मानुषी लघुवित्तको दोस्रो बजारमा हुन सकेन कारोबार

काठमाडौं । नेप्सेमा आज मानुषी लघुवित्तको स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच नभएपछि शेयर कारोबार हुन सकेन ।आज दोस्रो बजारमा लघुवित्तको शेयर कारोबार हुँदैन । स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच भएपछि मात्र रेगुलर कारोबार खुल्ने प्रावधान छ ।...


सनराइज बैंकले दियो दुर्घटना बीमा वापतको ५ लाख रुपैयाँ

काठमाडौं । सनराइज बैंक लिमिटेडले दुर्घटना बीमा वापतको रकम हस्तान्तरण गरेको छ । बैंकको हेटौंडा शाखाले आफ्नो खातावालाको मृत्युपछि दुर्घटना बीमा वापतको ५ लाख रुपैयाँ हकवालालाई हस्तान्तरण गरेको हो । दुर्घटनाबाट मृत्यु भएका कृष्णहरी कार्कीको श्रीमति कविता पौडेलाई बैंकले...


रिलायन्स लाइफको नयाँ बोनसदर घोषणा, १९ देखि ६० रुपैयाँसम्म बोनसदर निर्धारण

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ। बीमा समितिले कम्पनीकोे आर्थिक बर्ष २०७६÷७७ को बीमांकिय मूल्याङ्कन स्वीकृत गरेसँगै कम्पनीले नयाँ बोनसदर घोषणा गरेको हो । समितिबाट असोज ६ गते बीमा समितिबाट बीमांकिय मूल्याङ्कन स्वीकृत पाएको...


आइएमई लाइफद्धारा ५ लाख २६ हजार बीमा दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कोहलपुर शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको २० लाख २६ हजार रुपैयाँ भुक्तानी गरेको हो । कोहलपुर ५ का ३४ वर्षीय बीमित लक्ष्मणकुमार थापाकी...


जब बुद्ध एयरको जहाजको अवतरण गर्ने पाङ्ग्रा खुलेनः आकाशमै इन्धन सिध्याइयो, धावनमार्गमा दमकलसँगै गुडाइयो, अर्बौको जोखिम टर्यो

काठमाडौं । काठमाडौंबाट विहान ८ः१५ बजे विराटनगरको लागि उडेको बुद्ध एयरको ९एन ए एन आई कलसाईन भएको एटिआर जहाज लगभग ४० मिनेटपछि विराटनगर विमानस्थलमा अवतरण गर्ने तयारीमा थियो । जहाजको ल्याण्डिङ गियर मध्ये एउटा गियर कोल्याप्स भएपछि पाईलट र...


सुन तोलामा ३०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार स्थिर रहेको सुन आज तोलामा ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुन प्रतितोला ८९ हजार ३ सय र तेजाबी सुन प्रतितोला ८८...


प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गदैं संस्थापक शेयरधनीहरुले आफ्नो नाममा कायम शेयर बिक्री गर्न लागेको जनाएको हो । कम्पनीका संस्थापक शेयरधनीहरु विवेक अग्रवाल, राकेश कुमार सरावगी, सुजित श्रेष्ठ...


अभियान लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, आठ कक्षा पासलाई पनि अवसर

काठमाडौं । अभियान लघुुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले वित्तीय सेवा नपुगेका क्षेत्र तथा बर्गमा वित्तीय पहँुच पुराउने हितले ६ पदका लागि कर्मचारी मागेको हो । संस्थाले अधिकृत श्रेणी अन्तर्गत वरिष्ठ पद, अधिकृत, कनिष्ठ अधिकृत...


नबिल इक्विटी र ब्यालेन्सड् फण्ड–२ को इकाईमूल्य समायोजन

काठमडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नबिल ब्यालेन्सड् फण्ड–२ र नबिल इक्विटी फण्डको इकाई मूल्य समायोजन भएको छ । यी दुई फण्डले ४० र ३५ प्रतिशतका दरले लाभांश वितरण प्रयोजनका लागि हिजो (असोज १०) गते बुकक्लोज गरेसँगै आज दुई...


एक्सेल डेभलपमेण्ट बैंकको संस्थापक शेयरमा आवेदन दिन आज अन्तिम दिन

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले संस्थापक समूह तर्फको ३ हजार कित्ता शेयर संस्थापक शेयर खरिद गर्ने चाहने इच्छुुक विद्यमान संस्थापक शेयरधनी आज (असोज ११ गते) सम्म आवश्यक कागजात...


गुराँस लघुवित्तद्धारा लाभांश प्रस्ताव, कति दिँदै छ बोनस ?

काठमाडौं । गुराँस लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।लघुवित्तको आईतबार बसेको संचालक समितिको बैठकले शेयरधनीलाई कुल १७ दशमलव ७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले लघुवित्तको हाल कायम चुक्ता पूँजी...


आजसम्म कायम शेयरधनीले मात्र डिप्रोक्स लघुवित्तको लाभांश पाउने

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असोज ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज १२ गतेदेखी सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले बुकक्लोजको अघिल्लो दिन अर्थात् असोज...


नेप्सेमा अरुण भ्यालीको शेयरमूल्य समायोजन

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य नेप्सेमा समायोजन भएको छ । कम्पनीले असोज १० गते आइतबार लाभांश वितरणका लागि बुकक्लोज गरेसँगै आज शेयरमूल्य समायोजन भएको हो । अघिल्लो शेयरमूल्य ५७५ रुपैयाँका आधारमा नेप्सेले लाभांश वितरणपछिको शेयरमूल्य ५२३ रुपैयाँ कायम...


विराटनगर पुगेको बुद्ध एयरको जहाजमा गम्भिर समस्या, त्रिभुवन विमानस्थलमा आपतलिन अवस्था घोषणा

काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा गम्भिर समस्या आएपछि काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ । सबै उडान तथा अवतरणहरु रोकिएको छ । विराटनगर विमानस्थलमा अवतरण गर्नुपर्ने बुद्ध एयरको उडान नं ७०१ नम्वरको उडानमा...


बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओ आजदेखि बिक्रि खुल्ला, कति कित्ता दिने आवेदन ?

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा आजदेखि कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गरेको छ । उक्त १४ गतेसम्म आवेदन दिन सकिनेछ ।कम्पनीले सर्वसाधारणका लागि ७ लाख ४४ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गरेको हो । कम्पनीले पहिलो चरणमा...


मध्य भोटेकोशी जलविद्युतको आइपीओ आज ९ बजे बाँडफाँड हुँदै

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर .(आइपीओ) आज बाँडफाँड हुँदैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओ आज ९ बजे बाँडफाँड हुने भएको हो । बिक्री प्रबन्धकका रुपमा रहेका ग्लोबल...


आजदेखि दशैका लागि सार्वजनिक यातायाताको अग्रिम टिकट बुकिङ खुल्ला, (भाडादर सूचीसहित )

काठमाडौं । सरकारले दशैका लागि आजदेखि सार्वजनिक यातायाताको अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ । यातायाता ब्यवसायी उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीबीचको बैंठकले दशैमा घर जाने यात्रुका लागि आजबाट सार्वजनिक यातायातक अग्रिम टिकट खुला गर्ने निर्णय गरेको हो ।...


आजदेखि मानुषी लघुवित्तको शेयर कारोबार खुल्ने, ओपनिङ रेञ्ज कति ?

काठमाडौं । आजबाट मानुषी लघुवित्तको दोस्रो बजारमा शेयर कारोबार खुल्ला हुने भएको छ । कम्पनीले हिजो नेप्सेमा शेयर सूचिकृत गराएसँगै आजबाट कम्पनीको शेयर कारोबार खुल्ने भएको हो । हिजो कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता शेयर आज नेप्सेमा...


एनआरएनको अध्यक्ष पदमा कूल आचार्यद्वारा उम्मेदवारी घोषणा, महासचिवमा डा. पौडेलको दावी

काठमाडौं । नेपाल बाहिर बसोबार गर्ने नेपालीहरुको अन्तर्राष्ट्रिय संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका लागि आगामी महिना हुने निर्वाचनमा बेलायतमा बसोबास गर्दै आएका पर्वतका कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आचार्यले आज काठमाडौंमा पत्रकार सम्मेलनमार्फत उम्मेदवारी...


दुई महिनामा १९ जीवन बीमा कम्पनीहरुले बीमाशुल्क आर्जन २८ अर्ब , कुन कम्पनीको कति?

काठमाडौैं । हाल संचालनमा रहको १९ जीवन बीमा कम्पनीहरुले २८ अर्ब रुपैयाँ माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले दुई महिनाको अवधिसम्ममा २८ अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।  ...