साताको पहिलो दिन हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा सूचीकृत २३२ कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ रुपैयाँको कारोबार भएको छ । आईतबार नेप्सेमा ५५ अंकको गिरावट आउँदा ४...


साहस उर्जाको आइपीओ नतिजा ३ बजेपछि सार्वजनिक हुने

काठमाडौं । साहस उर्जाले निष्काशन गरेको ७० लाख कित्ता आईपिओको बाँडफाँड आज बिहान ९ बजे सम्पन्न भईसकेको छ। सिडिएस एण्ड किल्यरिङ हाउसमा डाटाको अन्तिम तयारीको काम भईरहेको हुँदा ३ :३० बजे पछि मात्र रिजल्ट चारवटा साईटबाट सर्वसाधारणले हेर्न पाउने...


२० निर्जिवन बीमा कम्पनीमा कृषि बीमा सम्बन्धी अनुगमन

काठमाडौं । बीमा समितिले २० निर्जिवन बीमा कम्पनीहरुमा गरेको कृषि बीमाको स्थलगत अनुगमको कार्यक्रम सम्पन्न गरेको छ। कृषि बीमा क्षेत्रमा निर्देशन विपरित कार्य भएमा कम्पनीहरुलाई कानुन बमोजिम कारवाही गर्ने बीमा समितिले जनाएको छ । बीमा समितिले यस बाहेक निर्जिवन...


२५ प्रतिशत लाभांश पारित गर्न साल्ट ट्रेडिङले डाक्यो सभा, बुकक्लोज कहिले ?

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ५४ औं साधारण सभा आह्वान गरेको छ । कम्पनीले २५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न सभा डाकेको हो । कम्पनीको असोज १४ गते बसेको संचालक समितिको बैठकले सभा कात्तिक १६ गते बिहान ११...


१२.६३% लाभांश पारित गर्दै एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । एक्सेड डेभलपमेन्ट बैंक लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा असोज १६ गते सिद्धार्थ होटल विर्तामोड, झापामा सम्पन्न भएको हो । सभाले १२.६३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीले गत...


कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव योजना सार्वजनिक, यस्ता छन् सुविधा

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले उत्सवललाई महाउत्सव बनाउने अफर सार्वजनिक गरेको छ । पूजी बजारमा लगानीकर्ताहरुको हितग्राहिमा पहुच पुराउने हितले यो योजना सार्वजनिक गरेको हो ।पुजी बजार भन्दा बाहिर रहेका लगानीकर्ताहरुलाई डिम्याट खाता पहुचमा पुराउने हितले क्यापिटलमा नेपाल सरकारको...


प्रभु क्यापिटलको साधारणसभा सम्पन्न, १ अर्बको पहिलो मर्चेन्ट बैंकिङ्ग कम्पनी

काठमाडौं । प्रभु क्यापिटलले आफ्नो १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। क्यापिटलले प्रस्ताव गरेको १७.६१ प्रतिशत नगद लाभांश र २२ दशमलव ३८८५ प्रतिशत बोनस शेयर सहित कूल ४० प्रतिशत लाभांशको प्रस्तावलाई पारित गर्ने निर्णय गरेको छ ।...


४ कम्पनीको साधारण सभा भोलि हुँदै, कसले कति लाभांश दिँदै ?

काठमाडौं । चार अलग–अलग कम्पनीको वार्षिक साधारण सभा भोलि सोमबार हुने भएको छ । गोर्खाज फाइनान्स कम्पनी लिमिटेड, नेपाल ल्यूब आयल लिमिटेड, सिद्धार्थ क्यापिटल र नेपाल बंगलादेश क्यापिटलले असोज १८ गते साधारण सभा गर्ने भएको हो । नेपाल ल्युव...


आइतबार सुन तोलामा २ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मुल्य तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ र तेजावि सुनको मूूल्य ८९ हजार ३५०...


एभरेष्ट इन्स्योरेन्सले माग्यो विभिन्न पदमा कर्मचारी, कति चाहिन्छ शैक्षिक यौग्यता ?

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले काठमाडौं, सुर्खेत, बर्दिया, कालिकोट र दैलेखका लागि जुनियर टेक्निल असिस्टेन्ट इन एग्रिकल्चर । एग्रिकल्चर।लाइभस्टक।भेटनरी...


लक्ष्मी लघुवित्तले २७.३७ प्रतिशत लाभाश वितरण गर्ने

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले २७.३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज १५ गते बिहान १०ः३० बजे बसेको संचालक समिति १४० औं बैठकले उक्त निणर्य गरेको हो । लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट हाल...


एशियन लाइफद्धारा ८ लाख मृत्यु दाबी भुक्तानी

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको गाईघाट शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको ८ लाख १ हजार ९३ रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीले महोत्तरी जिल्लाको गौशाला नगरपालिका ८ बस्ने बीमित...


मन्त्रिमण्डल विस्तारको तयारीमा प्रधानमन्त्री देउवा, को को बन्दैछन् मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले मौजुदा मन्त्रिमण्डल विस्तार गर्ने अन्तिम तयारी गरेका छन् । हाल चार जनाको मन्त्रिपरिषदलाई विस्तार गरी कम्तीमा २४ जनाको मन्त्रिमण्डल बनाउन लागिएको बालुवाटार निकट स्रोतले जनाएको छ । आज विहानैदेखि बालुवाटारमा सत्ता घटकहरुको संयुक्त...


आरएसडिसी लघुवित्तको १०.५२ % लाभांश घोषणा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीको असोज १५ गते शुक्रबार बसेको संचालक समितिको १२० औं बैठकले गत...


युनिक नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव पारित गर्दै घोडीघोडा लघुवित्तको सभा सम्पन्न

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा असोज १६ गते सम्पन्न भएको छ । लघुवित्तको विशेष साधारणसभा होटल रुबस बैयाबेहडी धनगढी कैलालीमा सम्पन्न भएको हो । सभाले घोडीघोडा लघुवित्त युनिक नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव पारित...


एक्सेल डेभलपमेन्ट बैंकको लेखापरीक्षक र संचालक नियुक्त

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा १५ औं वार्षिक साधारण सभाबाट लेखापरीक्षक नियुक्त गरेको जनाएको हो । कम्पनीको सिद्धार्थ होटल विर्तामोड, झापामा असोज १६ गते सम्पन्न भएको आर्थिक वर्ष...


४० प्रतिशत लाभांश पारित गर्न सनराइज क्यापिटलले डाक्यो सभा

काठमाडौं । सनराइज क्यापिटलको ११ औ बार्र्षिक साधारण सभा कात्र्तिक १२ गतेका लागि तय भएको छ । सभा काठमाडौंको कमलपोखरीस्थित कम्पनीको कार्यालयमा दिउसो २ बजे हुने भएको हो । असोज १० गते बसेकोे संचालक समितिको बैंठकले गत आर्थिक बर्षको...


सानिमा माई हाइड्रोपावरको लाभांश सुरुक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा माई हाईड्रोपावर कम्पनीको लाभांश सुरुक्षित गर्ने आज (असोज १७ गत) अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण गर्न र साधारण सभा प्रयोजनका लागि असोज १८ गते बुक क्लोज गर्ने भएकाले असोज १७ गतेसम्म कायम शेयरधनीले...


यी चार वटा वेभसाईटबाट हेरौं साहस उर्जा आईपिओको रिजल्ट

काठमाडौं । साहस उर्जाले निष्काशन गरेको ७० लाख कित्ता आईपिओको बाँडफाँडे केहीबेर अघि सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार अबको केहीबेरपछि उक्त आईपिओ बाँडफाँडको रिजल्ट विभिन्न चार वटा वेभसाइटबाट हेर्न सकिनेछ । साहस उर्जाको आईपिओ...


साहस उर्जाको आईपिओ बाँडफाँड सम्पन्न, छ लाख ४० हजारले पाए १० कित्ता शेयर

काठमाडौं । साहस उर्जाले निष्काशन गरेको ७० करोड रुपैयाँको आईपिओ बाँडफाँड केहीबेर अघि सम्पन्न भएको छ । आज विहान साहस उर्जाको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा साहस उर्जाको आईपिओ बाँडफाँड सम्पन्न भएको हो । साहस उर्जाको आईपिओ छ...