नेप्से ६८ अंकले बढ्दा १९ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट

काठमाडौं । नेप्से ६८ दशमलव ४७ अंकले बढेर २६८१ दशकलव ११ को विन्दुमा कायम भएको छ। आज २ सय २७ कम्पनीको शेयर सूचीकृत हुँदा ४ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज साढे ५ अर्ब माथि...


नेप्सेमा हरीयाली छाँउदा , लघुवित्तको शेयरमा लगानीकर्ताको आकर्षण

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको ८१ लाख ८९ हजार ८९० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ६८ दशमलव ४७ अकंले बढ्दा कारोबार साढे ५ अर्ब माथि भएको हो । आज बेष्ट फाइनान्स, प्रोगेसिभ फाइनान्स,...


यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

काठमाडौं । नेप्से ६८ दशमलव ४७ अंकले बढेर २६८१ दशकलव ११ को विन्दुमा कायम भएको छ। आज २ सय २७ कम्पनीको शेयर सूचीकृत हुँदा ४ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। सिटिजन बैंकको आज सर्वाधिक कारोबार...


बैदेशिक रोजगारीमा जाने घरपरिवारको स्वास्थ्य बीमा अनिवार्य, स्वास्थ्य बीमा बोर्डमा कार्यविधि बन्दै

काठमाडौं । वैदेशिक रोजगारमा जानु अघि परिवारको स्वास्थ्य बीमा अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था लागु हुने भएको छ । स्वास्थ्य बीमा बोर्डले यस सम्बन्धी कार्यविधि तयार पारिसकेको जनाएको छ । ‘वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि परिवारको स्वास्थ्य बीमा सम्बन्धी कार्यविधि–२०७८’...


प्रभु लाइफमा रोजगारीको अवसर

काठमाडौं । प्रभु लाइफले विभिन्न चार पदका लागि कर्मचारी माग गरेको छ। । कम्पनीले कर्पोरेट सेल्स् विभागका लागि बरिष्ठ अधिकृत, पोखरा उप शाखाका लागि बरिष्ठ सहायक, लम्की उप शाखाका लागि कनिष्ठ अधिकृत र कटानी उप शाखाका लागि अधिकृत पदमा...


मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । मेगा बैंक नेपालले बारा र रौतहटका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरता सम्बन्धमाा अभिमुखीकरण कार्यक्रम गरेको छ ।बैंकले उर्बरर नेपालसँगको सहकार्यमा बारा जिल्लाको महागढीमाई नगरापालिकाका किसानहरुलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो । उक्त कार्यक्रममा बैंकको ब्याज...


बाग्लुङ र बेनीमा युवासँग महालक्ष्मी लाइफको कार्यक्रम सम्पन्न

काठमाडौं । ।युवा वर्गमा बीमा सँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाईफ इन्स्योरेन्सले आश्विनको पहिलो हप्ताबाट प्रारम्भ गरेको ूयुवा संग—महालक्ष्मी लाईफू बीमा जागरण राष्ट्रिय अभियान छोटो अवधिमा व्यापक हुँदै गइरहेको छ । यसै सिलसिलामा म्याग्दीको बेनी र बागलुङबजारमा पनि...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीमा १५ लाख को बिमा गरेर जम्मा रु ५५३५२० बुझाएका बीमित भएको बिमित सुन्दरहरैचा –८ , मोरङ निवासी ओयल फेमली होट्ल ्का सचालक रबिन्द्र चौहानको परिवारलाई कम्पनीले...


कामना सेवा विकास बैंकमा अब अनलाइनबाटै डिम्याट खाता खोल्न पाईने

काठमाडौं । कामना सेवा विकास बैंकले अनलाईन मार्फत डिम्याट सुविधा संचालनमा ल्याएको छ । बैंकमा बचत खाता भएका ग्राहकहरुले घरमै बसी सहज र सरल रुपमा अनलाईन मार्फत डिम्याट खाता तथा मेरो शेयर खोल्न सक्ने छन् । बैंकमा खाता नभएका...


तरलता अभाव भएपछि २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले रिपोमार्फत २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ। बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम अभाव हुन नदिन राष्ट्र बैंकले रिपोमार्फत उक्त रकम बैंकहरुमा पठाउन लागेको हो । बैंकिङ्ग प्रणालीमा तरलता सन्तुलन राख्न राष्ट्र बैंकले...


वेष्टर्न युनियन मनि ट्रान्सफर र प्रभु मनि ट्रान्सफरबीच रेमिट्यान्सबीच सम्झौता

काठमाडौं ।वेष्टर्न युनियन मनि ट्रान्सफर र प्रभु मनि ट्रान्सफरबीच रेमिट्यान्सबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।सम्झौतामा वेस्टर्न युनियनको तर्फबाट ऐलेन र प्रभु मनि ट्रान्सफरको तर्फबाट रामेश्वर सापकोटाले हस्ताक्षर गरेका हुन् । दुई रेमिट्यान्सबीच विदेशबाट वेष्टर्न युनियनबाट पठाएको पैसा नेपालमा रहेको प्रभु...


हिमालयन बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौं । हिमालयन बैंकका नवनियुक्त अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।राष्ट्र बंैकका गभर्नर महाप्रसाद अधिकारीले उनलाई सपथ खुवाएका हुन् । अध्यक्ष श्रेष्ठले सपथ ग्रहण पश्चात आजै बंैक अध्यक्षको पद बहाली गरेका छन् । श्रेष्ठलाई...


सबैको लघुवित्तको ३२.६८ प्रतिशत बम्पर लाभांश घोषणा

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई आकर्षक लाभाश घोषणा गरेको छ।लघुवित्तले ३१ दशमलव शून्य ५ प्रतिशत बोनस शेयर र १ दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३२ दशमलव ६८...


नबिल बैंकको नबिल दशैं धमाका अफर , यस्ता छन् सुविधाहरु

काठमाडौं । नेपालीहरुको महानचाड बडादशैंको उपलक्ष्यमा नबिल बैंकले “नबिल दशै धमाका अफर” ल्याएको छ । यस अफरअन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोगगरेबापत क्यासब्याक पाउन सक्नेछन । नबिल बैंकको...


शाओमी ११ लाइट एनई ५ जीले सबै भन्दा पातलो र हल्का ५ जी स्मार्टफोन लन्च गर्दै

काठमाडौं । देशको नम्बर १ स्मार्टफोन र स्मार्ट टिभी ब्रान्ड शाओमी नेपालले आज शाओमी ११ लाइट एनई ५ जी को लन्च संगै आफ्नो शाओमी ११ सिरिजलाई अझै विस्तार गरेको छ। प्रयोगकर्ताहरुको अनुभवहरुलाई एक स्तर माथि लैजाँदै, शाओमी११ लाइट एनई...


कोका–कोला नेपालद्धारा सस्टेनेबिलिटी हाइलाट्स रिपोर्ट रिलिज

काठमाडौँ, ।  कोका–कोलाले नेपालमा पहिलो पटक आफ्नो सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट जारी गरेको छ । यस रिपोर्टले सन् २०२० को दौरान समावेशी, दिगो र उज्ज्वल भविष्यको लागी कम्पनीको प्रयासहरुलाई दर्शाएको छ । रिपोर्टले पानी व्यवस्थापन, प्लास्टिक रिसाइक्लिंग, कार्बन कटौती, कोभिड...


सामसुङले ल्यायो फेस्टिभ अफर, यस्ता छन् सुविधाहरु

आइएमएस स्मार्टले दशैं र तिहारको अवसरमा सामसुङ फेस्टिभ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकले आईएमएस एसमार्टबाट सामसुङ स्मार्टफोन खरिद गर्दा ५० प्रतिशत मूल्य बराबरसम्मको गिफ्ट भाउचर जित्न सक्नेछन् । जसमा ९आईएमएस एसमार्ट–सामसुङको आधिकारिक शोरुममा लाइभ लक्की ड्रमार्फत्...


हिमालयन रि इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा कात्तिक १२ गते, आइपीओ निष्काशन प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले पहिलो साधारण सभा आह्वान गरेको छ । कम्पनीले कात्तिक १२ गते, होटल अलफ्ट, ठमेलमा प्रथम वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा सभा अपरान्ह ५ बजे शुरु हुनेछ ।भदौ ३० गते बसेको कम्पनी...


ग्लोबल आइएमई लघुवित्तको २८ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले २८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लघुवित्तको असोज १९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट उक्त लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीले २८ प्रतिशतले १२ करोड ८ लाख ७८...


सांग्रिला बैंकद्धारा लाभांश घोषणा

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले लाभाशं घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीलाई १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको असोज १९ गते बसेको संचालक समितिको बैंठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको...