थप १०३० जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मूत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ५ हजार ८९३ जनामा पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ जनामा एन्टिजेन परीक्षण गर्दा २१८...


नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच पेन्सन योजना सम्बन्धी सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच पेन्सन योजना सम्बन्धी सम्झौता भएको छ । वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुले नागरिक पेन्सन योजनामा सहभागि भइ बचत जम्मा गराउने सम्बन्धी दुईपक्षबीच सम्झौता भएको हो । उक्त समझदारी पत्रमा कोषका कार्यकारी...


वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब माथि, कर्जा लगानीको अवस्था कस्तो छ ?

काठमाडौं । काठमाडौं । पछिल्लो एक सातमा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा परिचालनमा आक्रमक देखिएको छ। नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक पछिल्लो एक साता को तथ्याङ्कमा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा परिचालनमा आक्रमक देखिएको हो । यो अवधिमा...


दमकका रोहित दाहालले जन्मदिनमा पाए बीमा पोलिसी उपहार

काठमाडौं । जन्मदिनको अवसरमा आफ्ना आफन्तलाई जिन्सी तथा अन्य उपहार भन्दा भावी सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ ।यसैक्रममा दमक – ०९, झापा निवासी इन्दिरा दाहालले आफ्नो श्रीमान रोहित कुमार दाहालको जन्मदिनको अवसरमा २० लाख...


सिटिजन्स बैंकका ग्राहकलाई लुजा मेकअप स्टुडियोमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक र लुजा मेकअप स्टुडियो एण्ड स्किन केयर प्रा.लि.बीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई स्टुडियोका विभिन्न सेवाहरुमा विशेष छुट दिन दुईपक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौतापश्चात बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डबाहक ग्राहक...


निफ्रा र प्राधिकरणबीच आर्थिक क्षेत्रको विकासका लागि सहकार्य सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले प्राधिकरणसँग आर्थिक क्षेत्रको विकास तथा कार्यान्वयनमा सहयोग सम्बन्धी सम्झौता गरेको छ। उक्त समझदारी पत्रमा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र प्राधिकरणका कार्यकारी निर्र्देशक बलराम रिज्यालले हस्ताक्षर गरेका हुुन । बिशेष आर्थिक...


डिजिटल माध्यमबाट एमएमबि बैंकको खाता खोल्न सकिने

काठमाडौं । एनएमबि बैंक लिमिटेडको खाता खोल्ने प्रक्रिया पूर्ण रुपमा डिजिटल भएको छ । बैंकले ग्राहकहरुलाई थप सेवा सुविधा दिने उद्देश्यले डिजिटल माध्यमबाट नै पूर्ण रुपमा खाता खोल्न मिल्ने सुविधा ल्याएको हो । बैंकले एक भिडियो कलमा आधारित ५...


भदौ महिनामा बीमा कम्पनीको व्यवसाय ५९ प्रतिशतले घट्यो, कुनको अवस्था कस्तो ? (तथ्याङ्क सहित)

काठमाडौं । भदौ महिनामा सम्रग बीमा क्षेत्रको व्यवसायमा गिरावट आएको छ। गत आर्थिक बर्षको अन्त्यसँगै उत्साह थपिएको बीमाको व्यवसायमा भदौ मसान्तसम्ममा ५९ दशमलव २४ अंकले घटेको बीमा समितिले प्रकाशन गरेको तथ्याङ्कले देखाएको छ। गत आर्थिक बर्षको अन्त्यसँगै बीमा व्यवसायमा...


४ कम्पनीको शेयरमा सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको ७६ लाख ५३ हजार २२० कित्ता शेयर किनबेच हँुदा साढे ३ अर्ब माथिको कारोबार भएको छ । आज आशा लघुवित्त, मैलुङ खोला जलविद्युत, सर्पाट माईक्रोफाइनान्स र मिथिला लघुवित्तको शेयरमा सकारात्मक सर्किट...


नेप्सेमा दैनिक कारोबार खुम्चिँदै, ६ अंकको गिरावट आउँदा ३ अर्बमा मात्र कारोबार सिमित

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक शुन्य दशमलव २६ प्रतिशतले घटेको छ । आज नेप्से परिसूचक ६.६८ अंकले घटेर २५७०.८१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२७ कम्पनीको ७६ लाख ५३ हजार २२० कित्ता शेयर...


युनाइटेड मोदी सहित आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको सोमबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको ७६ लाख ५३ हजार २२० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५ रुपैयाँको कारोबार भएको छ । नेप्से ६ दशमलव ६८ अंकले घट्दा कारोबार समेत...


३ करोड बढीको एफपीओ निष्काशन गर्न नयाँ सारथी लघुवित्तले बोर्डसँग माग्यो अनुमति

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)समक्ष अनुमति माग्दै निवेदन दिएको छ । संस्थाले ११६ रुपैयाँ अंकित दरमा ३ करोड ८२ लाख रुपैयाँ बराबरको ३ लाख २९ हजार ६४९...


इसेवाको चाडपर्व लक्षित अफर, विभिन्न आकर्षक पुरस्कारका साथै बैंकमा निः शुल्क रकम ट्रान्स्फर गर्न सकिने

काठमाडौं । इसेवाले नेपालीहरूको महान चाड दशैँ र तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका योजना सार्बजनिक गरेको छ । योजना अनुसार इसेवामार्फत घटस्थापना देखि १० दिनसम्म कुनैपनि बैंकमा निशुल्क रकम ट्रान्स्फर गर्न सकिनेछ । यस्तै बम्पर उपहारमा रू सयमा स्कुटर...


माछापुच्छ्रे बैंकको २१ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड २२ औं वर्षमा प्रवेश गरेको छ । बैंकले २१ औं वार्षिकोत्वस विभिन्न कार्यक्रमका साथ मनाएको छ । सोही अवसरमा बैँकले एक कार्यक्रमका बीचमा २० वर्ष भन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ...


प्रिज्मा एड्भर्टाईजिङले ३० औँ वार्षिकोत्सव मनायो

काठमाडौँ । नेपालको अग्रणी विज्ञापन एजेन्सीमध्यको एक प्रिज्मा एड्भर्टाइजिङले ३० औं वार्षिकोत्सव मनाएको छ । सोही वार्षिकोत्सवको अवसरमा एड्भर्टाइजिंगका सिइओ रञ्जीत आचार्यले कम्पनीप्रति सँधै विश्वास गर्ने सरोकारवालाहरु, साझेदारहरु तथा सम्पूर्ण प्रिज्मा परिवारको यस सफलतामा अहम भूमिका रहेको बताएका छन्...


बेलौरी र टिकापुरमा युवासँग महालक्ष्मी लाइफको जनचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले यस आर्थिक वर्ष भित्र २५ वटा भन्दा बढी जिल्लामा युवासँ महालक्ष्मी लाईफ बीमा जागरण राष्ट्रिय अभियान संचालन गर्ने लक्ष्य लिएको छ। सोही अभियान अन्तर्गत सुदुरपश्चिमको बेलौरी कंचनपुर र टिकापुर कैलालीमा युवा संग महालक्ष्मी...


सनराइज बैंकद्धारा बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । सनराइज बैंकले वार्षिक उत्सवको अवसरमा विभिन्न स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘सहयात्रा जीवनको सुरक्षाको लागि’ भन्ने नारा साथ आफ्नो १४ औं बार्षिक उत्सव असोज १५ गते सम्पन्न गरेको हो । बैंकले नजिकिदैं गएका चाडपर्वमा...


चाडपर्वलाई लक्षित गर्दै प्रभु क्यापिटलले ल्यायो १ रुपैयाँमा डिम्याट खाता खोल्ने सुविधा

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नेपालीहरुको महान पर्व दशैं, तिहार तथा छठ पर्वको अवसरमा ‘डबल धमाका’ अफर ल्याएको छ । क्यापिटलले असोज १८ गते देखि कार्तिक २५ गते सम्म लागू हुने गरी उक्त योजना संचालमा ल्याएको हो । उक्त...


सन नेपाल लाइफद्धारा अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता तालिम र उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले ४ छुट्टाछुट्टै स्थानमा अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले म्याग्दी, बागलुङ, बुर्तिबाङ र पोखरामा अभिकर्तालाई उत्प्रेरणा र सम्मान कार्यक्रम...


ग्रामिण विकास लघुवित्तको संचालक समिति गठन

काठमाडौं । ग्रामिण विकास लघुवित्तले संचालक समिति गठन गरेको छ । कम्पनीको सम्पन्न छैठौं साधारण सभाले संचालक समिति गठन गरेको हो । कम्पनीको आर्थिक वर्ष २०७६।०७७ को छैठौं वार्षिक साधारण सभा भदौ ५ गते शनिबार संस्थाको प्रधान कार्यालय, बुटवलमा...