बजार खुलेको केही समयमा नै मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य कति पुग्यो ?

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार खुलेको केही समयमा नै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सर्किट लागेको छ । केही दिनयता देखि कम्पनीको शेयरमा लगातार पोजेटिभ सर्किट लागेको छ । कम्पनीको अघिल्लो कारोबार दिनको तुलनामा...


सुन तोलामा ३ सयले घट्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ सयले घटेको छ । हिजो ३ सयले बढेको सुन आज सोहि मूल्यले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार र तेजावि सुनको...


कुमारी बैंकको ८.६७ प्रतिशत लाभांश घोषणा

काठमाडौं । कुमारी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक बर्षको चुक्ता पूँजीको ६ प्रतिशत बोनश शेयर र कर प्रयोजन सहित...


२५% लाभांश वितरणका लागि सिबिआई एल क्यापिटलले डाक्यो सभा, बुकक्लोज कहिले ?

काठमाडौं । सिबिआई एल क्यापिटलकोे १५ औं बार्षिक साधारण सभाको मिति तय भएको छ । कम्पनीले सभा कात्र्तिक ५ गते रजिष्टार्ड कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे गर्ने भएको हो । भदौ ३० गते बसेको संचालक समितिको बैंठकले चुक्तापूँजीको...


सानिमा बैंकको साढे १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सानिमा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १२ हजार ७५१ कित्ता शेयर बिक्री गर्ने लागेकोे हो । बैंकका संस्थापक शेयरधनी धर्मकला थपलियाले आफ्ना नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम...


डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन, आजदेखि नयाँ मूल्य तोकियो

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको बार्षिक साधारण सभा तथा २१.०५३ प्रतिशत लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले हिजोको मितिमा बुकक्लोज गरेको थियो । नेप्सेले आजदेखि कारोबार हुने गरी नयाँ मूल्य...


मेगा बैंकद्वारा झापामा किसानहरुलाई किसान कार्ड वितरण

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण गरेको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च सेन्टर प्रा.लि. संगको सहकार्यमा झापाको दमकमा मेगा किसान...


पहिलो दिनमै चार लाख जनाले भरे बुद्धभूमि नेपाल हाईड्रोपावरको आईपिओ

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आज अर्थात असोज ११ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरेको आईपिओमा पहिलो दिनमा नै साढे चार लाख भन्न्दा बढिले आवेदन दिएका छन् । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार सोमबार बेलुका ५ बजेसम्ममा बुद्ध भूमि...


बीमा समितिको गलत नीतिका कारण जीवन बीमा व्यवसाय धरासायी, अधिकांश कम्पनीको बीमा शुल्क आम्दानी खस्कियो (तथ्याङ्क सहित)

काठमाडौं । बीमा समितिको हचुवा निर्णयका कारण नेपालको सिंगो जीवन बीमा व्यवसाय खस्किन पुगेको छ । बीमा समितिले जीवन बीमा व्यवसायको श्रीबृद्धिमा दिनरात नभनी खटिने बीमा अभिकर्तालाई कसिकसाउ गरेका कारण जीवन बीमा व्यवसाय प्रभावित भएको तथ्याङ्कमा देखिएको छ ।...


पूँजीगत खर्च बृद्धिमा ध्यान दिन सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्रालयमा आज प्रतिस्थापन बजेट कार्यान्वयनका विषयमा मन्त्रालयका सचिवहरुबिच उच्चस्तरीय छलफल भएको छ । सोमवार अर्थमन्त्रालयमा आयोजित बैठकमा प्रतिस्थापन बजेटमा राखिएका नयाँ कार्यक्रम तथा अघिल्लो बजेटका निरन्तरताका आयोजनाहरुको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको हो । बजेटमा विकासका...


नेशनल लाइफ मंगलसेन शाखाको अभिकर्ता भेला, अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंगलसेन शाखाले अभिकर्ता भेला, अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले असोज ९ गते एकिदिने उक्त कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले नयाँ अभिकर्तालाई प्रोत्साहन र पुराना अभिकर्तालाई सम्मान दिने उद्देश्यका साथ...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको साढे ३६ हजार कित्ता लिलामी शेयरमा आवेदन दिने बुधबार अन्तिम दिन

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने बुधबार (असोज १३) गते अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ३० गतेदेखि ३६ हजार ५०० कित्ता संस्थापक शेयर लिलामी ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य...


थप १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मूत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ८१ जनामा पीसीआर र ३ हजार ४०७ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । त्यस्तै, सोमबार पछिल्लो २४...


दराजबाट अनलाईन समान खरिद गर्दा कुमारी र्बैंकका ग्राहकहरुलाई बिशेष छुट

काठमाडौं । कुमारी बैंक लिमिटेडको ग्राहकहरुले दराजबाट समान खरिद गर्दा बिशेष छुट पाउने भएको छ । बैंकले नजिकिदै गएको दशै तथा तिहारलाई लक्षित गरि बिशेष छुट दिने गरी दराजसँग सम्झौता गरेको हो । उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले अब...


दुई कम्पनीको शेयरमा सर्किट, आज कसले कमाए गुमाए ?

काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड ४ लाख ७८ हजार ६८ कित्ता किनबेच भएको छ । नेप्से आज ७३.०५ अकंले घट्दा कारोबार ५ अर्ब माथिको भएको छ । आज मनकामना स्मार्ट लघुवित्त र मैलुङ...


यी हुन् आज सर्वाधिक खरिदबिक्री हुने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड ४ लाख ७८ हजार ६८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९५ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक ७३ अंकले...


शेयर बजारमा दोस्रो दिन पनि उच्च अंकको गिरावट, कारोबार भने उत्साहप्रद

काठमाडौं । नेपालको पुँजि बजारमा साताको दोस्रो दिनमा पनि उच्च अंकले गिरावट आएको छ । नेप्सेमा सोमबार समग्र मूल्य परिसूचक ७३.०३ अंकले घटेर २६८५.४३ कायम भएको छ । शेयर मूल्य घटेपनि कारोबार भने उच्च अंकले भएको छ । सोमबार...


सिटिजन्स बैंक र द एभरेष्ट होटेलबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र द एभरेष्ट होटेलबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई होटेलमा बिशेष छुट दिन दुईपक्षबीच सम्झौता भएको हो । उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले बैंकको कार्ड प्रयोग गरी होटलको सेवा सुविधामा बिशेष छुट...


मध्य भोटेकोशीले ९० लाख कित्ता आइपीओ सर्वसाधारणको लागि असोज २० गतेदेखि निष्काशन गर्ने

काठमाडौं । भर्खरै पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आइपीओ निष्काशन गरी बाँडफाँड सम्पन्न गरेको मध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्वसाधारणका लागि पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि असोज २० गतेबाट साधारण सेयर(आईपिओ) निष्कासन तथा बिक्री खुल्ला...


मध्य भोटेकोशीको आइपीओ बाँडफाँड सम्पन्न, ४० हजार बढीले पाए ५० कित्ता

काठमाडौं । पहिलो चरणमा स्थानिय बासिन्दाका लागि आइपीओ निष्काशन गरेको मध्य भोटेकोशी जलविद्युत कम्पनीले आज आइपीओ बाँडफाँड गरेको छ । उक्त आइपीओमा १ लाख ८ हजार ५२७ जनाले आवेदन दिएकोमा तीमध्ये आयोजना प्रभावित क्षेत्रअन्तर्गत १२ हजार १४७ जनाले आवेदन...