सिटिजन लाइफको पाल्पा शाखाले शुभकामना आदानप्रदान सहित विविध कार्यक्रमका साथ मनायो बार्षिकोत्सव

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाकालको पाचौं बर्षमा प्रवेश गरेको छ । बार्षिक उत्सबको अवसरमा पाल्पा शाखाले तानसेनको बडिज्ञान टोलमा रहेको कार्यालमा शुभकामना आदानप्रदान सहित विविध कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सब समारोहमा बोल्दै संस्थाका पाल्पा शाखाका प्रबन्धक...


आदर्श लघुवित्तले आइपीओ निष्काशन गर्न बोर्डमा दियो आवेदन

काठमाडौं। आदर्श लघुवित्तले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डमा लघुवित्तले आइपीओ निष्काशनका लागि असोज २० गते आवेदन दिएको हो । लघुवित्तले २ करोडको ३० प्रतिशतले हुन आउने जम्मा रकम ६० लाख बराबरको ६०...


बीमा सम्बन्धी जनचेतनामूलक सामग्री रेडियो नेपालको अनलाइन पोर्टलमा प्रकाशन हुने

काठमाडौं । बीमा समितिले तयार पारेको बीमा सम्बन्धी जनचेतनामूलक सामग्री तथा सन्देशहरू रेडियो नेपालको अनलाइन पोर्टलमा नियमित रूपमा प्रकाशन गरिने भएको छ ।उक्त सम्झौता पत्रमा आज ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा बिमा समितिका निर्देशक कमलप्रसाद रेग्मी र रेडियो नेपालका...


न्यादी हाइड्रोपावरको आईपीओको प्रि-अलटमेन्ट सम्पन्न, बाँडफाँड कहिले ?

काठमाडौं । न्यादी हाइड्रोपावरको आईपीओको प्रिअलटमेन्ट सम्पन्न भएको छ। कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बाँडफाँड शुक्रबार गर्ने तयारी भइरहेको बीमापोष्टलाई जानकारी दिएको छ । यो कम्पनीले गत असोज १५ गतेबाट १०० अंकित दरका कुल २२ लाख ५० हजार...


सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार गर्न कार्यदल गठन , १५ दिनभित्र मस्यौदा पेश गर्ने

काठमाडौं ।  सार्वजनिक खरिद ऐन २०६३ मा समसायिक संशोधनको आधार निर्माण गर्ने गरी सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार गर्न एक कार्यदल गठन गरिने भएको छ ।सार्वजनिक खरिद ऐन संशोधन गर्ने विषयमा अर्थमन्त्रालयमा मंगलबार आयोजित बैठकले सार्वजनिक खरिद अनुगमन...


सिटिजन लाइफको चौथो वार्षिकोत्सव, सप्ताह व्यापी सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मनाउने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाकालको चौथो वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । सबैभन्दा विश्वासिलोे र ग्राहकवर्गको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्धेश्यका साथ अघि बढ्दै सफलताको चौथो वर्ष पुरा भएको सुखद अवसरमा,...


माहुली लघुवित्तसहित आज यी कम्पनीका लगानीकर्ता कमाए सर्वाधिक

काठमाडौं । नेप्सेमा सूचीकृत २२१ कम्पनीको ९४ लाख ७४ हजार २ सय ४३ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। दशैबिदा पश्चात् खोलिएको शेयर बजारमा भने कुनै पनि सूचीकृत कम्पनीहरुले सकारात्मक सर्किट...


आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं  नेप्सेमा सूचीकृत २२१ कम्पनीको ९४ लाख ७४ हजार २ सय ४३ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। दशैंबिदा लग्तै आईतबार शेयर बजारमा नबिल बैंकले सर्वाधिक शेयर खरिद बिक्रिमा अग्रणी भूमिका...


बढेको ब्याजदरको प्रभाव शेयर बजारमा

काठमाडौं । नेप्से ७७ दशमलव ३३ अंकले घटेर २५१० दशमलव ७३ को विन्दुमा कायम भएको छ। बैंकहरुले ब्याजदर अस्वभाविक रुपमा ब्याजदर बढाएको असर शेयर बजारमा देखिन पुगेको छ। हिजो देखि बजार निरन्तर घट्दै गएको छ। हिजो ६१ अंकले घटेको...


कामना सेवा विकास बैंकमा रोजगारीको अवसर

काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको ।छ बैंकले आज एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । बैंकले ब्रान्च म्यानेज, ब्रान्च इन्चार्जमा सुपरभाइजर, जुनियर अफिसर, असिस्टेन्ट रिलेसनसिप म्यानेजरमा असिस्टेन्टदेखि सुपरभाइजरका लागि कर्मचारीम...


बैंकहरुले बढाएको ब्याजदरबारे छलफल गर्दै नेपाल उद्योग वाणिज्य महासंघ

काठमाडौं । बैंक वित्तीय संस्थाले कार्तिकका लागि निक्षेपको ब्याजदर बढाएर दोहोरो अंकमा पुर्याएपछि नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार नै छलफलका लागि डाकेको छ।बढेको ब्याजदरको विषयले चौतर्फी रुपमा बजार तताएपछि नेपाल उद्योग परिसंघले पनि मंगलबार नै आकस्मिक बैठक डाकेको छ।...


सोझा लगानीकर्ता फसाउँदै शेयर माफिया र मिडिया

काठमाडौं । गत असोज ३१ गते केही मिडियाहरु कार्तिक १ गतेबाट बैंकको ब्याजदर घट्ने, अमूक बैंकले घटाएको समाचार बाहिर पस्कदै थिए । उता, शेयर बजारमा माफियाहरु शेयर बिक्री गर्न तल्लिन थिए । मिडिया केन्टेन्ट र माफियाको ट्युनिङ अनुसार अपरान्ह...


विजय लघुवित्तले माग गर्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौं । विजय लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कमपनीले डेपुटी म्यानेनजर, अफिसर र जुनियर अफिसर पदका लागि कर्मचारी माग गरेको हो । ईच्छुक आवेकले कात्तिम १० गतेसम्म बैंकिङ् अवधिसम्ममा आवेदन दिन पाउनेछन् ।


बैवाहिक उत्सवमा म्युचुअल फण्ड उपहार

काठमाडौं । विवाहमा जिन्सी सामानहरु दिने प्रचलन बढ्दो नै छ । यसै क्रममा जिन्सी सामानहरु दिने प्रचलनलाई छोड्दै त्रिभुवन विश्वविद्यालयका विधार्थीको एक समुहले विवाहमा साथीलाई म्युचुअल फण्ड उपहार दिएका छन्। पोखरामा सम्पन्न एक विवाहा समारोहमा युवाहरुको एक समुहले म्युचुअल...


लक्ष्मी बैंक नयाँ ब्याजदर सार्वजनिक, अधिकतम ११.०५ प्रतिशत ब्याजदर घोषणा

काठमाडौं ।लक्ष्मी बैंक ब्याजदर वृद्धिमा आक्रामक देखिएको छ । बैंकले पनि मुद्दति निक्षेपमा एनआइसी एशिया बैंक नजिकको ब्याजदर सार्वजनिक गरेको हो । बैंकले ३ देखि ६ महिने अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.०५ प्रतिशत कायम गरेको छ। ६ महिनादेखि...


साधना लघुवित्तको लाभांश सुरक्षित गर्ने आज आन्तिम दिन

काठमाडौं । साधना लघुवित्तको लाभांश सुरक्षित गर्ने आज आन्तिम दिन रहेको छ ।लघुवित्तले सभा र लाभांश प्रयोजनका लागि बुधवार कात्तिक ३गतेदेखि १३ गतेसम्म बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले यसवर्ष २६ दशमलव ३१५७...


माछापुच्छ्रे कृति क्यापिटलको संस्थापक शेयर लिलामीमा

काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटलले ११ हजार ६६९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याउने भएको छ। क्यापिटलले संस्थापक शेयरधनी ओलम्पिया क्यापिटल इन्भेष्टमेण्टको नाममा रहेको ११ हजार ६६९ कित्ता शेयर विक्री गर्ने जानकारी गराएको हो । उक्त शेयर खरीद गर्न इच्छुक...


एभरेष्ट बैंकले २७ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बैंकले आफनो बार्षित्सवको अवसरमा मुख्य शाखा लाजिम्पाटमा रक्तदान र निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा बैंकका ५० भन्दा बढी कर्मचारी...


एक घण्टामा ६६ अंकले घट्यो नेप्से, लगानीकर्ताहरु निराश

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा विहानैदेखि पहिरो गएको छ । प्रि सेसनमा सामान्य अंकले सुधार देखिएको नेप्से कारोबार सुरु भएदेखि नै लगातार ओरालो लागेको छ । कारोबार सुरु भएको ६५ मिनेटमा समग्र मूल्य परिसूचक ६६ अंकले घटेको छ...


ग्लोबल आइएमई बैंकले काठमाडौंको खुसिबुमा नयाँ शाखा विस्तार

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको खुसिबुमा नयाँ शाखा विस्तार गरेको छ । खुसिबु शाखाबाट ग्राहकलाई आधुनिक बैंकिङ सुविधा उपलब्ध हुने बैंकले विश्वास लिएको छ । बैंकले मोरङको सुनवर्षी नगरपालिका–२ अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।