प्रभु इन्स्योरेन्सको संचालक परिर्वतन

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको संचालकमा राजेन्द्र शाक्य नियुक्त भएका छन् । कम्पनीको असोज २४ गते सम्पन्न संचालक समितिको बैठकले शाक्यलाई संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक शाक्य कर्मचारी सञ्चय कोषको पत्रानुसार कोषको तर्फबाट प्रतिनिधित्व गर्ने...


दशैं विदामा पनि आरटीजीएस प्रणाली सुचारु, कति बजेसम्म हुन्छ संचालन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं विदामा पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी दिएको छ। सोमवार राष्ट्र बैंकले एक सूचना जारी गर्दै सरकारी ऋणपत्रहरुको ब्याज भुक्तानी प्रयोजनाका लागि असोज २६, २८ र ३० गते आरटीजीएस प्रणाली विहान १० बजेदेखि...


सप्तकोशी डेभलपमेण्ट बैंकको अध्यक्षमा डा.बराल चयन

सप्तकोशी डेभलपमेण्ट बैंकको अध्यक्षमा डा अर्जुन कुमार बराल चयन भएका छन् ।बैंकको असोज २४ गतेको सम्पन्न संचालक समितिको बैठकले कात्तिक १ गतेदेखि लागू हुने गरी बराललाई अध्यक्ष पदका लागि चयन गरेकोे हो ।


निफ्राको संचालकमा केदारनाथ शर्मा नियुक्त

काठमाडौं । निफ्रामा संचालकमा केदारनाथ शर्मा नियुक्त भएका छन् । नेपाल सरकार अर्थ मन्त्रालयको असोज १९ गतेको पत्र अनुसार बैंकको सञ्चालक समितिमा नेपाल सरकार अर्थ मन्त्रालयको तर्फबाट मनोनित भएका हुन् । उनले बैंकको असोज २४ गते बसेको संचालक समितिको...


युनियन लाइफ इन्स्योरेन्सले गर्यो १० लाख ७० हजार मृत्यु दाबी भुक्तानी

काठमाडौं । बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका वडा ५ बिहुँकोट का मृतक ईन्द्र बहादुर पुनको परिवारलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी बापतको १० लाख ७० हजार पाँच सय रुपैयाँ हस्तान्तरण गरेको छ । गत श्रावण पाँच गते घाँस काट्न...


बैंक तथा वित्तिय क्षेत्रमा क्रस होल्डिङ पूर्ण रुपमा खारेज गर्ने राष्ट्र बैंकको निर्णय

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा क्रस होल्डिङ गर्न नपाउने गरी पूर्ण रुपमा बन्देज लगाएको छ । यसअघि जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै केन्द्रीय बैंकले एक बुँदामा क्रस होल्डिङ लगानी गर्नै नपाउने गरी खारेज गरेको...


बैंकहरुले आफुखुशी ब्याजदर घोषणा गर्न नपाउने, राष्ट्र बैंकले जारी गर्यो यस्तो निर्देशिका

काठमाडौं । बैंकहरुले बैंक तथा वित्तीय संस्थाहरुले गरिरहेको ब्याजदरमा मनपरी रोक्न राष्ट्र बैंकले नयाँ व्यवस्था सुरु गरेको छ। एकीकृत निर्देशन संसोधन गर्दै राष्ट्र बैंकले ब्याजदरमा बैंक तथा वित्तीय संस्थाहरुले गरिरहेको मनपरी रोक्ने प्रयास गरेको हो । केन्द्रीय बैंकले संसोधित...


बैंकले ग्राहकलाई उपहार, चिठ्ठा बाड्न नपाउने, राष्ट्र बैंकद्धारा कडाई

काठमाडौं । अबदेखि बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई उपहार, चिठ्ठा लगायतका कार्यक्रम सञ्चालन गर्न नपाउने भएका छन् ।सोमबार राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुका लागि यस्तो निर्देशन दिएको हो । अब बैंक तथा वित्तीय संस्थाहरुले...


तीन वटा ब्रोकर कम्पनीलाई कारवाही गर्दै नेप्से, सोधियो ७ दिने स्पष्टिकरण

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लि (नेप्से) ले तीन वटा ब्रोकर कम्पनीलाई कारवाही गर्ने उद्देश्यले स्पष्टिकरण सोधेको छ । यसअघि सोधेका नासा सेक्युरिटिज, सुमेरु सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिजलाई स्पष्टिकरण चित्त बुझ्दो नभएपछि कारवाही गर्ने उद्देश्य सहित दोस्रो पटक स्पष्टिकरण...


१००% लाभांश दिने ग्लोबल आइएमई समुन्नत योजना १ को निर्णय

ग्लोबल आइएमई समुन्नत योजना १ ले लाभांश घोषणा गरेको छ । क्यापिटलको आइतबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ का लागि लाभांश घोषणा गरेको हो । ग्लोबल आइएमई समुन्नत योजना १ का ईकाइ धनीहरुलाई कर सहित १०० प्रतिशत...


अबदेखि भाखा नाघेको ६ महिनासम्म धितो लिलामीको सूचना कुनै पनि बैंक तथा वित्तीय संस्थाले निकाल्न नपाउने

काठमाडौं । अबदेखि कर्जाले भाखा नाघेको ६ महिनाअघि नै धितो लिलामीको सूचना कुनै पनि बैंक तथा वित्तीय संस्थाले निकाल्न नपाउने भएका छन् । राष्ट «बैंकले एक सूचना जारी गर्दै कर्जा असूली सम्बन्धमा नयाँ व्यवस्था गर्दै एक वर्षभन्दा बढी अबधिको...


नबिल बैंक सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । नेप्सेमा सूचीकृत २१९ कम्पनीको ९३ लाख १४ हजार ७ सय ८० कित्ता बराबरको शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १७...


शेयर बजार ओरालो लाग्दा, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । नेप्सेमा सूचीकृत २१९ कम्पनीको ९३ लाख १४ हजार ७ सय ८० कित्ता बराबरको शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आन ग्लोबल आइएमई समुन्नतका ईकइधनीको शेयरमा सर्किट लागेको छ। ईकाईको सर्किट...


नेप्से २३ अंकले घट्दा, नबिल बैंकको १७ करोड माथिको शेयर कारोबार

काठमाडौं । नेप्से २३ दशमलव १९ अंकले घटेर १२३६। ३८ को विन्दुमा कायम भएको छ। नेप्सेमा सूचीकृत २१९ कम्पनीको ९३ लाख १४ हजार ७ सय ८० कित्ता बराबरको शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार...


नेरुडे लघुवित्तको लाभांश घोषणा

काठमाडौं ।नेरुडे लघुवित्तले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट शेयरधनीको लागि लाभांश घोषणा गरेको छ । कम्पनीले कुल २२ दशमलव ६१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । लघुवित्तको असोज २४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको...


मेटलाइफद्वारा आफ्ना उत्कृष्ट वितरण प्रतिनिधिहरुलाई सम्मान

काठमाडौं । मेटलाइफ नेपालले काठमाडौंमा आयोजित वार्षिक पुरस्कार समारोहमा आफ्नो उत्कृष्ट एजेन्सी प्रतिनिधिहरुलाई सम्मान गरेको छ । नेपाल सरकारले तोकेको स्वास्थ्य र सुरक्षा सम्बन्धी सबै मापदण्डहरु पालना गरि आयोजना गरिएको उक्त कार्यक्रम कम्पनीको उपाध्यक्ष एवं महाप्रबन्धक निर्मल काजी श्रेष्ठले...


मेगा बैंकका कार्ड प्रयोगकर्तालाई विशेष फेस्टिभल अफर

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारमा विशेष फेस्टिभल अफर ल्याएको छ । मेगा बैंकले डेबिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १० प्रतिशत वा बढीमा ५ सयसम्म...


स्वास्थ्य बीमा बोर्डको पहुँच ७६ जिल्लामा, काठमाडौं मात्र बाँकी

काठमाडौं । यसै आर्थिक बर्षभित्र काठमाडौं बाहेक स्वास्थ्य बीमाको पहुँच सबै क्षेत्रमा विस्तार भईसकेको छ । काठमाडौंमा समेत यसै आर्थिक भित्र स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य रहेको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले बीमापोष्टलाई जानकारी गराए । स्वास्थ्य...


ग्लोबल आइएमई बैंकद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश दिने भएको छ।बैकले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट कुल १३ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकको असोज २५ गते बिहान बसेको संचालक समितिको बैठकले १०...


निफ्राको लाभांश घटायो, कारण यस्तो

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्षको सञ्चालन मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको ८.५ प्रतिशत लाभांश संशोधन गर्दै घटाएको छ । हिजो असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि प्रस्ताव गरेको लाभांशमा शून्य दशमलव...