सामलिङ्ग पावर कम्पनीको आईपीओ पहिलो दिन नै ७ गुणा बढीको आवेदन

काठमाडौं ।  सामलिङ्ग पावर कम्पनीको आईपीओ पहिलो दिन नै ७।८३ गुणा बडीले आवेदन दिएका छन् ।आजदेखि कम्पनीको प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन भएको छ। कुल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता...


न्यादी हाड्रोपावरको आईपीओ भोलि बाँडफाँड हुने, २१ लाख बढी आवेदक हात खाली हुने

काठमाडौं । न्यादी हाइड्रोपावरले निष्काशन गरेको आईपीओ भोलि बाँडफांड हुने भएको छ । कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले क्यापिटल कै कार्यालय नक्सालमा बिहान ९ बजे शेयर बाँडफाड हुने भएको छ । कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता...


प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत महर्जनको राजीनामा स्वीकृत

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीकोको प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनको राजीनामा स्वीकृत भएको छ ।कम्पनीको कार्तिक ३ गते सम्पन्न बैठकमो अध्यक्ष समक्ष महर्जनले दिएको राजीनामा कार्तिक ५ गते देखि लागू हुनेगरी कम्पनीले स्वीकृत गरेको हो । साथै सञ्चालक समितिको...


नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले आज (कार्तिक ४ गते, बिहीबार) उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको हो । ७ दिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा वाणिज्य...


‘सानिमा दीर्घायु जीवन बीमा योजना’ सर्वसाधारणको रोजाईमा पर्दैै, यस्ता छन् विशेषता

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सानिमा दीर्घायु जीवन बीमा योजना बजारमा निकै चर्चाको विषय बनेको छ । कम्पनीले बीमितहरुका भावी सुरक्षाका लागि यस प्रकारको नयाँ विशेषतायुक्त जीवन बीमा योजना ल्याएको हो । यस बीमा योजनाप्रति बीमितहरुको धारणा सकारात्मक पाइएको...


मेरो माइक्रोफाइनान्सको शेयरमा पोजेटिभ सर्किट, आज कसले कमाए गुमाए ?

काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २१६ कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४५९ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक १४ अंकले घट्दा...


बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २१६ कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४५९ रुपैयाँको कारोबार भएको छ । आज नेप्से १४ अंकले घट्दा कारोबार...


नेप्से दोहोरो अंकले घट्दा साढे २ अर्ब माथिको शेयर कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १४.७० अंकले घटेर २५५६.९५ विन्दुमा झरेको छ । नेप्से ०.५७ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ०.६५ अंकले घटेर ४८३.३९ विन्दुमा...


बीमा क्षेत्रमा भविष्यको रेखा कोर्दै गरेका जोशीको निष्कर्षः राम्रो टिम र तालिम नभई बीमामा प्रगति गर्न सकिदैन

सहकारीको जागिर छोडेर बीमा पेशामा आवद्ध भएका गोविन्द जोशी एक सफल अभिकर्ताहरु हुन् । अध्ययनको सिलसिलामा १४ वर्षकै उमेरमा काठमाडौँ प्रवेश जोशी हाल आईएमई लाइफमा चिर्फ एजेन्सी म्यानेजरको रुपमा कार्यरत छन् । सिटिजन लाइफमा तीन बर्ष सिनियर एजेन्सी म्यानेनजरको...


फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको मुनाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले चालु आर्थिक वर्ष पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाले पहिलो त्रैमासमा २ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ० दशमलव २ प्रतिशतले...


हिमालयन रि–इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभाको मिति परिर्वतन

हिमालयन रि – इन्स्योरेन्स कम्पनीले प्रथम वार्षिक साधारण सभाको मिति परिर्वतन भएको छ कम्पनीले काबु बाहिरको परिस्थितिका कारणले गर्दा कात्तिक १२ गते गर्ने भनिएको सभा सारेर कात्तिक २६ गते बोलाएको हो । सभा होटल अपरन्हा, ठमेल, काठमाडौंमा साँझ ५...


सिटिजन्स बैंकका ग्राहक एवं कर्मचारीले आगन्तुक रिसोर्टमा विशेष छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले मोबाइल बैंकिङ ग्राहक, डेबिटरक्रडिट कार्डवाहक एवं कर्मचारीले आगन्तुक रिसोर्टका विभिन्न सेवामा विशेष छुट दिने सम्बन्धी सम्झौता गरेको छ।यसै बिषयमा सिटिजन्स बैंक इन्टरनेशनलर बनेपा काभ्रेस्थित आगन्तुक रिसोर्ट प्रालिबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापछि...


समृद्धि फाइनान्सको संस्थापक शेयर आजदेखि बिक्रिमा

काठमाडौं । समृद्धि फाइनान्सले संस्थापक शेयर आजदेखि बिक्रिमाल्याएको छ ।फाइनान्सले ४ हजार ६१८ कित्ता संस्थापक शेयर आजदेखि बिक्रिमा ल्याएको हो । फाइनान्सले उक्त शेयर विक्रीका लागि बिहीवार ३५ दिने सूचना जारी गरेको हो । यो शेयरको न्यूनतम मूल्य रू।...


महालक्ष्मी विकास बैंकको संस्थापक शेयर लिलामीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले आजदेखि संस्थापक शेयर बिक्रिमा ल्याएको छ । बैंकले २६ हजार ८६ कित्ता संस्थापक शेयर कात्तिक ४ गतेदेखि विक्रीमा ल्याएको हो ।बैंकले यसअघि ३७ हजार २६६ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरुका लागि विक्री खुला...


प्रि–ओपन सेसनमा नेप्से परिसूचकमा सामान्य सुधार

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक १.३९ अंकले बढेर २५७३.०५ विन्दुमा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०.५० अंकले बढेर ४८४.५५ विन्दुमा पुगेको छ । आज यस अवधिसम्मा १६ लाख ४५ हजार ९८३ रुपैयाँको मात्र शेयर कारोबार भएको छ...


सेञ्चुरी बैंकले संस्थापक शेयर परिमार्जन गर्ने

काठमाडौं । सेञ्चुरी बैंकले संस्थापक तर्फको हाल कायम शेयर स्वामित्वमध्ये २ दशमलव ४१ प्रतिशत घटाउने भएको छ ।बैंकले हाल कायम ५३ दशमलव ४१ प्रतिशत संस्थापकतर्फको शेयर स्वामित्व घटाएर ५१ प्रतिशत कायम गर्न लागेको हो । संस्थापकतर्फको शेयर स्वामित्व घटाइएपछि...


सामलिङ्ग पावर कम्पनीको आइपीओ आजदेखि बिक्रि खुल्ला

काठमाडौं । आजदेखि सामलिङ्ग पावर कम्पनीले साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँको दरले ७ करोड ३० लाख रुपैयाँको ७ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गरेको हो । जसमा १४ हजार ६००...


दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं ।  दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। माछापुच्छ्रे बैंक, सानिमा बैंकको प्रस्तावित लाभांश बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र पाउने छन् । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारित गर्नका लागि वार्षिक साधारण सभा आव्हान गरिसकेका ती...


ईङवा हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

काठमाडौं। ईङवा हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कूल १९ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी...


एलआईसी नेपालको स्वतन्त्र संचालकमा प्रविनकुमार मोलरी नियुक्त

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को स्वतन्त्र संचालकमा प्रविनकुमार मोलरी नियुक्त भएका छन् । संचालकमा प्रविनकुमार मोलरीलार्ई भारतीय जीवन बीमा निगमले मनोनित गरेको र कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले अनुमोदन गरेको हो । योसँगै नवनियुक्त...