प्रभु बैंकको लिलामी शेयरमा असोज १७ गतेदेखि आवेदन खुल्ला

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले असोज १७ गतेदेखि संस्थापक समूह तर्फको ४ लाख ९७ हजार ८११ कित्ता शेयर लिलामीमा ल्याएको हो । कम्पनीले उक्त लिलामी शेयरको न्यूनतम मूल्य २०५ रुपैयाँ तोकिएको हुँदा आवेदन...


सिभिल लघुवित्तको २०% लाभांश घोषणा

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीको संचालक समितिको असोज १३ गते बसेको १७९ औं बैठकले गत आर्थिक वर्षको...


अर्थमन्त्री शर्मा तातेपछि कोरोना बीमितले भुक्तानी पाउने, बीमा समितिलाई नौ अर्ब रुपैयाँको कोष व्यवस्थापनको खाका तयार पार्न निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको दावी भुक्तानी छिटो गराउने व्यवस्था मिलाउन आफै अग्रसर भएका छन् । बीमा कम्पनी र बीमा समितिले कोरोना बीमाको दावी भुक्तानीको लागि सरकारलाई देखाएर पन्छिन खोजेपछि अर्थमन्त्री आफैले अग्रसरता लिएका हुन् । हिजो...


बुद्धभुमि नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आठ करोड रुपैयाँ बराबरको आईपिओमा आवेदन दिने आज अन्तिम दिन हो । यही असोज ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असोज १४ गते)...


विश्व मुटु दिवसः ‘रोग लाग्न अघि नै सर्तकता अपनाऔं’ डा कोईराला

काठमाडौं । विश्व मुटुु दिवसको अवसरमा लायन्स क्लबअफ काठमाडौं लर्डबुद्धको आयोजना वाग्मती लर्ड बुुद्धको सहकार्य तथा मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा टान्सप्लाण्ट सेन्टर र नेपाल कोरिया मैत्रि अस्पतालको प्राविधिक सहयोगमा आर्दश उच्चमावि लायकु मध्यपुर र थिमी ४ भक्तपुरमा जनचेतनामुलक कार्यक्रम...


गरिमा विकास बैंकका ग्राहकलाई एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टरमा ४० प्रतिशत छुट

काठमाडौं । गरिमा विकास बैंकका ग्राहक तथा कर्मचारीहरुले एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टरमा ४० प्रतिशत छुट पाउने भएका छन् । बैकका ग्राहकहरुलाई रिर्सच सेन्टरले सेवा सुविधामा आर्कषक छुट दिने गरी सम्झौता भएको हो । बैंकका ग्राहकहरुले एरोगिन हेल्थ...


महिलाको चरित्रहत्या गर्ने ४ वटा युट्युब च्यानल पक्राउ

काठमाडौ । प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले युट्युब च्यानलमार्फत महिलाको चरित्रहत्या गर्ने ४ जनालाई पक्राउ गरेको छ । साइबर ब्युरो भोटाहिटी काठमाडौले एक सूचना जारि गर्दै यस्तो जनाएको हो । प्रहरिले दैनिक खबर युट्युब च्यानलका संचालक प्रदिप भण्डारी, हरेक...


एलआईसी नेपालद्धारा मुत्यु दाबी भुक्तानी

काठमाडौं । एलआईसी नेपालद्धारा मूत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीमा ५ लाखको सार्वधिक जीवन बीमा गरेका पर्वत जिल्ला मोदी गाउपालिका वडा न ६ थापारजुङ स्थायी घर भै कुश्मा नगरपालिका वडा न ६ बस्ने ४० बर्षिय भारतीय सेनामा कार्यरत...


श्रम, उत्पादन र रोजगारसहितको आर्थिक आत्मनिर्भरता नै समाजवादको मूल आधार हो : मन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले श्रम, उत्पादन र रोजगारसहितको आर्थिक आत्मनिर्भरता नै समाजवादको मूल आधार भएको बताएका छन् । बुधवार नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले लाखौं युवाहरुलाई श्रम र उत्पादनमा जोडेर आत्मनिर्भर...


नेपाल फाइनान्सको हकप्रद शेयर निष्काशनका लागि प्रभु क्यापिटल नियुक्त

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्काशन गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौतामा नेपाल फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट...


उद्योग परिसंघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्सबीच सहयोग अभिबृद्धि सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघबीच आपसी सहकार्य बिस्तार सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा थापाथली परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले हस्ताक्षर गरेका हुन् । समझदारी पश्चात दुबै...


नेपाल र बेलायतका निजी क्षेत्रबीच ऊर्जा क्षेत्रमा सहकार्य

काठमाडौं । पेरिस सम्झौताको भावना अनुसार कार्वन उत्सर्जन न्यूनिकरण गरी हरित र दीगो अर्थतन्त्र निर्माणका लागि नेपाल र बेलायतका निजी क्षेत्रबीच ऊर्जाको क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने तथा नेपालको नवीकरणीय ऊर्जामा हरित लगानी प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल प्लेटफर्मको माध्यमबाट आज...


आइएमई लाइफले दियो बीमितको परिवारलाई १४ लाख रुपैयाँ

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितको परिवारलाई बीमा बापतको रकम भुक्तानी गरेको छ । कम्पनीको दमक शाखाले बीमित नन्द कुमार कार्कीको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो । जिल्ला झापा शिवसताक्षि नगरपालिका वडा न. ११, निबासी बीमित...


बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा २७ गुणा बढीकोे आवेदन

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरले निष्काशन गरेको आईपिओमा तेस्रो दिनसम्म २७ गुणा बढीले आवेदन दिएका छन् । कम्पनीको बिक्रि प्रबन्धक सभिल क्यापिटल मार्केटका अनुसार आज आज साँझसम्ममा कम्पनीको आइपीओमा १५ लाख ७७ हजार ८ जना आवेदकबाट २ करोड १...


बीमा समितिलाई कोरोना बीमाको बिषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिलाई कोरोना बीमाको बिषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउन अर्थमन्त्रीको निर्देशन दिएका छन् । विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले छलफल थालेका छन् । बुधवार...


आइएमई पे र नियोटेरिक नेपालबीच सम्झौता

काठमाडौं । आइएमई गु्रपद्धारा संचालित आइएमई पे र नियोटेरिक नेपालबीच छुटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसनका ब्यापार तथा सहकार्य ब्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेका छन् ।...


सानिमा लाइफद्धारा ४१ लाख ३२ हजार बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको इलाम शाखाले दुई बीमितको मृत्युपछि मृतकको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले कोरोना संक्रमणका कारण मृत्यु भएका इलाम नगरपालिका मनिषा...


कोरोना महामारीमा सहयात्री बनेकालाई कोका–कोलाको ‘धन्यवाद’

काठमाडौं । कोका–कोलाले कृतज्ञता प्रदान गर्न नयाँ दशैं अभियान ‘धन्यवाद’ आज काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सम्पन्न गरेको छ । कोरोना भाइरसको कारण देशभर परेको चूनौतिपूर्ण समयमा साथीहरु परिवार फ्रन्टलाइन कामदारहरुलाई आशा र सर्मथन प्रदान गर्दै कोका–कोलाले दशैंको...


नेप्से ५० अंकले बढ्दा सबै समूहमा हरियाली छायो, कारोबार ५ अर्बमा सिमित

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा हरियाली छाएको छ । ३ दिन सम्म लगातार उच्च अंकको गिरावट आएको नेप्से परिसूचक आज ५० दशमलव ५८ अंकले बृद्धि भई २६६५.९४ विन्दुमा कायम भएको छ । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२९ कम्पनीको...


४ कम्पनीको शेयरमा सर्किट, आज कसले कमाए, गुमाए ?

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता किनबेच हँुदा ५ अर्ब २ करोड रुपैयाँको कारोबार भएको छ । आज अपी पावर कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, मनकामना स्मार्ट लघुवित्त र यूनाइटेड इदी मार्दी...