६० अंकले बढ्यो नेप्से, ब्याजदर घटाएसँगै लगानीकर्तालाई राहत

काठमाडौं । सरकारले बैंकको ब्याजदर सम्बन्धी समस्या स्थायी रुपमा समाधान गरेपछि शेयर बजारमा आज हरियाली छाएको छ । आज नेप्से ६०.५६ अंकले बृद्धि भई २५७१.६६ को बिन्दुमा पुगेको छ । बुधबार सबै उप सूचकहरु हरियाली हुँदै नेप्सेमा सुधार आएको...


युनाइटेड इन्स्योरेन्सको संचालकमा राज रिमाल नियुक्त

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीकोे संचालकमा राज रिमाल नियुक्त भएका छन् ।संस्थापक सीजी फूड्स (नेपाल) लिमिटेडको तर्फबाट नवनिुक्त संचालक रिमाललाई संचालक पदमा नियुक्त गरेको हो । कम्पनीले आज नेप्सेमार्फत यो सूचना जानकारी गराएको हो ।


बाढी पहिरो र डुबानमा परि मृत्यु हुनेको सङख्या ४८ पुग्यो, ३१ जना वेपत्ता

काठमाडौं । देशका विभिन्न क्षेत्रमा परेको भारी वर्षासँगै आएको बाढी पहिरो र डुबानमा परेर बुधबार मध्याह्नसम्म ४८ जनाको मृत्यु भएको छ। साथै, विभिन्न जिल्लामा ३१ जना वेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार सबैभन्दा बढी इलाममा ११ र डोटीमा...


मध्य भोटेकोशी जलविद्युतको आईपीओ अर्को साता बाँडफाँड हुने, क्यापिटलको यस्तो छ तयारी

काठमाडौं । मध्य भोटेकोशी जलविद्युतको आईपीओ अर्को साता बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइपीओ अर्को साता बाँडफाँड गर्ने गरी आवश्यक तयारी थालिएको छ । क्यापिटलले शुक्रबारसम्म प्रिअलटमेन्ट गर्ने तयारी गरेको र अर्को साता...


सगरमाथा इन्स्योरेन्सले आधारभुत बीमा अभिकर्ता तालिम संचालन गर्ने, कसरी सहभागी हुने ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले कार्तिक १० गतेदेखि १३ गतेसम्म आधारभुत बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ ।इच्छुक सहभागीले एसएलसी उर्तिण वा सो सरह परीक्षा उर्तिण गरेको हुनुपर्ने, नेपाली नागरिकताको प्रमाणपत्र, पासपोर्ट साइजको फोटो ३ प्रति, शैक्षिक योग्यताको प्रमाणपत्र...


परम्परागत लघुबीमाको विकल्प खोज्न ५७ प्रतिशत सहभागीको मत, नयाँ कम्पनी दर्ता गर्न कार्यदलद्वारा सिफारिस गर्न अस्वीकार

काठमाडौं । नेपालमा सञ्चालित २० वटा निर्जिवन बीमा कम्पनीहरुमार्फत हुँदै आएको लघुबीमा कार्यक्रमप्रति आम सर्वसाधारणले चर्को असन्तुष्टी व्यक्त गरेका छन् । बीमा समितिले गरेको एक अध्ययनमा सहभागीहरुका अनुसार करिब ५७ प्रतिशत सहभागीहरुले अहिले भइरहेको लघुबीमा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै नयाँ...


एभरेष्ट बैंकमा रोजगारीको अवसर

काठमाडौं । एभरेष्ट बैंकले म्यानेजमेन्ट टे«निको लागि कर्मचारी माग गरेको छ। बैंकले प्रथम श्रेणीमा उत्तीर्ण भएका व्यक्तिलाई बैंकमा आवेदन लिन आग्रह गरेको छ । साथै बैंकिङ् क्षेत्रमा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिने जनाएको छ।


सेञ्चुरी बैंकले संस्थापक शेयरधनी समूहको शेयर संरचना परिमार्जन गर्ने

काठमाडौं । सेञ्चुरी बैंकले संस्थापक शेयरधनी समूहको शेयर संरचना परिमार्जन गर्ने भएको छ । बैंकले हाल कायम रहेको संस्थापक शेयरधनीको समूहको ५३ दशमलव ४१ प्रतिशत शेयर संरचनालाई ५१ प्रतिशत हुने गरी परिमार्जन गर्न लागेको हो । शेयर संरचना परिमार्जनका...


सुनको भाउ बढ्यो

काठमाडौं ।नेपाली बजारमा बुधवार सुनको भाउ १ सय रुपैयाँले वृद्धि भएको छ। आज सुनको मूल्य बढेर ९१ हजार ४०० रुपैयाँ कायम भएको हो । छापावाल सुनको मूल्य सोमवार भने प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको थियो । नेपाल...


गुराँस लाइफका सिईओ बिपिन कुमार लालले आजदेखि कार्यभार सम्हाल्ने

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) बिपिन कुमार लालले आजदेखि कार्यभार कार्यभार सम्हाल्ने भएका छन् । कम्पनीको असोज ३१ बसेको सम्पन्न बैठकले (सिईओ) मा बिपिन कुमार लाललाई आज देखि नियुक्त हुने गरि स्वीकृती दिएको हो ।...


अध्ययन कार्यदलको निष्कर्षः लघुबीमाको पहुँच बृद्धिका तीन विकल्प

काठमाडौं । बीमा समितिले गरेको लघुबीमा सम्बन्धी एक अध्ययनले लघुबीमाको पहुँच बृद्धिका तीन वटा विकल्प सुझाएको छ । बीमा समितिले गत ११ गते बीमा समितिले गठन गरेको कार्यदलले चार महिना लगाएर सुक्ष्म अध्ययन गरी सोही अध्ययनको निष्कर्ष बीमा समितिका...


सांग्रिला डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ ।बैंकले सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक ५ गतेदेखि १६ गते बन्द गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने...


साधना लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडौं। नेप्सेमा साधना लघुवित्तको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको छ । कम्पनीको २५ प्रतिशत बोनस शेयर समायोजन भएको हो।


रैराङ हाइड्रोपावर डेभलपमेण्टको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेण्टको नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।कम्पनीले सभा प्रयोजनको लागि कात्तिक ४ गते बिहीवार बुक क्लोज गरेको छ । जसका कारण आजसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कात्तिक...


नेपाल इन्भेष्टमेण्ट बैंककोे लाभांश संसोधन, अब कति दिँदै ?

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले गत वर्षको नाफाबाट शेयरधनीलाई दिने लाभांशमा संशोधन गरेको छ ।बैंकले ११ दशमलव २४ प्रतिशत बोनस शेयर र ४ दशमलव ७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा परिवर्तन गरी १२ दशमलव ६११ प्रतिशत बोनस शेयर...


राष्ट्र बैंकको हस्तक्षेपपछि आजैबाट बैंकको ब्याजदर घट्दै, अर्थ मन्त्रालयको समन्वयमा राष्ट्र बैंकले निकाल्यो स्थायी समाधान

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अस्वाभाविक रुपमा बृद्धि गरेको ब्याजदर आजबाट ह्वात्तै घटेको छ । नेपाल राष्ट्र बैंकले बैकहरुलाई ब्याजदर घटबट गर्न १० प्रतिशतको सीमा निर्धारण गरेपछि सबै बैंकहरुले आजबाट असोज महिनाका लागि प्रकाशन गरेको ब्याजदरमा १० प्रतिशत...


बैंकहरु कर्जा बिस्तारमा आक्रामक, निक्षेपको तुलनामा कर्जा प्रवाह बढी

काठमाडौं । असोज महिनामा बैंकहरुले कर्जा बिस्तारलाई आक्रामक गतिमा अगाडि बढाएका छन् । नेपाल बैंकर्स संघले उपलब्ध गराएको असोजमसान्तसम्मको तथ्यांक अनुसार बैंकहरुले असोजमा ९७ दशललव ६५ अर्ब निक्षेप संकलन गरेका छन् भने १२६ दशमलव २२ अर्ब बढी कर्जा परिचालन...


कोभिड खोप वैश्विक सार्वजनिक वस्तुको रुपमा उपलब्ध गराउनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अति कम विकसित (एलडीसी) र भूपरिवेष्ठित विकासशील मुलुक (एलएलडीसी) हरुमा कोभिड विरुद्धको खोप वैश्विक सार्वजनिक वस्तुको रुपमा उपलब्ध हुने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । आगामी नोवेम्बरमा हुने विश्व व्यापार संगठनको १२ औं मन्त्रीस्तरीय...


एनएलजी इन्स्योरेन्सको अपरिस्कृत वित्तीय विवरण बीमा समितिबाट स्वीकृत, तीन कम्पनीको प्रक्रियामा

काठमाडौं । नेपालमा सञ्चालित २० वटा निर्जिवन बीमा कम्पनीहरु मध्ये एनएलजी इन्स्योरेन्स कम्पनीले सबैभन्दा पहिले आव २०७७।०७८ को लेखा परिक्षण नभएको वित्तिय विवरणलाई बीमा समितिले सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । सो कम्पनीले बीमा समितिबाट अन्तिम वित्तीय विवरण तयार...


सिटिजन लाइफको पाल्पा शाखाले शुभकामना आदानप्रदान सहित विविध कार्यक्रमका साथ मनायो बार्षिकोत्सव

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाकालको पाचौं बर्षमा प्रवेश गरेको छ । बार्षिक उत्सबको अवसरमा पाल्पा शाखाले तानसेनको बडिज्ञान टोलमा रहेको कार्यालमा शुभकामना आदानप्रदान सहित विविध कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सब समारोहमा बोल्दै संस्थाका पाल्पा शाखाका प्रबन्धक...