जनचेतनामूलक कार्यक्रममा बीमा कम्पनीहरुलाई सहभागी हुन बीमा समितिका अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । जीवन बींमक संघले आयोजना गरेको कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा जनचेतनामूलक कार्यक्रममा सक्रिए सहभागी भएर लाग्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । जीवन बींमक संघले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका समितिका...


विश्व बैंकद्धारा यस वर्ष सरकारले राखेको लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने प्रक्षेपण, यस्तो छ प्रतिवदेन विस्तृत

काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षमा सरकारले राखेको लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने प्रक्षेपण राखेको छ। बैंकको प्रतिवेदन अनुसार नेपालको चालू आर्थिक वर्षमा ३ दशमलव ९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ। बैंकले बिहीवार ‘साउथ एशिया इकोनोमी...


डिप्रोक्स लघुवित्तको साधारणसभा असोज २३ गते, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारण सभा असोज २३ गते बोलाएको छ । उक्त सभा बिहान ११ बजे चितवन गार्डेन रिर्सोट, भरतपुरमा हुने भएको छ। सभा प्रयोजनको लागि कम्पनीले असोज १२ गतेदेखि २३ गतेसम्म बुक क्लोज...


माछापुच्छ्रे बैंक बन्यो यो बर्षको पहिलो साधारणसभा बोलाउने बैंक, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । माछापुच्छ्रे बैंकले २३औं वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकले आगामी कात्तिक २६ गते शुक्रबार भर्चुअल माध्यमबाट सभा डाकेको हो । योसँगै माछापुच्छ्रे बैंक चालु आर्थिक वर्षमा साधारणसभा बोलाउने पहिलो बैंक बन्न सफल भएको छ । बैंकलाई शेयरधनीलाई...


आज शेयर कारोबार बन्द, आईतबार मात्रै खुल्ने

काठमाडौं । घटस्थापना दिन सार्वजनिक बिदाको दिन आज शेयर कारोबार बन्द भएको छ। सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेकोले शेयर कारोबार पनि बन्द रहने भएको हो । घटस्थापना दशैको पहिलो दिन हो । दशैँ सुरु भएकोले अब असोज...


भदौ मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुको साढे ६ अर्बमाथि प्रथम बीमाशुल्क आर्जन, कुन कम्पनीको कति ?

काठमाडौं । भदौ मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुले साढे ६ अर्ब रुपैयाँ माथि प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा समितिको तथ्याङ्क अनुसार भदौ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ६ अर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।...


सुनको भाउ ४ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको भाउ वृद्धि भएको छ। चाडपर्वको सुरुवातसँगै सुनको भाउ अघिल्लो कारोबारको दिन अर्थात् बुधवार रू. ४०० ले घटेको सुनको भाउ बिहीवार रू. ५०० ले बढेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन...


स्वरोजगार लघुवित्तद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?

काठमाडौैं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले अधिकृत पदमा २ जना, सहायक अधिकृत, सहायक, कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थीमा केही संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता स्नातक...


हिमालयन बैंकको आकर्षक लाभांश घोषणा, नगद र बोनस कति?

काठमाडौं । हिमालयन बैंकले लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्षकोबैंकका शेयरधनीलाई २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।हिजो बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २१ दशमलव ३६ प्रतिशत बोनस शेयर र ४ दशमलव...


आज पनि आरटीजीएस प्रणाली सुचारु हुने

काठमाडौं । आरटीजीएस प्रणाली आज दसैँको घटस्थापनाको दिन पनि सुचारु रहने भएको छ। घटस्थापनामा सार्वजनिक बिदा हुने गर्छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै आरटीजीएस प्रणाली आज (बिहीबार) पनि सुचारु रहने जानकारी गराएको हो। विकास ऋणपत्र २०८४...


बिओके क्यापिटल मार्केटको छैटौँ वार्षिक साधारणसभा सम्पन्न , १८ प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं ।  बिओके क्यापिटल मार्केटको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। क्यापिटलले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांश पारित गरेको छ। क्यापिटलको संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजी रु....


कोरोना बीमाको दावी भुक्तानीको विकल्पबारे बीमा समितिमा छलफल, मन्त्रालयमै पुनः छलफल गर्ने तयारी

काठमाडौं । कोरोना बीमाको बक्यौता दावी भुक्तानीको लागि स्रोत व्यवस्थापन सम्बन्धमा बीमा समितिले सबै निर्जिवन बीमा कम्पनीका सिईओहरुसँग छलफल गरेको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेलले आज सबै बीमा कम्पनीका सिईओ तथा पुनर्बीमा...


प्रभु लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक केदार बहादुर अधिकारीको परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी दिएको हो। शाखा कार्यालय गोंगबुमा एक कार्यक्रमका बीच उक्त दाबी रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद...


ग्लोबल आइएमई लघुवित्तद्धारा २८ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय, बुक क्लोज बाँकी

काठमाडौं । ग्लोबल आइएमईले बोनस शेयर घोषणा गरेको छ । मंगरबारको संचालक समिति बैठकमार्फत गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २८ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । बोनसमा लाग्ने कर रकम भने सेयरधनी आफैंले जोहो गर्नुपर्ने लघुवित्तले जनाएको...


नेपाल एसबिआई बैंक र पोखरा फाइनान्सबीच बैंकिङ सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंकले पोखरा फाइनान्सबीच बैंकिङ सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा पोखरा फाइनान्सका सिईओ रविचन्द्र गुरुङबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।...


मध्य भोटेकोशीको आईपीओमा पहिलो दिनमै ५ लाख बढीको आवेदन

काठमाडौं । मध्य भोटेकोशीको आईपीओमा पहिलो दिनमा नै ५ लाख बढीको आवेदन परेको छ। कम्पनीले निष्काशन गरेको आइपीओमा पहिलो दिनमै ५२ हजार १६७ वटा वटा आवेदन परेको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार बुधबार साँझ पाँच...


बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँड हुने, २० लाख बढीको हात खाली

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरले प्रि– अलटमेन्ट आज सम्पन्न भएको छ। प्रि– अलटमेन्ट सम्पन्न भएसँगै शेयर शुक्रबार बाँडफाँट हुने प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ।कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण...


सिटिजन लाइफद्धारा उत्कृष्ट एजेन्सीलाई सम्मान

काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्सले धमाका स्कीममा पर्न सफल २१ एजेन्सीलाई सम्मान गरेको छ । इन्स्योरेन्सको विराटचोक शाखाले ९ वटा समूहका २१ जना एजेन्सीलाई सम्मान गरेको हो ।इन्स्योरेन्सले पूर्व क्षेत्रका ब्यवसाय प्रमुख अधिकृत बिमल वाग्ले, इटहरी क्षेत्रीय प्रमुख रामबहादुर...


आइएमई लाइफले मृतकको परिवारलाई दियो बीमा दाबी वापतको रकम

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानीको रकम हमस्तान्तरण गरेको छ। कम्पनीले मृतक कालु डगौराको परीवार ४ लाख १६ हजार ९ सय १ रुपैयाँको मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । कम्पनीको अत्तरीया शाखाले हिजो...


ग्लोबल आईएमई बैंकले माग्यो कर्मचारी

काठमाडौं । ग्लोबल आईएमई बैंकले कर्मचारी मागेको छ। बैंकले अफिसर/म्यानेजेरियल पदको लागि कर्मचारी माग गरेको हो । बैंकले डिजिटल मार्केटिङ विभागको लागि अफिसर पदमा कर्मचारी माग गरेको जनाएको छ । जसमा इच्छुक व्यक्तिहरूले आगामी अक्टोबर २१ सम्ममा आवेदन दिन...