गुराँस लाइफ इन्स्योरेन्सको सिईओमा बिपिन कुमार लाल नियुक्त

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा बिपिन कुमार लाल नियुक्त भएका छन् ।कम्पनीको असोज ३१ बसेको सम्पन्न बैठकले (सिईओ) मा बिपिन कुमार लाललाई नियुक्त गरेको हो । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले स्वीकृती र...


ग्लोबल आइएमई बैंकको एकैदिन तीन नयाँ शाखारहित बैंकिङ्ग सेवा संचालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले एकैदिन तीन नयाँ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँबजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । बैंकले इलाम जिल्लाको देउमाई नगरपालिका वडा नं. ७,...


नेपाल बङ्गलादेश बैंकमा बचत खाता खोलेका दिनेश श्रेष्ठका परिवारले पाए बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल बङ्गलादेश बैकले बचत खाता खोल्ने ग्राहकहरूको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दाबी रकम भुक्तानी गरेको छ। बैंकले सवाग्राही स्व. दिनेश श्रेष्ठका बुवा कालिदास श्रेष्ठलाई १ लाख रुपैयाँ बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।...


ब्याजदरबारे भटाभट निर्णय गर्दै बैंकहरु, सानिमा बैंकको घट्दा धेरैको बढ्यो, कुनले कति बढायो, घटायो ?

काठमाडौं । दशैं बिदा लगत्तै बैंक वित्तीय संस्थाहरुले कात्तिक १ गते देखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन । दशैं अघि सिर्जना भएको चर्को तरलता अभावको प्रभाव बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर बृद्धि गरेका छन् । थुपै...


बैंकर्स संघको बैठक सम्पन्न, सिंगल डिजिटमा ब्याजदर कायम गर्ने भद्र सहमती

काठमाडौं । वाणिज्य बैंकहरुबीच निक्षेपको ब्याजदर सिंगल डिजीटमै सीमित राख्ने सहमति भएको खुलेको छ । वाणिज्य बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्सले यस्तो जानकारी दिएका हो । वाणिज्य बैंकका सीइओहरुबीच निक्षेपको ब्याजदर सिंगल डिजीटमै सीमित राख्नुपर्छ भन्ने विषयमा भद्र...


आइसिएफसी फाइनान्सद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । आइसिएफसी फाइनान्सले आर्थिक बर्ष २०७७÷ ७८ को मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।फाइनान्सले १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । आज २ सय १८ सूचीकृत कम्पनीको ४७ लाख ६० हजार २ सय ९५ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको...


यी हुन आजका सर्वाधिक कारोबार हुने कम्पनी, नविल बैंक पहिलो नम्वरमा

काठमाडौं । दशैंको पाँच दिन लामो विदा सकिएपछि खुलेको शेयर कारोबारमा लगानीकर्ताको खासै उत्साह देखिएन । कैयौं लगानीकर्ताहरु दशैं मनाउनमा नै व्यस्त रहेकोले आज कारोबार डेढ अर्बमा सीमित भएको छ । आजका सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नविल बैंक पहिलो...


नेप्से १७ अंकले बढ्यो, म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा छायो हरीयाली

काठमाडौं । साताको पहिलो दिन नेप्स १७ दशमलव ५९ अंकले बढ्दा २६५६। ९६ को विन्दुमा कायम भएको छ। आज २ सय १८ सूचीकृत कम्पनीको ४७ लाख ६० हजार २ सय ९५ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४९ करोड...


आइएमई जनरल इन्स्योरेन्स एसियाको उत्कृष्ट रोजगारदाता ब्राण्ड अवार्डबाट सम्मानित

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनी एसियाका उत्कृष्ट रोजगार सेवा प्रदान गर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । भारतको मुम्वईमा यही अक्टोवर ७ गते आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई वल्र्ड एचआरडी कंग्रेसले एसियाज बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१...


हुवासिन सिमेन्टलाई २० मेगावाट विद्युत दिइने, स्वीचिङ स्टेसन सञ्चालनमा

काठमाडौं । धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत आपूर्ति गर्ने स्वीचिङ स्टेसन सञ्चालनमा आएको छ । मस्र्याङदी–स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६मा निर्माण गरिएको स्वीचिङ स्टेसनलाई शुक्रबार चार्ज गरी सञ्चालनमा ल्याइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ...


यस्तो छ दशैंपछिको पहिलो दिनको कारोबार, नबिल बैंकमा सबैको आकर्षण

काठमाडौं । दशैं पछि आजबाट खुलेको शेयर कारोबारमा लगानीकर्ताहरुको खासै उत्साह देखिदैन । सुरुमा ह्वात्त बढेको शेयर बजार विस्तारै तल भर्ने क्रममा छ । कारोबार सुरु भएको ४० मिनेटसम्मको तथ्याङ्क अनुसार नबिल बैंकको शेयरमा सबैको ध्यान कन्द्रीत छ ।...


सांग्रिला डेभलपमेन्ट बैंकको सञ्चालकमा नितिश गुप्ता नियुक्त

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको यही असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण तर्फको सञ्चालक पदमा नितिश गुप्तालाई नियुक्त गरेको छ । बैंकले गुप्तालाई बाँकी अवधीको लागि रिक्त सर्वसाधारण समुहको सञ्चालक पदमा नियुक्त गरेको हो । गुप्ता बैंकका...


आजबाट सबै सरकारी कार्यालय, बैंक र बीमा कम्पनीहरु खुल्ने

काठमाडौं । पाँच दिन लामो दशैं विदा हिजोबाट सकिएको छ । बिजया दशमीपछि मान्यजनको हातबाट टीका तथा जमरा लगाएर दशैं मनाउने क्रम भने अझै जारी छ । सरकारले दिने सार्वजनिक विदा हिजोबाट सकिएपछि आजदेखि सबै सरकारी कार्यालय, बैंक तथा...


नेप्सेमा सूचीकृत १८ लघुवित्तको लाभांश घोषणा, तपाईले लगानी गरेको कम्पनीले कति दिँदैछ ?

काठमाडौं । नेप्सेमा सूचीकृत १८ लघुवित्त कम्पनीहरुले गत आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । सूचीकृत ५६ ओटा लघुवित्त कम्पनीमध्ये हालसम्ममा १८ ओटा कम्पनीले गत आव मुनाफाबाट लाभांश प्रस्ताव गरिसकेका छन् । सूचीकृत...


भारतसँग हार्यो नेपाल, साफ च्याम्पियनशिपमा दोस्रोमा चित्त बुझाएर फर्कदै

काठमाडौं । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गतको आजको खेलमा नेपालले भारतसँग पराजय व्यहोरेको छ । माल्दिभ्सको राजधानी मालेस्थित नेशनल स्टेडिएयमा शनिबार भएको खेलमा भारतसँग नेपाल ३–० गोल अन्तर पराजित हुँदै दोस्रोमा चित्त बुझाउन बाध्य भएको हो...


नेपाल लाइफ इन्स्योरेन्सको अडिट एस ए आर फर्मले गर्ने, अघि बढ्यो प्रक्रिया

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अडिट नेपालकै प्रख्यात एसएआर नामक फर्मले गर्ने भएको छ । सुनिर कुमार ढुंगेलको नेतृ्त्वमा रहेको सो कम्पनीको प्रोफेशनल टिमले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आव २०७७।०७८ को लेखा परिक्षण गर्ने भएको हो । कम्पनी...


भोलिबाट शेयर कारोबार खुल्दै, लगानीकर्ताहरु दशैं मनाउनै व्यस्त

काठमाडौं । दशैं नसकिए पनि सरकारी क्यालेण्डर अनुसार दशैंको विदा आजबाट सकिदैछ । भोलि आइतबारदेखि सबै सरकारी निकाय खुल्ला हुनेछ । सोही आधारमा शेयर कारोबार समेत खुल्नेछ । पाँच दिन बन्द भएपछि शेयर कारोबार भोलिबाट खुल्न लागेको हो ।...


दशैमा जम्मा भएका पैसाले आफनो आयस्रोत अनुसार कुन जीवन बीमा प्रडक्ट छनौट गर्ने त ? यस्ता छन् बीमाका प्रकार

काठमाडौं । चाडपर्व लागेसँगै हामीमा फर्जुल खर्च गर्ने प्रचलन बढ्दे नै रहेको छ। दशैंमा केही रकम बचाउन सकिन्छ । एकातिर कार्यालयबाट आएको दशैंको बोनश, अर्कोतिर टीका थाप्दा मान्यजनबाट पाएको दक्षिणाबाट बचेको रकमलाई के गर्ने भन्ने सोचमा हुनुहुन्छ भने जीवन...


बीमा भनेको के हो ? के छन् यस्का फाईदा ?

काठमाडौं ।बीमा भनेको जोखिम व्यवथापनको महत्वपूर्ण औजार हो । भावी जीवन असुक्षित हुन्छ त्यसैले बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रकियालाई नै बीमा भनिन्छ । व्यक्तिगत जीवन र समाजमा विपत्ति, जोखिमका...