सुन भाउ तोलामा ४ सय रुपैयाँले घट्यो, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सय रुपैयाले घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रुपैया र तेजावि सुनको मूल्य प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार...


एनएमबि लघुवित्तमा रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । लघुुवित्तले आज एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो । लघुवित्तले सहायक श्रेणीका लागि शाखा प्रबन्धक (सहायक/बरिष्ठ सहायक) र कनिष्ठ सहायक...


महालक्ष्मी विकास बैंकको संस्थापक शेयर लिलामीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंककोले संस्थापक समूह तर्फको १ लाख ९ हजार ८२६ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका केही संस्थापक शेयरधनीले आफ्ना नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन...


सिटिजन्सको बैंकको १६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (असोज २० गते ) अन्तिम दिन रहेको छ । बैंकले १५ औं बार्षिक साधारण सभाका लागि असोज २२ गते बुक क्लोज गर्ने भएको हो । असोज २१...


नेपालमा समाजवाद उन्मुख अर्थतन्त्रको चित्र कोर्दैछुः जनार्दन शर्मा, अर्थमन्त्री

नेपालको संविधान २०७२ ले समाजवाद उन्मुख अर्थतन्त्र भनेर स्पष्ट रुपमा भनेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले भने अनुसारको नेपालको अहिलेको विकास कस्तो हो ? समाजवादउन्मुख अर्थतन्त्र भनेको छ, लोकतान्त्रिक मान्यताभित्रको समाजवादउन्मुख अर्थतन्त्र कस्तो हो ? भन्ने चित्र छैन...


कनेक्ट आईपिएसबाट फण्ड ट्रान्सफर नभएर सेवाग्राही हैरान, एउटै कारोबार पटक पटक गर्नुपर्ने बाध्यता

काठमाडौं । काभ्रेका प्रकाश पन्तले मोबाईल एपमा कनेक्ट आईपिएसमार्फत रकम पठाउन खोजे तर जति पटक पठाए पनि इरर मात्रै आइरह्यो । तीन हजार रुपैयाँ साथीलाई फण्ड ट्रान्सफरमार्फत पठाउन खोज्दा दर्जनौं पटक प्रयास गर्दा असफल भएपछि उनी रोकिए । पन्त...


आजदेखि मध्य भोटेकोशी जलविद्युतको ९० लाख कित्ता आर्ईपिओको बिक्री खुल्ला, कति कित्ता भर्ने आवेदन ?

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको ९० करोड रुपैयाँको आईपिओ आजदेखि बिक्री सुरु हुँदैछ । आज विहान कार्यालय समयबाट सबै आम सर्वसाधारणले मेरो शेयर तथा सि आश्वा सदस्य बैंकहरुमार्फत मध्य भोटेकोशीको आईपिओ भर्न सकिनेछ । कम्पनीले असोज...


नेपालगन्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा सामान्य दुर्घटनामा, करोडौं बीमा दावी पर्नसक्ने

काठमाडौं । काठमाडौंबाट नेपालगञ्ज उडान भर्नै लागेको श्री एयरलाइन्सको ९एन–एएनएफ संकेत नम्वरको जहाज त्रिभुवन विमानस्थलको धावनमा चिप्लिएर घाँसे मैदानमा पुग्दा सामान्य दुर्घटनामा परेको छ । दुर्घटनामा सबै यात्रुहरु सकुशल रहेका छन् । अपरान्ह ४ः१५ बजे काठमाडौंबाट उडान भर्ने क्रममा...


धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई पदबाट बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना पदबाट बर्खास्त गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले निर्णय गरेको छ । अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकबाट बोर्डका अध्यक्ष ढुंगाना बर्खास्तमा परेका हुन् । यसअघि अर्थ मन्त्रालयले सर्वोत्तम सिमेन्टको...


साढे दुई महिनापछि वाणिज्य बैंकहरुको कर्जा लगानी ७० अर्ब रुपैयाँले बढ्यो

काठमाडौं । असोज दोस्रो सातासम्म वाणिज्य बैंकहरुको कर्जा लगानी ७० अर्ब रुपैयाँले बढेको छ। बैंकर्स एशोसियसनले प्रकाशन गरेको वाणिज्य बैंकहरुको साप्ताहिक रिर्पोटले यस्तो देखाएको हो ।भदौ मसान्तको तुलनामा असोज दोस्रो सातासम्म वाणिज्य बैंकहरुको कर्जा लगानी ७० अर्ब रुपैयाँले बढेको...


राष्ट्रिय वाणिज्य बैंकको थप ७ नयाँ शाखा विस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आज थप ७ नयाँ शाखा विस्तार गरेको छ। बागमती प्रदेशअन्तर्गत काठामाण्डौ जिल्लाको चन्द्रागिरीस्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरास्थित शाखा कार्यालय थली, ललितपुर जिल्लाको गोदाबरीस्थित शाखा कार्यालय ठैव, भक्तपुर जिल्लाको कमलविनायकस्थित शाखा कार्यालय कमलविनायक, चितवन...


६ घण्टा बन्द हुँदा फेसबुकलाई लाग्यो ६ अर्ब अमेरिक डलर घाटा

काठमाडौं । ६ घण्टाको बन्द हुँदा फेसबुक, इन्टाग्राम र ह्वाट्स एपमा समस्या आँउदा ६ अर्ब अमेरिकी डलर भन्दा बढी सम्पति गुमाएका छन् । सोमबार फेसबुक तथा इन्स्टाग्राम र ह्वाट्स एप ६ घण्टासम्म सर्भर डाउन हुँदा ‘फेसबुक इन्क’ को सेयर...


बीमा समितिका दुई जना सञ्चालक परिर्वतन, अर्थबाट बराल र कानुनबाट कोइराला बने नयाँ सञ्चालक

काठमाडौं । बीमा समितिको सञ्चालक समिति परिवर्तन भएको छ । अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्दै आएका झक्क प्रसाद सुवेदी कर्णाली प्रदेशको आर्थिक मामला मन्त्रालयको सचिवको रुपमा सरुवा भएपछि उनको ठाउँमा अर्थमन्त्रालयकै बजेट महाशाखाका प्रमुख सह–सचिव भुपाल बराल नियुक्त भएका छन्...


बुद्धभुमि नेपाल हाइड्रोपावरको प्रि–अलटमेन्ट भोलि, यसै साता बाँडफाँड हुने

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको प्रि अलटमेन्ट भोलि हुने भएको छ। कम्पनीको बिक्रि प्रबन्धक सिभिल क्यापिटलले भोसि प्रि अलटमेन्ट गरेसँगै यो साता आइपीओ बाँडफाँडको तयारीमा लाग्ने बीमापोष्टलाई जानकारी दिएको छ। बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणका लागि...


प्रुडेन्सियल इन्स्योरेन्सका सिईओ बीरकृष्ण महर्जनद्वारा राजिनामा

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सिईओ बीरकृष्ण महर्जनले पदबाट राजिनामा दिएका छन् । उनले यही असोज १ गतेदेखि नै राजिनामा दिएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी स्रोतले जनाएको छ । सिईओ महर्जनले कार्तिक १ गतेबाट नआउने जानकारी सञ्चालक समितिलाई गराइसकेका छन्...


न्यादी हाईड्रोपावरको आईपीओमा २३ लाख बढीको आवेदन, अन्तिम तथ्याङ्क आउन बाँकि

काठमाडौं । न्यादी हाईड्रोपावरको आईपीओ निष्काशन भएको अन्तिम दिनसम्ममा २३ लाख ५७ हजार १ सय ६६ जनाले आवेदन दिएको छ ।अन्तिम तथ्याङ्क भने आउन बाँकि रहेको कम्पनीको बिक्रि प्रबन्धकले जनाएको छ ।२९ करोड ९४ लाख ७७ हजार ६ सय...


थप ९६८ जनामा कोरोना संक्रमण पुष्टि, १११४ जना संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ११ हजार ५८२ जनामा पीसीआर र ४ हजार ४६० जनामा एन्टिजेन परीक्षण गर्दा सक्रमण पुष्टि भएको हो । त्यस्तै,पछिल्लो २४...


रिलायबल नेपाल लाइफद्वारा ब्रेन ट्युमर पीडित गणेश मगरलाई पाँच लाख रुपैयाँ घातक रोग दावी भुक्तानी

काठमाडौं । बीमितहरुले घातक रोग लागेको अवस्थामा समेत बीमा कम्पनीबाट दावी भुक्तानी लिई विभिन्न घातक रोगबाट आफूलाई आर्थिक रुपमा निश्चिन्त राख्न सफल भएका छन् । जीवन बीमा बचत र मृत्यु पछिको जोखिम मात्रै नभएर घातक रोग लागी अंगभंग भई...


स्ट्याण्डर्ड चार्टर्ड बैंकद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ। कम्पनीले १३ दशमलव ०६ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने घोषणा गरेको...


नेपाल एसबिआई बैंक र पोखरा फाइनान्सबीच बैंकिङ सेवा सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंकले पोखरा फाइनान्सका ग्राहकहरुलाई आवश्यक गर्ने गैरकोेषमा आधारित बैंकिङ सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।सम्झौतापत्रमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलम र फाइनान्सका प्रमूख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले हस्ताक्षर गरेका...