ज्योति लाइफद्धारा मृत्यु दाबी भुक्तानी

काठमाडौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको विर्तामोड शाखाले बीमितको परिवारलाई ४ लाख ५० हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीको विर्तामोड शाखाले बीमित मिथलेश कुमार दासका बुबा दयानन्द...


मनकामना स्मार्ट लघुवित्तको शेयरमा लगातार सर्किट, आज कसले कमाए गुमाए ?

काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२८ कम्पनीको १ करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर किनबेच हँुदा साढे ७ अर्ब माथिको कारोबार भइरहेको छ । आज मनकामना स्मार्ट लघुवित्तको सकारात्मक शेयरमा सकारात्मक सर्किट लागेको छ ।...


नेप्सेमा दिनभर उतार चढाव, ६६ अंकले बढेको नेप्से २ अंकले बढेर कारोबार बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज दिनभर उतार चढावका बीचमा कारोबार भयो । शेयर बजारमा उतार चढाव हुनु यसको नियम नै हो । कारोबार सुरु भएको ५ मिनेटै ६६ अंकले बढेको नेप्से त्यसपछि लगातार घट्ने र बढ्ने क्रम जारी...


बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक खरिदबिक्री भएका टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा सूचिकृत २२८ कम्पनीको १ करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा झिनो अंकको बृद्धि...


निक्षेपको ब्याजदर बढ्दा बीमा कम्पनीहरुलाई राहत, बीमा कम्पनीको आम्दानीमा तत्काल बृद्धि नहुने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले विगत एक वर्षदेखि घटाएको ब्याजदर चालु आर्थिक वर्षको पहिलो त्रैमासमा केही बृद्धि गरेपछि बीमा कम्पनीहरुमा भने आम्दानी बृद्धि हुने आशा पलाएको छ । बैंकहरुको ब्याजदर बढेपनि जीवन बीमा कम्पनीहरुको आम्दानीमा तत्काल बृद्धि नहुने...


लस्कर फुड्सले ल्यायो ‘सुपर कम्बो’ अफर

काठमाडौं । लस्कर फुड्सले सुुपर कम्बो अफरसहित खानाहरुमा विशेष छुट दिने भएको छ । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्करले विशेष छुटसहितको आकर्षक अफर सार्वजनिक गरेको हो । लस्करले आजदेखि सार्वजनिक गरेको अनलाइन प्रतियोगितामा २ जनालाई फुड कुपन भउचरको ब्यवस्था...


चार कम्पनीको बीमाङ्कीय मूल्याङ्कन बीमा समितिबाट स्वीकृत, चार कम्पनीको स्वीकृत हुने प्रक्रियामा

काठमाडौं । बीमा समितिबाट चार वटा जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ (एक्चुरी भ्यालुएशन) स्वीकृत भएको छ । बीमा समितिले प्राइम लाइफ, महालक्ष्मी लाइफ, ज्योति लाइफ र रिलायबल नेपाल लाइफको बीमाङ्कीय मूल्याङ्कन स्वीकृत गरेको हो । उक्त कम्पनीहरुको आव २०७६।०७७...


एचआइडिसिएलको अवतरित हकप्रद शेयर लिलाम बढाबढ गरि आजदेखि बिक्रीमा, कसरी दिने आवेदन ?

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले संस्थापक तथा सर्वसाधारण समूहको अवतरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा आजदेखि बिक्रीमा ल्याएको छ । कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा माग...


बिहिबार सुन तोलामा ५ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । बुधबार तोलामा ९ सय रुपैयाँले बढेको सुन आज भने ५ सयले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार...


नेप्सेमा रुरु जलविद्युतको १०% बोनशपछिको शेयरमूल्य समायोजन

काठमाडौं । नेप्सेमा रुरु जलविद्युत परियोजनाको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर वितरणका लागि बुधबार बुकक्लोज गरेसँगै आज नेप्सेमा कम्पनीको शेयरमूल्य समायोजन भएको हो । अघिल्लो दिन कायम १३२७ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणका...


‘एनएमबि सरल बचत फण्ड इ’ को इकाई बाँडफाँड

काठमाडौं । एनएमबि म्युचुुअल फण्ड अन्तर्गत संचालन हुने ‘एनएमबि सरल बचत फण्ड ई’ को इकाई बाडफाट भएकोे छ । फण्डले ४ करोड इकाई भदौ १७ गतेदेखि २१ गतेसम्म निष्कासन गरेको थियो । यस खुलामुखी योजना अन्तर्गत तोेकिएको अवधि भित्र...


एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद असोज २५ गतेदेखि बिक्री खुल्ला

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हदप्रश शेयर निष्काशन गर्ने भएको छ बैंकले असाजे २५ गतेदेखि हकप्रद निष्काशन तथा बिक्री गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४...


कृषि विकास बैंकको संचालकमा रमेश कुमार केसी नियुक्त

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको संचालक हेरफेर भएको छ । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा संचालक पदमा हेरफेर भएको जनाएको हो । नेपाल सरकार अर्थमन्त्रालयको पत्रानुसार नेपाल सरकार (मा.मन्त्रीस्तर) को भदौ ३१ गतेको निर्णयअनुसार सहसचिव रमेश कुमार...


कुमारी बैंकद्धारा शेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध

काठमाडौं । कुमारी बैंकले आफ्ना शेयरधनीहरुलाई पुरानो नगद लाभाश लिन अनुरोध गरेको छ । बैंकले प्राप्ती गरेको साविक बेस्टर्न डेभलपमेण्ट बैंक, नमस्ते वित्तीय संस्था लिमिटेड र पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेडको बार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश लिन आग्रह...


प्रभु इन्स्योरेन्स पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको आधिकारिक बीमा कम्पनी चयन, महासंघसँग सम्झौता सम्पन्न

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी नेपाल भरिका पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको आधिकारिक बीमा कम्पनी बनेको छ । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघमा आबद्ध सबै व्यवसायीहरुले प्रभु इन्स्योरेन्स कम्पनीबाट छरितो, सरल रुपमा सम्पत्ति बीमा तथा अन्य बीमा सेवा प्राप्त...


बैंकहरुमा किन बढ्यो कर्जाको माग ? विकास बैंहरुमा चाप धेरै

काठमाडौं । एक साताको अवधिमा विकास बैंकमा निक्षेप संकलनको तुलनामा कर्जाको माग वृद्धि भएको छ । नेपाल डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अनुसार एक सातासम्म राष्ट्रियस्तरका विकास बैंकमा निक्षेप संकलन २ अर्ब ४८ करोड रुपैयाँले बढ्दा कर्जाको माग ५ अर्ब ५१...


आन्दोलनको मैदानबाटै सेटिङमा बढाइयो शेयर मूल्य ! बेलुन जसरी फुलाउने प्रयासले नवप्रवेशी र साना लगानीकर्ताहरु जोखिममा

काठमाडौं । लगातार घटिरहेको शेयर मूल्यमा यो साताको पछिल्लो दुई दिन नाटकीय रुपमा मूल्य बढेको छ । ठूलो लगानीकर्ताहरुले शेयर बजारमा चलेखल गरेर अस्वाभिक रुपमा मूल्य बढाएपछि नव प्रवेशी र साना लगानीकर्ताहरु नराम्ररी फस्ने जोखिम बढेको छ । रोचक...


मेगा बैंकले भोजपुर नगरपालिकाका कृषकलाई सहुलियत कर्जा प्रदान गर्ने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले सहुलियत कर्जा प्रदान गर्ने भएको छ । बैंकले भोजपुर नगरपालिकाका कृषक तथा उद्यमीहरुको कृषि तथा उद्यम ब्यवसायका प्रबन्द्रधका लागि समझदारी भएको हो । उक्त सम्झौता पत्रमा बैंकका माइक्रो फाइनान्सिङ विभागका प्रमुख पुण्यप्रसाद खनिया...


सानिमा बैंकद्धारा बोनस शेयर र नगद लाभांश प्रस्ताव

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंकको बुधबार साँझ बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको...


सन नेपाल लाइफ इन्स्योरेन्स पाँचौ वर्षमा प्रवेश

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट चौथो बर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ ।यसै अवसरमा कम्पनीका विभिन्न शाखा कार्यालयहरुबाट सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रमहरु आयोजना भएका छन् । कार्यक्रममा अशक्त तथा बृद्ध बृद्धाहरुलाई दोसल्ला ओढाई...