रिलायन्स लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना मार्फत सात वटा शाखाका लागि शाखा प्रमुखको माग गरेको हो । कम्पनीले प्रदेश १ को रंगेली, चैनपुर र उर्लाबारी प्रदेश २ को जलेश्वर र लालबन्दी...


एनआईसी एशिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्तले आयोजनामा झापा जिल्लाको कनकाई नगरपालिका वडा नं. २ जामुनखाडिमा वित्तीय साक्षरता साथै सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शाखा कार्यालय जामुनखाडिले विहानको समयमा सफा वतावरण, हाम्रो अभियान भन्ने नाराका साथ करिब ६० जनाको सहभागितामा...


रिडी हाइड्रोपावरले १२.६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा गत आर्थिक वर्षको मुनाफाबाट १२.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको जनाएको हो । कम्पनीको संचालक समितिको असोज १४ गते बिहिबार बसेको...


नेपाल पुनर्बीमाको लाभांश प्रस्ताव बीमा समितिबाट स्वीकृत

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत भएको छ । बीमा समितिले आज आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवदेन समेत स्वीकृत गरेको छ ।कम्पनीले चुक्ता पूँजीको १६ दशमलव ५० प्रतिशत बोनश शेयर र २ दशमलव ५० प्रतिशत नगद लाभांश...


हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड

काठमाडौं । हिमालयन बैंक लिमिटेडले अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । बैंकको संचालक समितिको असोज १३ गते बसेको ४११ औं बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । यस अघि उनि बैंकको संचालक समितिमा रहि कार्य गर्दै आइरहेका...


आरम्भ चौतारी लघुवित्तको सिइओ र कम्पनी सचिवमा लक्ष्मी प्रसाद शर्मा नियुक्त

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवमा लक्ष्मी प्रसाद शर्मालाई नियुक्त गरेको छ । कम्पनीले आज नेप्समार्फत जानकारी गराएको सूचनामा सो पदमा शर्मालाई नियुक्त गरेको जनाएको हो । यसअघि संस्थाका प्रमुख कार्यकारी अधिकृत...


कारोबार खुम्चिँदा नेपाल बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से फेरी घटेको छ । बुधबार हरियाली छाएको नेप्से आज पुनः ३२ दशमलव ५१ अंकको गिरावट आएको छ । बिहिबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर किनबेच...


३ कम्पनीको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक कसले कमाए गुमाए ?

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सुचिकृत २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ३२.५१ अकंले घट्दा कारोबार ३ अर्ब ७० करोडमा सिमित भएको हो । आज नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त...


नेप्सेमा ३२ अंकको गिरावट आउँदा ३ अर्बमा कारोबार सिमित, नेपाल बैंकको सर्वाधिक

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से फेरी घटेको छ । बुधबार हरियाली छाएको नेप्से आज पुनः ३२ दशमलव ५१ अंकको गिरावट आएको छ । सोही अंकले घटेर आज २६३३.४२ विन्दुमा कायम भएको छ । बिहिबार नेप्सेमा सूचिकृत...


२० निर्जिवन बीमा कम्पनीलाई कृषि बीमा प्रभावकारी बनाउन बीमा समितिको कडा निर्देशन

काठमाडाैं । बीमा समितिले नेपालमा सञ्चालित २० वटै निर्जिवन बीमा कम्पनीहरूलाई कृषि बीमा प्रभावकारी बनाउन निर्देशन दिएकाे छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पाैडेलले सरकारले अनिवार्य गरेकाे कृषि बीमा नतिजामुखी र प्रभावकारी बनाउन सबै बीमा कम्पनीमा प्रमुख कार्यकारी...


सानिमा बैंकले ल्यायो ‘दशैं अफर’, रेमिट्यान्स मुद्दती खातामा १०.५१% मासिक ब्याजदर

काठमाडौंं । सानिमा बैंकले नजिकिदै गएको दशैंकोका लागि बिशेष बम्पर योजना ल्याएको छ । बैंकले रेमिट्यान्स मुद्दती खातामा १०.५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रुपमा पाउने योजना सार्वजनिक गरेको हो । विदेशबाट पठाएको रकम एक्सप्रेस वा स्वीफ्ट मार्फत बैंकमा पठाएको...


स्मार्टडोकोले ल्यायो दशैंको अवसरमा ‘स्मार्ट दशैं अफर’

काठमाडौं । दशैंको अवसरलाई लक्षित गर्दै स्मार्टडोकोले स्मार्ट दशैं अफर ल्याएको छ । दशैंमा ग्राहकहरुले दैनिक १० हजार रुपैयासम्मको आकर्षक उपहार समेत जित्ने सक्ने योजना सार्वजनिक गरेको हो । स्मार्टडोकोलेका ग्राहकहरुले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन...


पर्फेक्ट फुड्सको स्नोडेन्ट चुइङगममा सन्दिप लामिछाने अनुबन्धित

काठमाडौं । पर्फेक्ट फुड्स प्रा. लि.ले आफ्ना उत्कृष्ट उत्पादन स्नोडेन्ट चुइङगमको लागि क्रिकेटर सन्दिप लामिछानेलाई अनुबन्धन गरेको छ । क्रिकेटर लामिछानेले अब स्नोडेन्ट चुइङगमको विज्ञापन र प्रचारप्रसार गर्नेछन् । कम्पनीका अनुसार स्नोडेन्ट चुइङगम रिफ्रेसिङ मिन्टले भएिको गम हो ।...


‘ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१’ एनसेललाई

काठमाडौं । एनसेलले ग्लोबल बिजनेस आउटलुक (जिबिओ) अवार्ड २०२१ का दुई विद्यामा पुरस्कार जितेको छ । जिबिओ अवार्ड अन्तर्गत एनसेलले मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी र नेतृत्व विद्यामा एनसेलका कार्यकारी प्रमुुख एन्डी चोङले ‘टेलिकम सिइओ अफ दि इयर’ अवार्ड...


आइपीओ निष्काशनको तयारीमा रहेको इमर्जिङ नेपालको डाक्यो सभा, के–के छन् एजेण्डा ?

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको छैठौं बार्षिक साधारण सभाको मिति तय भएको छ । कम्पनीको असोज ४ गते बसेको संचालक समितिको बैंठकले सभा कात्र्तिक १२ गते एभरेष्ट होटल नयाँ बानेश्वर काठमाडौंमा दिउसो ३ः३० बजे आह्वान गरेको हो । उक्त...


मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट, करिब २ महिनामा १ हजार लगानीबाट २१ हजार रुपैयाँ

काठमाडौं । करिब २ महिनाको अन्तरालमा मनकामना स्मार्ट लघुवित्तको शेयरमा १ हजार लगानी गर्नेले अब २१ हजार १९० रुपैयाँ पाउने भएका छन् । साउन १८ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको लघुवित्तको शेयर सुरुवाती दिनमा तटस्थ रहेतापनि पछिल्लो केही...


एचआइडिसीएलको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्टल एण्ड डेभलपमेण्ट कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने आज (असोज १४ गते) अन्तिम दिन रहेको छ । कम्मनीले सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख गरेर कुल ३...


सुन तोलामा २ सयले घट्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ७ सय रुपैया र तेजावी सुनको मूल्य ८८ हजार २५० रुपैयामा कारोबार भइरहेको...


सिन्धु विकास बैंकको का.मु. सिइओको जिम्मेवारी राम कुमार गिरीलाई

काठमाडौं । सिन्धु विकास बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी राम कुमार गिरीलाई दिएको छ । बैंकले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा अर्को सिइओ व्यवस्था नभएकोसम्मको लागि उक्त पदको जिम्मेवारी गिरीलाई दिएको जनाएको हो । यसअघि बैंकको प्रमुख...


ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा भरत कुमार शाक्य नियुक्त

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले स्वतन्त्र संचालक नियुक्त गरेको छ । बैंकले आज नेप्सेमार्फत जानकारी गराउँदै स्वतन्त्र संचालकमा भरत कुमार शाक्यलाई नियुक्त गरेको जनाएको हो । कम्पनीको असोज १३ गते बसेको संचालक समितिको १६८ औं बैठकले बैंकको रिक्त...