसूचक उच्च...


सिद्धार्थ बैंकद्धारा जोन्ता क्लबलाई करिब ५ लाख आर्थिक सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सामजिक उत्तरदायित्वअन्तर्गत जोन्ता क्लब काठमाडौं नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले काठमाडौं महानगरपालिका कमलादीस्थित उक्त क्लबलाई ४ लाख ९७ हजार २०० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । उक्त रकम बैंकका प्रमुख कार्यकारी...


बीमा समितिको विभेदपूर्ण निर्देशिकाको असरः पुनर्बीमा दलाल कम्पनी दर्ता भएनन्

काठमाडौं । बीमा समितिले पुनर्बीमा सम्बन्धी निर्देशिकामा अन्यौलका कारण हालसम्म एउटा पनि ब्रोकरले काम गर्ने अनुमति लिएका छैनन् । निर्देशिकामै दलाल(ब्रोकर)लाई काम गर्ने मान्यता दिएपनि हालसम्म एउटा पनि दलालले काम गर्ने अनुमति नलिएको पुनर्बीमा कम्पनीले जानकारी दिएको छ ।...


कोरियामा नेपालीहरुद्धारा शेयर बजार सुधारको माग गर्दै प्रदर्शन

काठमाडौं । कोरियामा रहेका नेपाली लगानीकर्ताहरुले नेपालको शेयर बजारको सुधारको माग गर्दै नेपाली दूतावास अगाडी प्रदर्शन गरेका छन् । नेपालको स्टक मार्केट नेप्सेमा गत साता उच्च अंकले शेयरमूल्य घटेपछि कोरियामा रहेका नेपालीहरुले प्रदर्शन गरेका हुन् । ‘लगानीकर्ताको हित विपरित...


एचआइडिसिएलको अवतरित हकप्रद शेयर लिलाम बढाबढ गरि बिक्रीमा

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले संस्थापक तथा सर्वसाधारण समूहको अवतरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्रीमा ल्याएको छ । कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा माग अनुसारको...


ब्याजको चेलखेल रोक्न वाणिज्य बैंकलाई राष्ट्र बैंकको निर्देशन

काठमाडौं । वाणिज्य बैंकहरुलाई ब्याजको चेलखेल रोक्न राष्ट्र बैंकले निर्देशन दिएको छ। बैंकहरुले अस्वस्थ प्रतिस्पर्धामा उत्रिएर निक्षेपको ब्याजदर बढाउने कार्यलाई कम्पनीलाई तत्कालै घटाउन राष्ट्र बैंकले निर्देशन दिएको हो । राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्त कम्पनीका छाता संगठनलाई बोलाएर...


४० प्रतिशत नगद लाभांश पारित गर्न सिद्धार्थ क्यापिटलले डाक्यो वार्षिक साधारण सभा

काठमाडौं । सिद्धार्थ क्यापिटलले १० औं वार्षिक साधारण सभा आह्वान गरको छ । कम्पनीले सभा असोज १८ गते गर्ने भएको हो । कम्पनीको भदौ १७ गते बिहिबार बसेको संचालक समितिको १४५ औं बैठकले कम्पनीको १० औं वार्षिक साधारण सभा...


सुन भाउ ९ सय रुपैयाँले बढ्यो, आज कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ९ सयले बढेको छ । नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार सुनकोे मूल्य प्रतितोला ९० हजार १ सय रुपैया र तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० रुपैयामा कारोबार भइरहेको छ ।...


रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गते बिहीबार बुक क्लोज गर्ने भएको छ। नेप्सेमा आजसम्म कारोबार भइ कायम शेयरधनीहरूले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त...


न्यादी हाइड्रोपावर कम्पनीको आईपीओ आज साँझ बाँडफाँड हुँदै

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आईपीओ आज साँझ बाँडफाँड हुँदैछ । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित कार्यालयमा ५ः३० बजे बाँडफाँड हुने छ । कम्पनीले लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानिय बासिन्दालाई १५ लाख कित्ता र संस्थापक शेयरधनी कम्पनीका...


एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयर पुनः लिलामीमा

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयर लिलामीमा आएको छ । कम्पनीले एक सूचना जारी गर्दै एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त, सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट र आरएमडिसि लघुवित्तको संस्थापक शेयर आजदेखि पुनः लिलामीमा...