बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन नेप्सेमा सूचिकृत २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता किनबेच हँुदा ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँको कारोबार भएको छ । बुधबार नेप्से परिसूचक उच्च अकंले बढदा पनि कारोबार...


एनआइसी एशिया क्यापिटलले ल्यायो ‘महा–शेयर लगानी महोत्सव’ योजना, शेयर बजारमा विशेष छुटका साथै ५ लाख सम्मको दुर्घटना बीमा

काठमाडौं । एनआइसी एशिया क्यापिटलले नेपालीहरुको महानपर्वको अवसरमा ‘महा–शेयर लगानी महोत्वस’ योजना ल्याएको छ । चाडपर्व तथा शेयर बजारमा आउने लगानीको अवसरलाई लक्षित गर्दै क्यापिटलले महा–शेयर लगानी महोत्वस योजना ल्याएको हो । क्यापिटलले छुटैछुटको बहार, हर्षले मनाऔं दशैं तिहार...


एशियन लाइफद्धारा ७ लाख १८ हजार बीमा दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको चाबहिल शाखाले बीमा दाबी वापतको ७ लाख १८ हजार १८७ रुपैयाँ बीमितको परिवारलाई भुक्तानी गरेको हो । कम्पनीले गोकर्णेश्वर नगरपालिका ६ की बिमला योङगाको...


मध्ये भोटेकोशीले असोज २० गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । विभिन्न कम्पनीहरुले लगातार आइपीओ निष्काशन गर्ने क्रममा मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले पनि सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । यस असोज महिनामा मात्र चारवटा हाइड्रोपावर कम्पनीको आइपीओ निष्काशन भएको र हुनेछन् । साहज...


सुनको मूल्य १०० रुपैयाँले घट्दा चाँदी स्थिर

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार ३०० रुपैयाँले बढेको सुन आज तोलामा १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुन प्रतितोला ८८ हजार ९०० रुपैयाँ र तेजाबी सुन...


सनराइज बैंकद्धारा संस्कृत माध्यमिक विद्यालयका शिक्षकलाई ल्यापटप सहयोग

काठमाडौं । सनराइज बैंकले आफ्ना १४ औं बार्षिक उत्सवको अवसर पारि दरबार हाई स्कूल अन्तर्गत संस्कृत माध्यमिक विद्यालयका शिक्षकहरुलाई ल्यापटप खरिद गर्न जोन्ता क्लबलाई २ लाख रुपैयाँ सहयोेग गरेको छ । उक्त रकम बैंकका प्रमुुख कार्यकारी अधिकृत सुमन शर्माले...


सिटिजन्स बैंकको १५ औं सभाको लागि बुक क्लोजको मिति तय

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । बैंकले १५ औं बार्षिक साधारण सभाका लागि असोज २२ गते बुक क्लोज गर्ने भएको हो । बार्षिक साधारण सभाको मिति तय नगरेको बैंकले गत आर्थिक बर्षमा...


नेशनल माइक्रोेफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज (असोज १३ गते) अन्तिम दिन रहेको । संस्थाले भदौ ३० गतेदेखि संस्थापक तर्फको ३६ हजार ५ सय कित्ता शेयर बोलकबोलमा बिक्री गर्न लागेको होे । कम्पनीले...


जनरल इन्स्योरेन्समा हुँदा दर्जन अभियोग लागेका तत्कालिन सञ्चालक दीपेन्द्र अग्रवाललाई कारवाही नगरी उन्मुक्ति

काठमाडौं । सर्वसाधारणको समेत शेयर लगानी रहेको र राज्य नियन्त्रित सार्वजनिक कम्पनीमा सञ्चालकको रुपमा काम गर्दा एक दर्जन अपराधमा संलग्न लगानीकर्ता दीपेन्द्र अग्रवाललाई कुनै पनि कारावही बिना नै उन्मुक्ति दिइएको पाइएको छ । बीमा समितिले राजनीतिक पहुँचका आधारमा शेयर...


नयाँ सारथी लघुवित्तले माग्यो सातै प्रदेशबाट ठूलो संख्यामा कर्मचारी, प्लस टु पासलाई पनि अवसर

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले दुई पदका लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले प्रदेश नं. १ र २ को लागि २० जना, प्रदेश नं. ३ र...


सानिमा इक्विटी र लार्ज क्याप फण्डको लाभांश असोज १७ गतेदेखि हितग्राही खातामा

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले नगद लाभांश आफ्ना इकाईधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने भएको छ । यी दुई फण्डले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई लाभांश वितरण गर्न...


नेपाल लाइफद्धारा घातक रोग वापतको बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको कोटेश्वर शाखाबाट प्रविण गौलीले २०७७ पौष १५ गते ६ लाखरुपैयाँको जीवन बीमा सहित घातक रोग समेतको बीमामा घातक रोग वापत निजले बीमाशुल्क वापत एक हजार पचास...


एनएमबी फिफ्टी र एनएमबी हाइब्रिड फन्ड एल–१ को विवरण सार्वजनिक, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । भदौ मसान्तसम्ममा एनएमबी म्युचुअल फन्डअन्तर्गत संचालित दुई योजनाको वित्तीय विवरण सार्वजनिक भएको छ । एनएमबी फिफ्टी र एनएमबी हाइब्रिड फन्ड एल–१ को विवरण सार्वजनिक गरेका हुन् । जसअनुसार गत आर्थिक वर्षको प्रतिफल वितरणका लागि मूल्य समायोजन गरिँदा...


बैंक अफ काठमाण्डैंका ग्राहकले 0 % ब्याजदरमा सामसुङका सामान सरल किस्ताबन्दीमा खरिद गर्न पाउने

काठमाण्डौ । बैंक अफ काठमाण्डले नेपालीको चाडपर्वलाई लक्षित गर्दै बैंकले शून्य प्रतिशत ब्याजदरमा सामसुङ्का सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ । क्रेडिट कार्डबाहकले शून्य प्रतिशत ब्याजदरको सुविधामा सामसुङ कम्पनीको स्मार्टफोन, स्मार्ट वाच तथा ट्याब्लेटहरु सरल किस्ताबन्दीमा...


शेयर बजारको कृतिम कारोबार रोकिएकै हो ? अर्बौ कारोबार गर्ने ब्रोकर कम्पनी किन सुके ?

काठमाडौं । नेपालको शेयर बजार आज भन्दा तीन महिना पहिले दैनिक १५ अर्बभन्दा माथि कारोबार हुन्थ्यो । शेयर खरिद बिक्रीका कारण मालामा हुने ब्रोकर कम्पनीहरु अहिले निकै सुस्ताएका छन् । मूल्य परिसूचक निकै तल झरिसकेको छ भने कारोबार समेत...


प्रहरीद्धारा बैंकिङ कसूर मुद्दामा जरिवाना तोकिएका अभियुक्त खगेन्द्र खत्री पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दामा जरिवाना तोकिएका अभियुक्त खगेन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।उच्च अदालत पाटनले २०७७ पुस २८ गते खत्रीलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम चार दिन कैद र १० लाख ६५ हजार ९ सय...


भारतीय इतिहासकै ठूलो एलआईसीको आईपिओमा चिनियाँ लगानीकर्तालाई रोक्ने तयारी

काठमाडौं । भारत सरकारले चिनियाँ लगानीकर्ताहरुलाई भारतको सबैभन्दा ठूलो बीमा कम्पनी एलअलाईसीको शेयर खरिद गर्न रोक्ने तयारी गरेको छ । भारतीय इतिहासकै ठूलो आईपिओमा चिनियाँ लगानी रोक्ने सम्बन्धमा त्यहाँको सरकारले गृहकार्य सुरु गेको भारतीय सञ्चार माध्यम दि हिन्दुस्तान टाईम्सले...


चाडपर्वको अवसरमा राष्ट्रिय वाणिज्य बैंकले ल्यायो पीओएस कारोबारमा १५ प्रतिशत क्यास ब्याक अफर

काठमाडौं । नजिकिदै गएको दशै, तिहार र छठको अवसर पारी राष्ट्रिय वाणिज्य बैंकले पीओएसको माध्यमबाट कारोबार गर्दा १५ प्रतिशत क्यास ब्याक अफर सार्वजनिक गरेको छ । बैंकले प्रतिकारोबार १ हजार रुपैया वा सो भन्दा माथिको कारोबार गर्दा क्यास ब्याक...


बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा दोस्रो दिनमा १९ गुणाको आवेदन

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा दोस्रो दिनसम्म १९ गुणाको आवेदन परको छ । कम्पनीको आईपीओमा १० लाख ९० हजार ३ सय ३३ जना आवेदकबाट १ करोड ४१ लाख ५० हजार ५ सय ५० कित्ताको लागि आवेदन परेको हो...


बीमा समितिद्धारा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिमका लागि प्रशिक्षक माग, कहिलेसम्म दिने आवेदन?

काठमाडौं । बीमा समितिले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तथा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी प्रशिक्षक माग गरेको छ। बीमा समितिले बनस्पति, पशुपन्छी तथा बन सम्बन्धी बिषयमा कम्तीमा स्नातक तह उत्र्तिर्ण, कृषि तथा पशुपन्छिसंग सम्बन्धित सरकारी, सार्वजनिक निकाय, एनजिओ...