एनआईसी एशिया लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले विभिन्न शाखा कार्यालयका लागि ३ पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । संस्थाले सहायक प्रमुख कार्यकारी अधिकृतकका लागि १ जना, सहायक महाप्रबन्धकका लागि १ जना...


एनआइसी एशिया लघुवित्तद्धारा वित्तीय साक्षरता र सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले मोरङ जिल्लाको सुनवर्षी नगरपालिकाको अमरदहमा वित्तीय साक्षरता र सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता, पैसाको महत्व, नोटको जतन, बीमा, विप्रेषण, वित्तीय...


पाँच कम्पनीको बीमाङ्कीय मूल्याङ्कन बीमा समितिबाट स्वीकृत, तीन कम्पनीको स्वीकृत हुने प्रक्रियामा

काठमाडौं । बीमा समितिबाट पाँच वटा जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ (एक्चुरी भ्यालुएशन) स्वीकृत भएको छ । बीमा समितिले प्राइम लाइफ, महालक्ष्मी लाइफ, ज्योति लाइफ र रिलायबल नेपाल लाइफ र मेट लाइफको बीमाङ्कीय मूल्याङ्कन स्वीकृत गरेको हो । उक्त...


नेपाल महिला चेम्बरद्धारा ‘दशैं तिहार व्यापार मेला २०२१’ आयोजना

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गत नेपाल महिला चेम्बरले ‘दशैं तिहार व्यापार मेला २०२१’ को आयोेजना गर्ने भएको छ । स्वदेशी मै उत्पादन भएका अर्गानिक कृषि उत्पादन लगायत अन्य उपभोग्य बस्तुको प्रवद्र्धनको लागि उक्त मेला आयोजना गर्न लागेको...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिने

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयर आवेदन दिने भोलि (असोज १३ गते) अन्तिम दिन रहेको । संस्थाले भदौ ३० गतेदेखि संस्थापक तर्फको ३६ हजार ५ सय कित्ता शेयर बोलकबोलमा बिक्री गर्न लागेको होे । कम्पनीले उक्त...


थप ११५८ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मूत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजारर १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ११ हजार ६७२ जनामा पीसीआर गर्दा ९०४ जना र २ हजार ३३१ जनामा एन्टिजन परीक्षण गर्दा २५४ जनामा...


वाणिज्य बैंकहरुले कर्जा एकसातामा ३१ अर्ब रुपैयाँले बढ्यो

काठमाडौं । चाडपर्वको माहोल सिर्जना सुरु भएसँगै असोजको पहिलो साता वाणिज्य बैंकहरुले ३१ अर्ब रुपैयाँले कर्जा बढाउन सफल भएको छ । एकसातामा ३१ अर्बले कर्जा बढेपनि निक्षेपमा भने सुधार आएको देखिदैन । राष्ट्र बैंकले जारी गरेको एक सातामा ९...


सानिमा क्यापिटलले डाक्यो छैठौं सभा, २५% लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको भदौ २३ गते बसेको बैठकले सभा असोज १५ गते गर्ने भएको हो । कम्पनीले सभा अपरान्ह १ बजे सानिमा बैंकको केन्द्रिय कार्यालय नक्सालमा...


पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔ : ​जनार्दन शर्मा

काठमाडौं । अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । मंगलवार पेरिसडाँडामा आयोजित पार्टी निकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय...


साताको तेस्रो दिन पनि ७० अंकले घट्यो नेप्से, कारोबार ५ अर्बमा सिमित

काठमाडौं । साताको तेस्रो दिन पनि शेयर बजारमा निराशाजनक देखिएको छ । आज पनि नेप्से परिसूचक ७० अंकले घटेर २६१५ दशमलव ४० विन्दु कायम भएको छ । नेप्सेमा सूचिकृत २१८ कम्पनीको १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता...


दुई कम्पनीको शेयरमा पोजेटिभ सर्किट लाग्दा ५ कम्पनीको शेयरमा नकारात्मक सर्किट

काठमाडौं । आज पूूँजी बजारमा नेप्सेमा सूचिकृत २१८ कम्पनीको १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयर किनबेच भएको छ । नेप्से परिसूचक आज ७०.०१ अकंले घट्दा कारोबार ५ अर्ब ७४ करोड माथिको भएको हो । आज मनकामना...


कुमारी बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सूचिकृत २१८ कम्पनीको १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७८ रुपैयाँको कारोबार भएको छ । मंगलबार पनि नेप्सेमा उच्च अंकको...


रिज लाईन इनर्जीले २० करोड बढीको आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठडमाडौं । रिज लाईन ईनर्जीले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरिने शेयर बिक्री प्रबन्धकमा रुपमा प्रभु क्यापिट लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा रिज लाइन इनर्जीका तर्फबाट बसन्त गिरी र प्रभु...


भृकुटीमण्डपमा जारी यामाहा मेलामा बीएस ६ एमटी १५ मोडलको बाइक सार्वजनिक

काठमाडौं । यामाहाले काठमाडौंको भृकुटीमण्डमा ‘यामाहा महा एक्सचेन्ज मेला’ सुरु गरेको छ । यामाहाको आधिकारीक विक्रेताका रुपमा रहेको एमएडल्लू इन्टरप्राइजेजले ‘महा एक्सचेन्ज मेला’ नाम लिएर असोज ८ गतेदेखि १५ गतेसम्म संचालन गरिरहेको छ । उक्त मेलामा कुनै पनि कम्पनीको...


महालक्ष्मी लाइफमा आबद्ध बीमा अभिकर्ताको टोली समितिमा, अभिकर्ता पेशालाई खुम्च्याउने प्रयास गरेको गुनासो

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध पेशागत अभिकर्ता संघका पदाधिकारीहरु आइतबार बीमा समितिमा पुगेर बीमा अभिकर्ताहरुको गुनासो र बीमा समितिले गरेको व्यवहारका सम्बन्धमा अध्यक्ष सूर्य सिलवाल समक्ष छलफल गरेका छन् । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका पेशागत बीमा अभिकर्ता...


एनआइसी एशिया बैंकको दशैं अफर, वर्ल्डरेमिटबाट खातामा रकम पठाउँदा ४०० बोनश

काठमाडौं । नजिकिँदै गएको दशैंको अवसरमा एनआइसी एशिया बैंकले वल्र्डरेमिटबाट बैंकमा रहेको खातामा रकम पठाउँदा ४ सयसम्मको बोनस पाउने अफर ल्याएको छ । बैंकले डिजिटल रेमिट्यान्सलाई प्रबर्द्धन गर्ने उद्देश्यले बेलायत अष्ट्रेलिया लगायतका देशहरुबाट वल्र्डरेमिटबाट रकम पठाउँदा उक्त बोनस प्राप्त...


लुम्बिनी विकास बैंकका ग्राहकहरुलाई कुटी रिर्सोटमा २५% छुट

काठमाडौं । लुम्बिनी विकास बैंक र कुटी रिसोर्ट प्रा.लि.बीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई पोखराको लेकसाइडमा रहेको उक्त रिर्सोटमा विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिनका लागि दुईपक्षबीच सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकका तर्फबाट मुख्य प्रबन्धक दिपक...


आइएमई पे ले ल्यायो ‘दशैंको झट्का ५०% फिर्ता’ अफर

काठमाडौं । नेपालको प्रचलित विद्युतीय भुक्तानी माध्यम ‘आइएमई पे’ ले ‘दशैंको झट्का ५०% फिर्ता’ स्किम सार्वजनिक गरेको छ । आइएमई गु्रपद्धारा संचालित आइएमई डिजिटल सोलुशन लिमिटेडद्धारा प्रबर्द्धित आइएमई पे ले यो अफर असोज ११ गतेदेखि १४ गतेसम्म हरेक दिन...


यूनियन लाइफले दियो बीमितको परिवारलाई १० लाख ४२ हजार रुपैयाँ

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको सुखड शाखा कैलालीले बीमितको परिवारलाई बीमा दाबी वापतको १० लाख ४२ हजार रुपैयाँ भुक्तानी गरेको हो । उक्त रकम बराबरको चेक कम्पनीका ७ नं....


मुक्तिनाथको ग्राहकलाई धुलिखेलको आगन्तुक रिर्सोटमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आगन्तुक रिर्सोट प्रा.लि.सँग सम्झौता गरेको छ । बैंकका ग्राहकहरुलाई थप सेवा सुविधा दिने हेतुले दुई पक्षबीच सम्झौता भएको हो । उक्त सम्झौतापश्चात् बैंकको भिषा डेबिट कार्डबाहक तथा मोबाइल बैकिङ्ग ग्राहकहरुले धुलिखेलमा रहेको आगन्तुक...