मेट लाइफ इन्स्योरेन्सको बोनसदर घोषणा, न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निधारण

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७६/२०७७ को नयाँ बोनसदर घोषणा गरेको छ। बीमा समितिले कम्पनीको आर्थिक वर्ष २०७६/७७ को बीमाङ्कीय मुल्याङ्कन पारित गरेसँगै कम्पनीबाट जारी हुने बीमालेखहरुमा कायम हुने गरी नयाँ बोनस दर सार्वजनिक गरेको हो...


आई पे ल्यायो ‘आई पे आयो, दक्षिणा पायो’ अफर, १ लाख रुपैयाँ जित्ने मौका

काठमाडौं । आई पे रेमिट प्रा.लि. ले नेपालीहरुको महान पर्व दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘आई पे आयो, दक्षिणा पायो’ अफर ल्याएको छ । उक्त योजना अन्तर्गत हरेक दिन ५ जना भाग्यशाली विजेताले दक्षिणा स्वरुप २ हजार...


प्रभु क्यापिटलको बार्षिक साधारण सभा भोलि, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । प्रभु क्यापिटलले १३ औं बार्षिक साधारण सभा भोली (असोज १६ गते) गर्ने लागेको छ । सभा होटेल एलफट छाया सेन्टर ठमेल काठमाडौंमा बिहान ११ बजेको लागि तय गरेको हो । उक्त सभाले २२ दशमलव ३८ प्रतिशत बोनस...


सुन भाउ तोलामा ९ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ९ सय रुपैयाले बढेको छ । नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रुपैेया र तेजावि सुनको मूल्य प्रतितोला ८९ हजार १५० रुपैयामा कारोबार...


करिब ४ लाख कित्ता आइपीओ निकाष्शन गर्न सीवाईसी नेपाल लघुवित्तले बोर्डसँग माग्यो अनुमति

काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । लघुवित्तले आइपीओ निष्काशनको अनुमति माग्दै असोज ११ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीले ३ करोड ९५ लाख रुपैयाँ...


सानिमा जनरल इन्स्योरेन्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सानिमा जनरल इन्स्यारेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले म्यानेजमेन्ट ट्रेइनी पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । इन्स्योरेन्सले म्यानेजमेन्ट ट्रेइनीमा एकजना कर्मचारी माग गरेको छ । जसको लागि शैक्षिक योग्यता एमबिए तह ३.३ जिपीए ल्याई...


सानिमा क्यापिटलको छैठौं वार्षिक साधारण सभा आज हुँदै

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको छैठौं बार्षिक साधारण सभा आज (असोज १५ गते) हुँदैछ । कम्पनीको सभा दिउसो १ बजे सानिमा बैंकको केन्द्रीय कार्य नक्सालमा बस्ने गरी आव्हान गरेको हो । सभाले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ४ लाख ३३ हजार ६४० कित्ता शेयर बिक्री गर्न लागको हो । बैंकका संस्थापक शेयरधनी भेञ्चर ट्रेडिङ एण्ड इन्भेष्टमेण्ट प्रालिको १ लाख ९५ हजार र...


एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको लिलामीमा शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज (असोज १५ गते) अन्तिम दिन हो । कम्पनीले संस्थापक समूहको तर्फको असोज १५ गतेसम्म आवेदन दिन पाउने गरी बिक्रीमा ल्याएको छ । कम्पनीको स्वामित्वमा रहेको...


नेपाल फाइनान्सको ६९ हजार कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आजदेखि (असोज १५ गते) संस्थापक समूहतर्फको ६९ हजार ३०० कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई ३५ दिनभित्र आवश्यक...


पुँजि बजारको स्थायी विकासमा लाग्ने कि माफियासँगै नाच्ने ?

-। समाचार विश्लेषण ।- नेपालको स्टक मार्केटले नयाँ रेडर्क राख्दै ३२०० बिन्दुमा पुगेपछि आफै बियरिस गर्ने अभियानमा लागेका शेयर बजारका माफियाहरु यतिबेला अर्थमन्त्री जनार्दन शर्माका विरुद्धमा बद्नाम गर्न सक्रिय भएका छन् । त्यसको लागि सामाजिक सञ्जालहरुमा अभियान चलाइएको छ...


न्यादी हाईड्रोपावरको २२ करोड ५० लाख रुपैयाँको आईपिओ आजदेखि बिक्री खुल्ला, कति कित्ता दिने आवेदन ?

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले आज असोज १५ गते शुक्रबारदेखि २२ करोड ५० लाख रुपैयाँको आईपिओ बिक्री खुल्ला भएको छ । सर्वसाधारणका लागि निष्काशन गरिएको उक्त प्राथमिक शेयर (आईपीओ) मा अजोज १९ गतेसम्म आवेदन दिन पाइने छ । कम्पनीले...


सनराइज बैंकको ‘सनराइज पेरोल लोन’ योजनामा ग्राहकले १ लाख स्वास्थ्य बीमा सुविधा पाउने

काठमाडौं । सनराइज बैंकले विभिन्न संघसंस्था तथा कार्यालयमा कार्यरत कर्मचारीलाई लक्षित गरी ‘सनराइज पेरोल लोन’ योजना ल्याएको छ। सनराइज बैंकमा ‘सनराइज पेरोल सेभिङ्स अकाउन्ट’ भएका कुनै पनि ग्राहकले बिनाधितो १५ लाख रुपैयाँसम्मको कर्जा लिन पाउनेछन् । योजनाअनुसार ग्राहकले अधिकतम...


नेपाल इन्भेष्टमेन्ट बैंकका कार्ड प्रयोगकर्ताले अब ‘मोको’ एपबाट भुक्तानी गर्न पाउने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका कार्ड प्रयोगकर्ताले अब ‘मोको’ एपबाट भुक्तानी गन पाउने भएका छन् । फोकसवान पेमेन्ट सोलुसनले आफ्नो मोबाइल डिजिटल वालेट ‘मोको’ आजबाट सुरु गरेको छ। फोकसवानकै सहकार्यमा नेपाल इन्भेस्टमेन्ट बैंकका कार्ड प्रयोगकर्ताले अब यो मोको एपबाट...


१४ बीमा कम्पनीलाई क्रस होल्डिङ हटाउन बीमा समितिको निर्देशन, ७ दिनभित्र कार्ययोजना पेश गर्न पत्राचार

काठमाडौं । नियामक निकाय बीमा समितिले क्रस होल्डिङ देखिएका १४ वटा बीमा कम्पनीहरुलाई उक्त क्रस होल्डिङ हटाउन निर्देशन दिएको छ । यही असोज ४ गते बीमा समितिले नेपाल लाईफ, एलआईसी नेपाल, शिखर इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स कम्पनी, रिलायबल नेपाल लाइफ...


हिमालय एअरलाइनस्ले प्रयास नेपालका लागि आफ्नो वार्षिक सामाजिक उत्तरदायित्वको प्रतिवद्धत्ता पूरा गर्दै

काठमाडौं । प्रयास नेपालसँगको सम्बन्धलाई थप सुदृढिकरण गर्दै हिमालय एअरलाइन्स्ले शिक्षातर्फको सहयोगी प्रयासलाई अघि बढाउँदै प्रयास नेपाललाई बर्षभरि आवश्यक पर्ने शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ । हिमालयले निरन्तर पाँचौ बर्षका लागि ती सामाग्रीहरु प्रदान गरेको हो । आजै सम्पन्न...


स्मार्टडोको ल्यायो ‘स्मार्ट दशैं अफर’, यस्ता छन् बिशेषताहरु

काठमाडौं । स्मार्टडोको नेपालको सबैभन्दा धेरै रेटिङ प्राप्त भएको ई–कमर्श एप, यही २०७८ साल दशैंको पावन अवसरमा ‘स्मार्ट दशैं अफर’ ल्याएको छ । ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक ९रु ७५०...


नेपाल टेलिकमले ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप निःशुल्क सिम प्रदान गर्ने

संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस यसपटक असोज १५ गते परेको छ । सो अवसरमा नेपाल टेलिकमले मुलुकभरका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप निःशुल्क सिम प्रदान गर्ने भएको छ । सिम असोज १५...


बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओमा ३५ गुणा बढीको आवेदन

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको अन्तिम दिनसम्म ३५ गुणा बढीको आवेदन परको छ । कम्पनीको आईपीओमा आज साँझ सम्ममा २१ लाख ११ हजार ८ सय १९ जना आवेदकबाट २ करोड ६५ लाख ३१ हजार ४० कित्ताको लागि आवेदन परेको...


मेगा बैंकद्धारा रौतहटका किसानलाई ‘कृषि कर्जा तथा वित्तीय साक्षरता’ कार्यक्रम

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले रौतहटका किसानहरुलाई लक्षित गर्दै कृषि कर्जा तथा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम गरेको छ । बैंकले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट जिल्लाका गुजरा नगरगालिकाका किसानहरुलाई कृषि कर्जा तथा...