न्यादी हाइड्रोपावरको २२ करोडको आइपीओ असोज १५ गतेदेखि निष्काशन

काठमाडौं । भर्खरै मात्र आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि आइपीओ निष्काशन गरि बाँडफाँड सम्पन्न गरेको न्यादी हाइड्रोपावर सर्वसाधारणका लागि पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि असोज १५ गतेदेखि साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने...


अरुण भ्याली हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन असोज १० गते

काठमाडौं । अरुण भ्याली हाईड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतबारसम्म रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि असोज ११ गते बुक क्लोज गर्ने भएको छ । जसअुनसार बुकक्लोजको अघिल्लो दिन अर्थात् असोज १०...


प्यूठानको विजुवारमा कृषि विकास बैंककोे नयाँ शाखा विस्तार

काठमाडौं । कृषि विकास बैंकले आफ्नो थप एक नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्यूठान जिल्लाको विजुवारमा नँया शाखा कार्यालय संचालनमा ल्याएको हो । उक्त शाखा कार्यालयको उद्घाटन कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र...


सुनको मूल्य दुई दिनमै ११ सयले घट्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ६ सयले घटेको छ । बिहिबार तोलामा ५ सयले घटेको सुन आज पनि तोलमा ६ सयले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार र...


चाडपर्वलाई लक्षित गर्दै प्रभु मनि ट्रान्सफरले ल्यायो ‘प्रभु छ साथमा, नगद उपहार हातमा’ योजना

काठमाडौं । प्रभु मनि ट्रान्सफरले चाडपर्व लक्षित गर्दै नँया योजना सार्वजनिक गरेको छ । मनि ट्रान्सफरले ‘दशै तिहार र छठको अवसरमा प्रभु छ साथमा, नगद उपहार हातमा’ योजना ल्याएको हो । प्रभुको माध्यमबाट सेवा लिन आउने ग्राहकहरुले योजना अन्तर्गत...


उत्कृष सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ ज्योति लाइफ पाँचौ वर्षमा प्रवेश

कााठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाँचौ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आज (असोज ८) गतेदेखि पाँचौ वर्षको यात्रा तय गरेको हो । मिति २०७४ आश्विन ८ गतेबाट औपचारिक रुपमा व्यवसाय शुभारम्भ गरेको उक्त कम्पनीले आजबाट चौथो...


४ कम्पनीको लिलामी शेयरमा आवदेन दिन आज अन्तिम दिन

काठमाडौ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको २ वाणिज्य बैंक सहित ४ कम्पनीको लिलामी शेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ । प्रुडेन्सियलको स्वामित्वमा रहेको प्रभु बैंक लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ग्रामिण विकास लघु्वित्त र...


श्री इन्भेष्टमेन्ट फाइनान्सद्धारा शेयरधनीलाई पुरानो नगद लाभांश लिन आग्रह

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले शेयरधनीलाई नगद लाभांश लिन आग्रह गरेको छ । कम्पनीको विभिन्न साधारण सभाबाट पारित ५ बर्षभन्दा पुरनो लाभाश लिन अनुरोध गरेको हो । शेयरधनीहरुले उक्त रकम लिन सूचना प्रकाशित भएको मितिले ३० दिन...


बैक अफ काठमाण्डूको संचालकमा विजय कुमार श्रेष्ठ नियुक्त

काठमाडौं । बैक अफ काठमाण्डू लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा संचालकमा विजय कुमार श्रेष्ठलाई नियुक्त गरेको जनाएको हो । कम्पनीको संचालक समितिमा संस्थापक कर्मचारी संचय कोषको तर्फबाट प्रतिनिधित्व गरेका संचालक जितेन्द्र धितालको...


कामना सेवा विकास बैंकले १९.४७ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले नेप्सेमार्फत जानकारी गराएको सूचनामा हालको चुक्तापूँजीको १९.४७ प्रतिशत लाभांश वितरण गर्ने जनाएको हो । कम्पनीको असोज ७ गते साँझ ६ बजे बसेको संचलक समितिको ३१५ औं बैठकले...


ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बोनसदर स्वीकृत, बीमितिले ४३ देखि ७५ रुपैयाँसम्म पाउने

काठमाडौं ।ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । कम्पनीले बीमा समितिबाट स्वीकृत भएको आकर्षक बोनसदर सार्वजनिक गरेको हो । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आ.व. २०७६/२०७७ को आर्थिक लेखा जोखा तथा दायित्व मुल्याङ्कन बारे कम्पनीको बिमाङ्कीबाट...


युनियन लाइफ इन्स्योरेन्सद्वारा १० लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं । घातक रोगबाट पीडित बनेका सुशिल कुमार यादवलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीका सिईओ मनोज कुमार लाल कर्णले सो रकम बराबरको चेक हिजो हस्तान्तरण गरेका छन् । युनियन लाइफ इन्स्योरेन्स...


साहस उर्जाको आईपिओमा १३ लाख बढिको आवेदन, आईतबारसम्म आवेदन दिन पाइने

काठमाडौं । साहस उर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा दुई दिनमा १३ लाखभन्दा बढिले आवेदन दिएका छन् । कूल ७० लाख कित्ता आईपिओ निष्काशन गरेकोमा दुई दिनमा नै माग भन्दा तेब्बरभन्दा बढि आवेदन परेको हो । बिहिवार...


बीमा समितिद्वारा ३६ थरी बीमाका लागि न्यूनतम् दररेट स्वीकृत

काठमाडौं । बीमा समितिले यसअघि दर रेट नतोकेको नन् ट्यारिफ बीमा सेवा सम्बन्धमा न्युनतम दररेट स्वीकृत गरेको छ । बीमा समितिले आज विभिन्न तीन विधाका ३६ थरी बीमा सेवाको दर रेट स्वीकृत गरेको हो । बीमा समितिका कार्यकारी निर्देशक...


सर्वोच्चमा विचाराधिन कोरोना बीमा सम्बन्धी मुद्दामाथि अर्थ समितिमा छलफल गर्न दवाव

काठमाडौं । नेपालको संविधानमा व्यवस्था भएको शक्ति पृथकीकरणको सिद्धान्त अनुसार सर्वोच्च अदालतमा विचाराधिन विषयमा संसद वा कुनै पनि निकायमा छलफल गर्न पाइने छैन । तर, कोरोना बीमाको बक्यौता नौ अर्ब रुपैयाँ दावी भुक्तानीको सम्बन्धमा प्रतिनिधि सभाको अर्थ समितिमा छलफल...


नबिल ब्यालेन्स फण्ड–३ को इकाई बाँडफाँड

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्स फण्ड–३ को इकाई बाँडफाँड भएको छ । उक्त इकाई नबिल इन्भेष्टमेण्टको कार्यालयमा बाँडफाँड गरेको हो । फण्डले भदौ २५ गते देखी २९ गतेसम्म १० करोेड इकाई निष्कासन गरेको थियो ।...


थप १२३९ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६२९ जनामा पीसीआर परीक्षण गर्दा ९४१ जनामा र ३ हजार ६१४ जनामा एन्टिजेन परीक्षण गर्दा २९८ जनामा...


ज्योति लाइफले दियो बीमितको परिवारलाई ५४ लाख ५८ हजार रुपैयाँ

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको तुलसीपुर शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । तुलसीपुर शाखामा बीमा गराएकी तुलसीपुर ५ निवासी गंगादेबी पाण्डेको निधन पश्चात उनको परिवारलाई...


प्रतिनिधि सभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभा आजको बैंठकले दुुई विधेयक पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बैंठकमा बोल्दैे विनियोजन विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकोमा उक्त विधेयक बहुमतले पारित भएको हो...


अजोड इन्स्योरेन्सले दियो ५२ जना मार्केटिङ कर्मचारीलाई तालिम

काठमाडौं । अजोड इन्स्योरेन्सले ‘इन हाउस मार्केटिङ’ तालिम सम्पन्न गरेको छ । कम्पनीको प्रधान कार्यालय, शाखा कार्यालय तथा उपशाखाका सहायक तहका मार्केटिङ कर्मचारीहरुलाई दिएको ‘इन आउस मार्केटिङ’ टे«निङ काठमाडौंमा सम्पन्न भएको हो । तालिममा ५२ जना मार्केटिङ कर्मचारीहरुको सहभागिता...