आरम्भ चौतारी लघुवित्तद्धारा देउराली लघुवित्तलाई प्राप्ति गर्न अन्तिम स्वीकृति

आरम्भ चौतारी लघुवित्तले देउराली लघुवित्त वित्तीयलाई प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको छ ।राष्ट्र बैंकले कात्तिक १ गते दिएको अन्तिम स्वीकृति अनुसार दुवै कम्पनीले आ आफ्नो साधारण सभाबाट पारित गरे बमोजिम आरम्भ चौतारी लघुवित्त र देउराली लघुवित्त बीच कायम हुने...


सिटिजन लाइफ इन्स्योरेन्स पाँचौं वर्षमा प्रवेश, जीवन बीमा व्यवसायको दीगो बृद्धिमा प्रतिबद्ध

काठमाडौं । २०७४ साल कार्तिक २ गतेबाट कारोबार सुरु गरेको सिटिजन लाइफ इन्स्योरेन्स आज पाँचौं वर्षमा प्रबेश गरेको छ । सुरुवाती दुई वर्ष संस्थागत विकासमा संघर्ष गरेको कम्पनीले पछिल्लो दुई वर्ष कोरोना महामारीका बीचमा उत्कृष्ट बीमा व्यवसाय गर्दै अघि...


प्रधानमन्त्री देउवा बेलायत भ्रमणमा जाँदै, मन्त्रिपरिषदले गर्यो निर्णय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी कार्तिकको तेस्रो साता बेलायत जाने भएका छन् । सो सम्बन्धमा आज बसेको मन्त्रिपरिषदले आवश्यक निर्णय गरेको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक विदेश उड्न लागेका हुन् । प्रम देउवा जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा...


सुनचाँदी व्यवसायी रमेश महर्जनको कोरोनाबाट निधन

काठमाडौं । सुनचाँदी व्यवसायी रमेश महर्जनको कोभिड–१९ संक्रमणबाट आज निधन भएको छ । आरबी डायमन्ड ज्वेलर्सका मालिक तथा रत्न तथा आभूषण महासंघका अध्यक्ष महर्जनको आज विहान ११ बजेको समयमा मेडसिटी अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट निधन भएको हो । राजनीति...


नबिल बैंकका मनोजकुमार ज्ञवाली महाप्रबन्धकमा बढुवा

नबिल बैंकका मनोजकुमार ज्ञवाली महाप्रबन्धकमा बढुवा भएका छन् । यसअघि उनी नायव महाप्रबन्धक थिए । बैंकको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले ज्ञवालीलाई बढुवा गरेको हो । ज्ञवालीले १३ महिनामा प्रमोशन खाएका हुन् । उनी २०७६ भदौंमा नविल बैंकमा नायब...


फोनपेको ‘झट्ट ट्रान्स्फर, चट्ट कार’ योजना सार्वजनिक

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले पुःन एक पटक झट्ट ट्रान्स्फर, चट्ट कार योजना सञ्चालनमा ल्याएको छ । सोमबारदेखि ८० दिनसम्म सञ्चालन हुने यो योजनामा फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्ने व्यक्तिले हरेक...


जनचेतना अभियान लिएर कटहरिया पुग्यो महालक्ष्मी लाईफ, स्थानीय युवासँग अन्तरक्रिया सम्पन्न

काठमाडौं । जनचेतनाको अभियानमा जुटेको महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले रौतहट जिल्लाको कटहरिया नगरपालिकामा पुगेर बीमा सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले ‘युवासँग महालक्ष्मी लाइफ’ अभियानलाई आज रौतहटको कटहरियामा पुर्याएको हो । आश्विन ३० गते...


घलेम्दी हाईड्रोपावर सहित यी कम्पनीका लगानीकर्ताले गुमाए

काठमाडौं । आज २ सय १८ कम्पनीको शेयर सूचीकृत हुँदा ८७ लाख ७६ हजार ३ सय ३७ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ९६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज घलेम्दी हाईड्रोपावरको शेयरमा नकारात्मक सर्किट लागेको...


यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आज २ सय १८ कम्पनीको शेयर सूचीकृत हुँदा ८७ लाख ७६ हजार ३ सय ३७ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ९६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज एनआईसी एशिया डिभेञ्चरको शेयर २ प्रतिशतले...


नबिल बैंक सहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सूचिकृत २१८ कम्पनीको ८७ लाख ७६ हजार ३३७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७९१ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक ७९ अंकले घट्दा कारोबार...


नेप्से ६९ अंकले घट्दा ट्रेडिङ बाहेक सबै उपसूचक राताम्मे

काठमाडौं । नेप्से ६९ दशमलव ५१ अंकले घटेर २५८७ दशमलव ४५ विन्दुमा कायम भएको छ। आज २ सय १८ कम्पनीको शेयर सूचीकृत हुँदा ८७ लाख ७६ हजार ३ सय ३७ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ९६ करोड रुपैयाँ...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहान शाखाले जीवन बीमा वापतको बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीमा बीमा गराएका स्व. जलेन्द्र कुमार चौधरीको परिवारलाई ४३ लाख २१ हजार ८ सय २० रुपैयाँ मुत्यु दाबी भुक्तानी गरेको छ । लहान...


एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, अधिकतम ११.१० प्रतिशतसम्म ब्याजदर निधारण

एनआईसी एशिया बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आजदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा ६ दशमलव १० प्रतिशतदेखि ८ दशमलव १० प्रतिशतसम्म व्याज दिनेछ ।...


नेपाल एसबिआई बैंकको कम्पनी सचिवमा श्रीधर अधिकारी नियुक्त

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले कम्पनी सचिव नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा बैंकका प्रबन्धक श्रीधर अधिकारीलाई नियुक्त गरेको जनाएको हो । कम्पनीको असोज ३१ गते सम्पन्न संचालक समितिको ४७५ औं बैठकले कम्पनी...


राष्ट्रिय बीमा नीति तर्जुमा गर्न बीमा समितिको माग

काठमाडौं । बीमा समितिका सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रको सम्रग विकास एवं विस्तारका लागि राष्ट्रिय बीमा नीति तर्जुमा गर्न अर्थमन्त्रालयसँग आग्रह गरिएको जनाएका छन् । विजया दशमीको अवसरमा आयोजित शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै सूर्य प्रसाद सिलवालले मुलुककको बीमा...


रिलायन्स लाइफको “रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना” सार्वजनिक, यस्ता छन् सुविधा

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना ल्याएको छ । सो बीमा योजनाअन्तर्गत बीमितलाई प्रत्येक वर्ष बीमालेखको वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ (पाँच) प्रतिशत रकम भुक्तान गरिनेछ । उक्त व्यवस्थाले बीमितको नियमित नगद प्रवाहको आवश्यकता...


सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । आज नेपाली बजारमा सोमवार सुनको मूल्य बढेको हो । स्थानीय बजारमा सुनको भाउ अघिल्लो कारोबार दिन अर्थात् असोज २५ गतेको तुलनामा ७ सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला ९१ हजार...


रिडी हाइड्रोपावर डेभलपमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौ । रिडी हाइड्रोपावर डेभलपमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।कम्पनीको १२ दशमलव ६ प्रतिशत नगद लाभांश पाउन सेयरधनी बन्ने आज सोमबार कात्तिक १ गते अन्तिम दिन हो ।सभा प्रयोजनका लागि यस कम्पनीले कात्तिक २ गते...


बजारबाट ११ अर्ब ऋण उठाउँदै राष्ट्र बैंक, ब्याजदर अझै बढ्ने त्रास

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ११ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल आजदेखि बिक्री गर्न लागिएको हो...


गुराँस लघुवित्तले छैंठौं वार्षिक साधारण सभा कात्तिक २२ गत, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । गुराँस लघुवित्तले छैंठौं वार्षिक साधारण सभा कात्तिक २२ गते बोलाएको छ। सभा न्यू अञ्जुली होटल धनकुटामा बिहान ११ बजेदेखि सुरु हुनेछ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई १६ दशमलव ९० प्रतिशत बोनस शेयर र कर प्रयोजनका...