आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरले कति पायो रेटिङ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशनका रेटिङ पाएको छ। इक्रा नेपालले गरेको रेटिङ अनुसार कम्पनीले सुरक्षाको संकेत प्रदान गर्ने ‘इक्राएनपि आइआर ट्रपल बि’ रेटिङ प्राप्त गरेको छ । यस रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पुरा गरेका...


७ कम्पनीको शेयरमा लाग्यो सर्किट, आज कसले कमाए गुमाए ?

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२३ कम्पनीको शेयर किनबेच हुँदा ५८ लाख ४२ हजार १३५ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ४१ दशमलव ८४ अकंले बढ्दा कारोबार करिब ३ अर्बमा सिमित भएको हो । आज मल्टिप्रपोजल...


४१ अंकले बढ्दा नेप्सेमा हरियाली, करिब तीन अर्बको शेयर खरिद बिक्री

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा मंगलबार झण्डै तीन अर्बको कारोबार भएको छ । स्टक एक्सचेन्जमा मंगलबार नेप्से ४१ अंकले बढ्दा व्यापार उप–समुह बाहेकका सबै सूचांकहरु हरियाली देखिएको छ । शेयर बजारमा उछाल आउँदा पनि कारोबार भने उत्साह आउन सकेको...


शिखर इस्योरेन्स सहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सूचिकृत २२३ कम्पनीको ५८ लाख ४२ हजार १३५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा हरियाली छाउँदा सबैभन्दा बढी कारोबार...


बिओके क्यापिटलको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

काठमाडौं । बिओके क्यापिटल लिमिटेडले छैठौं वार्षिक साधारण सभा भोलि (असोज २० गते) गर्ने भएको छ । साधारणसभा कम्पनीको केन्द्रिय कार्यालय नक्सालमा दिउँसो ३ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक बर्षको मुनाफाबाट १८ प्रतिशत नगद...


सानिमा बैंकको १०९ औं शाखा गोकर्णेश्वरमा

काठमाडौं । सानिमा बैंकले थप एक शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले असोज १९ गते काठमाडौंको गोकर्णेश्वरमा नयाँ शाखा शुभारम्भ गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन गोकर्णेश्वरर नगरपालिकाका मेयर सन्तोष चालिसेले गरेका थिए । बिस्तारित शाखा कार्यालयबाट...


पल शाह बने एनएमबी बैंकको ब्राण्ड एम्वेस्डर

काठमाडौं । एनएमबी बैंकले ब्राण्ड एम्बेस्डरमा अभिनेता पल शाहलाई नियुक्त भएका छन् । सो बैंकले एक प्रेस बिज्ञप्ति जारी गर्दै शाहसँग द्धिपक्षिय समझदारी भएको जनाएको हो । पल शाह अहिले सिनेमा, टेलिभिजन, म्युजिक भिडियोमा निकै प्रशंसा प्राप्त गरिरहेका उदयीमान...


म्यूनिख री बन्यो विश्वकै सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी, ४८२ खर्ब रुपैयाँ कूल सम्पत्ति

काठमाडौं । विश्वको सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी म्यूनिख रि भएको छ । स्विस रिलाई पछि पार्दै म्यूनिख रि अग्रस्थानमा उक्लन सफल भएको हो । एएम वेष्टले प्रकाशित गरेको वार्षिक सूची अनुसार सन् २०२० मा विश्वका शीर्ष ५० पुनर्बीमा कम्पनी...


चाडपर्वलाई लक्षित गर्दै सिटी सेन्टरले ल्यायो ‘चाडपर्व योजना’

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरले नेपालीहरुको महाव पर्व दशैं, तिहार र छठपर्वको अवसरमा विभिन्न योजनाहरु ल्याएको छ । सिटी सेन्टरले शपिङ्ग मलमा आउने ग्राहकहरुलाई सुविधा प्रदान गर्ने उद्देश्यले चाडपर्व योजना ल्याएको हो । सिटी सेन्टरले यसपालीको चाडपर्वको योजनामा...


पोखरा फाइनान्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । फाइनान्सले काठमाडौं जिल्लाका लागि जुनियर अफिसर/अफिसर/सिनियर अफिसर, काठमाडौं, कोलपुर र पोखराका लागि क्रेडिट र मार्केटिङ आरएम (सिनियर. एसिटेन्स/सुपरभाइजर) र सोही ठाउका लागि क्रेडिट र मार्केटिङ –आरएम...


सिटिजन्स बैंकको लाभांश सुरीक्षत गर्ने भोलि अन्तिम दिन

काठमाडौं । सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (असोज २०) गते) अन्तिम रहेको छ । बैंकले बार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि असोज २२ गते बुक क्लोज गर्ने भएसँगै असोज २० गतेसम्म कायम शेयरधनीले मात्र...


हकप्रद निष्काशन गर्ने भएसँगै छ्याङ्गदी हाइड्रोपावरको शेयरमा सर्किट

काठमाडौं । साताको तेस्रो दिन छ्याङ्गदी हाइड्रोपावरक कम्पनीको शेयरमा सर्किट लागेको छ । कम्पनीले आजै ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने जानकारी गराएसँगै पूँजी बजार खुलेको केही समयमा नै कम्पनीको शेयरमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म...


नेपाल लाइफको अभिकर्ता उत्प्रेरणा तालिम तथा भेटघाट कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्प्रेरणा तालिम तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्ना अभिकर्ताहरुलार्य ३ दिने उत्प्रेरणा तालिम तथा भेटघाट कार्यक्रम सम्पन्न् गरेको हो । कम्पनीले धौलागिरीको बाग्लुङ, कुश्मा र बेनि शाखामा कम्पनिका क्षेत्रीय...


राष्ट्रिय वाणिज्य बैंकको थप ७ नयाँ शाखा बिस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप ७ वटा शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले थप गरेका नयाँ शाखाहरुमा काठमाडौं जिल्लाको चन्द्रगिरी स्थित शाखा कार्यालय बलम्बु, कागेश्ररी मनोहरा स्थित शाखा कार्यालय थली, ललितपुर जिल्लाको गोदावरी स्थित ठैव, भक्तपुर...


नेपाल टेलिकमले ल्यायो ‘चाडपर्व अफर’, २९४ रुपैयाँमा २० जीबी डाटा सहित विभिन्न आकर्षक सुविधाहरु

काठमाडौं । नेपालीहरुको महान पर्व दशैं, तिहार र छठपर्वको अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई चाडवर्प अफर ल्याएको छ । उक्त अफरअन्तर्गत अब एनटिसि सिम प्रयोगकर्ताले आजदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिजार्च गर्दा बोनस प्राप्त गर्न सक्नेछन ।...


सुन तोलामा ५ सय रुपैयाँले बढ्दा चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । हिजो सुन स्थिर रहेको सुन आज भने बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ...


१२.६% लाभांश पारित गर्न रिडी हाईड्रोपावरले डाक्यो सभा, बुक क्लोज कहिले ?

काठमाडौं । रिडी हाइड्रोपावरको डेभलपमेण्ट कम्पनी लिमिटेडको २० औं बार्षिक साधारण सभा कात्तिक १२ गतेका लागि तय भएको छ । कम्पनीको केन्द्रिय कार्यालय काठमाडौं जिल्लाको थापाथलीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक...


सामुदायिक लघुवित्तको बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीले नेप्समार्फत जाकारी गराउँदै उक्त पदमा एच. पहाडी एण्ड एसोसियट्स, चार्टड एकाउन्टेन्स, सुर्वर्ण मार्ग, नयाा बानेश्वर, काठमाडौंलाई नियुक्त गरेको जनाएको हो । कम्पनीले आर्थिक वर्ष २०७७।०७८...


अभियान लघुवित्तको दोस्रो बार्षिक साधारण सभाको मिति तय, यस्ता छन एजेण्डा

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले दोस्रो बार्षिक साधारण सभाको मिति तय गरेको छ । सभा काभ्रेपलान्चोक जिल्लाको पनौतीमा कात्र्तिक १३ गते बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ । सभाले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित...


गोर्खाज फाइनान्सको लेखापरीक्षकमा एनबिएसएम एण्ड एशोसियट्स नियुक्त

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको २६ औं वार्षिक साधारण सभाले लेखापरीक्षक नियुक्त गरेको हो । कम्पनीको असोज १८ गते सम्पन्न २६ औं साधारण सभाले आर्थिक वर्ष २०७७।०७८ को हिसाब किताब लेखापरीक्षक गर्नको लागि...