आजसम्म कायम शेयरधनीले मात्र अरुण भ्यालीको लाभांश पाउने

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज (असोज १० गते) अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि असोज ११ गतेदेखि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरुले मात्र लाभांश र...


सुनको मूल्य स्थिर रहँदा चाँदी १० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनकोे मूल्य प्रतितोला ८९ हजार र तेजावि सुनको मूल्य प्रतितोला ८८ हजार...


शेयर बजारमा मूल्य निर्धारणको स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै माफियाहरु ‘ग्याङ वार’मा !

समाचार विश्लेषण काठमाडौं । शेयर बजारको विश्वव्यापी मान्यता हो, खरिदकर्ता र बिक्रेताले स्वतन्त्र रुपमा कम्पनीहरुको शेयरको मूल्य निर्धारण गर्ने । माल्थसको सिद्धान्त अनुसारकै खरिदकर्ता र बिक्रीकर्ताको आवश्यकता, इच्छा र चाहनाको आधारमा शेयरको मूल्य निर्धारण भई कारोबार हुनु पुँजि बजारको...


साहज उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । साहज उर्जा लिमिटेडको साधारण शेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि असोज ६ गतेदेखि आइपीओ ब्रिकी खुल्ला गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाका दरले ७० करोड रुपैयाँ बराबारको ७०...


बजार खुलेको केही समयमा नै मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य १४४८ रुपैयाँ पुग्यो

काठमाडौं । साताको पहिलो दिन मनकामना स्मार्ट लघुवित्तको शेयरमा पोजेटिभ सर्किट लागेको छ । बजार खुलेको करिब आधा घण्टाको समयमा नै कम्पनीको शेयरमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म लघुवित्तको शेयर अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले...


भोलिदेखि बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओ निष्काशन हुने

काठमाडौं । बुद्धभुमि नेपाल हाईड्रोपावले भोलिदेखि (असोज ११ गते) सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सोमबार देखि ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो । कम्पनीले कुल कित्ता मध्ये १६ हजार कित्ता...


बैंक खाता अद्यावधिक गर्न युनिलिभर नेपालको आग्रह

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले शेयरधनीलाई शेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्ने अनुरोध गरेको छ । बैंकले गत बर्ष जस्तै यस बर्ष पनि नगद लाभांश शेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेमेन्ट सिस्टम भुुक्तानी गर्ने...


एनसीसी बैंकको १४ लाख १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १४ लाख १४ हजार ३४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनीहरुले आफ्ना नाममा रहेको संस्थापक शेयर बिक्रीका...


एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर असोज २५ गतेदेखि निष्काशन

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर असोज २५ गतेदेखि निष्काशन गर्ने भएको छ । कम्पनीले भदौ ३१ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १० शेयर बराबर नयाँ ३ शेयर (१०ः३) को अनुपातमा हकप्रद निष्काशन गर्ने भएको हो ।...


कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाइफद्वारा उत्कृष्ट बोनसदर घोषणा, अधिकांशले ५० रुपैयाँभन्दा बढि पाउने

काठमाडौं । व्यवस्थापन खर्चमा अपनाएको मितव्ययिता र जीवन बीमा कोषको प्रतिफलमुखी लगानीका कारण सबैभन्दा पछि स्थापना भएको कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाईफले तुलनात्मक रुपमा उत्कृष्ट बोनसदर घोषणा गर्न सफल भएको छ । बीमितहरुका लागि जीवन बीमा कम्पनीहरुको बोनसदर...


माछापुच्छ्रे बैंकले ल्यायो ग्राहकहरुको लागि २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको जित्ने अफर

काठमाडों । माछापुच्छ्रे बैंकले ग्राहकहरुको लागि २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको जित्ने अफर ल्याएको छ । बैंकले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको जित्ने अफर ल्याएको छ । यो...


श्रीकृष्ण प्रणामी युवा परिषद नेपालकाे १३ ओैं राष्ट्रिय महाधिवेशन सुरू

काठमाडाैं । श्रीकृष्ण प्रणामी युवा परिषदकाे १३ ओैं महाधिवेशन आज शनिबारबाट काठमाडाैंमा सुरू भएकाे छ । श्री कृष्ण प्रणामी सेवा समिति नेपालकाे भातृ संस्था युवा परिषदकाे १३ अाैं महाधिवेशनबाट नयाँ कार्य समिति चयन हुने परिषदले जनाएकाे छ । आज...


जीवन बीमा कम्पनी दशैं लक्षित व्यवसायमा केन्द्रीत हुँदै, दक्षिणालाई बीमा शुल्कमा बदल्न अभिकर्ता उत्साहित

काठमाडौं । यस वर्षको राष्ट्रिय पर्व नजिकिँदै छ । अबको १२ दिनपछि घटस्थापना सुरु हुन्छ । दशैं नजिकिँदै गर्दा जीवन बीमा कम्पनीहरु भने दशैं, तिहार र छठ जस्ता राष्ट्रिय पर्वहरुमा संकलन भएको दक्षिणालाई बीमा शुल्कमा बदल्न योजनाका साथ काम...


आरटीजीएस प्रणाली आज १२ बजेसम्म सञ्चालन हुने

काठमाडौं । आज पनि रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली नियमित सञ्चालन हुने भएको छ। केन्द्रीय बैंकले विकास ऋणपत्र २०८० ‘क’ को ब्याज भुक्तानी प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आरटीजीएस प्रणाली सञ्चालन राख्न निर्देशन दिएको हो । राष्ट्र...


काभ्रेमा धुलो दुध कारखाना स्थापना गर्न नेपाल डेरी एशोसिएशनको माग

कामठाडौं । नेपाल डेरी एसोसिएसनले काभ्रेमा धुलो दुुध उत्पादन गर्ने कारखाना स्थापना गर्न प्रदेश सरकारसँग माग गरेका छन् । बागमती प्रदेश सभामा सदस्यमा काभ्रेपलान्चोक जिल्लाबाट निर्वाचित सदस्य सांसद चन्द्र लामा बागमती प्रदेश सरकारको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री...


इमान्दार कर्मचारी र बीमा अभिकर्ताहरु भटाभट एशियन लाइफ छोड्दै, केन्द्रीय कार्यालयमा राजिनामाको चाङ्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको कमजोरीका कारण इमान्दार कर्मचारीहरुले भटाभट कम्पनी छोड्न थालेका छन् । बीमा कम्पनीका कर्मचारी मात्रै नभएर अभिकर्ताहरुले समेत सो कम्पनी छोड्न थालेको भन्दै बीमापोष्टमा गुनासो प्राप्त भएको छ । केहीसमय अघि बुटवलबाट तीन...


प्राइम लाइफ इन्स्योरेन्सद्धारा १६ प्रतिशत लाभांश दिने प्रस्ताव, संचालक समितिले गर्यो यस्तो निर्णय

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई करिब १६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । सो जीवन बीमा कम्पनीले आव २०७६।७७ मा आर्जित मुनाफाबाट १५ प्रतिशत बोनस शेयरसहितको लाभांश दिने प्रस्ताव अघि बढाउने निर्णय गरेको हो । सो...


आइएमई लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गरि बालबीमा अन्तर्गत मृतक जोनिश महर्जनको अभिभावकलाई बीमा दाबीवापतको ५ लाख ४६ हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको हो । मृतक जोनिश...


प्राइम लाइफद्धारा नयाँ बोनसदर सार्वजनिक, न्यूनतम ३५ देखि अधिकतम ७५ रुपैयाँ बोनस घोषणा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको छ । असार मसान्तसम्म जारी भएका मुनाफमा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ । कम्पनीले बीमा योजना र बीमा...


नेपाल इन्स्योरेन्सको ७४ औँ वार्षिकोत्सव सम्पन्न, दीर्घ सेवा पदकमा १३ जना सम्मानित

काठमाडौं । नेपाल इन्स्योरेन्सको ७४ औँ वार्षिकोत्सव आज सम्पन्न भएको छ । कम्पनीले आजबाट ७५ औँ बर्षमा प्रवेश गरेको छ। ७४ औँ वार्षिकोत्सवमा कम्पनीको प्रधान कार्यालयमा विविध कार्यक्रम गरि मनाएको छ । कम्पनीको ७५ औं जन्मजयन्ती (हिरक जयन्ती) संचालक...