बैंक अफ काठमाण्डूका ग्राहकले काठमाण्डौ गेस्ट हाउसमा छुट पाउने

काठमाडौं । बैंक अफ काठमाण्डू र काठमाण्डौ गेस्ट हाउसबीच बैंकबीच सम्झौता भएको छ।बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई कला संग्रहालयको प्रवेश शुल्कमा ५० प्रतिशत र अन्य सेवा तथा...


दरमखोला हाइड्रो इनर्जीको बार्षिक साधारण सभा मंसिर ६ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले बार्षिक साधारण सभाको मिति तय गरेको छ । सभा मंसिर ६ गते काठमाडौं महानगर पालिका वडा न १० काठमाडौंमा दिउँसो १२ः३० बजे विद्युतिय माध्यमबाट हुने तय भएको हो । उक्त सभाले गत आर्थिक...


१० प्रतिशत लाभांश पारितका लागि आरबिबि मर्चेण्टले बोलायो साधारण सभा 

काठमाडौं । आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडले छैठौं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले सभा कात्तिक ३० गते राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालय सिहदरबारप्लाजा काठमाडौमा दिउँसो ३ बजे बस्ने गरी तय गरेको हो । उक्त सभाले गत...


फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि बिक्रीमा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आजदेखि (कात्तिक ८ गते) देखि संस्थापक शेयर समूह तर्फको शेयर बिक्री गर्न लागेको हो । कम्पनीको केही संस्थापक शेयरधनीहरुले आफ्ना नाममा रहेको संस्थापक शेयर बिक्रीका...


सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिद्धार्थ व्यवस्थित लगानी योजनाका इकाइहरु कारोबार गर्न सकिने

काठमाडौं । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिद्धार्थ व्यवस्थित लगानी योजनाका इकाइहरु आजबाट कारोबार गर्न सकिने भएको छ। आज एक सूचना जारी गर्दै क्यापिटलले यस्तो जानकारी दिएको हो । काठमाण्डौको नक्सालस्थित नारायणचौरमा रहेको सिद्धार्थ क्यापिटलको कार्यालयबाट उक्त योजनाका इकाइहरु...


सामलिङ्ग पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सामलिग्ङ पावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन आज अन्तिम दिन रहेको छ। हिजो बेलुकासम्म कम्पनीको बिक्रि प्रबन्धक नेपाल एसबिआई क्यापिटलले जानकारी दिए बमोजिम ३१ गुण बढीले आवेदन दिईसकेको छ । आईतबारसम्ममा कम्पनीको आइपीओमा कुल ३१.१२ गुणा बढी आवेदन...


मगंलबजारमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा विस्तार

काठमाडौं । ग्लोबल आइएमई बैंकले ललितपुर जिल्ला ललितपुर महानगरपालिका–१६ मगंलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको विस्तार सँगै बैंकको सङख्या ८३ पुगेको छ। बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८२ शाखा, २५१ एटीएम,...


सामलिङ्ग पावरको आईपीओमा ३१ गुणा बढीको आवेदन

काठमाडौं । सामलिग्ङ पावर कम्पनी लिमिटेडको आईपीओमा आजसम्म ३१ गुण बढीले आवेदन दिएको छ । आइतबारसम्म कुल ३१.१२ गुणा बढी आवेदन परेको हो । कात्तिक ४ गतेबाट कात्तिक ८ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता...


राष्ट्र बैंकद्धारा पाँच फाइनान्सलाई कारवाही, कुनलाई कति जरिवाना ? (सूचीसहित)

नेपाल राष्ट्र बैंकले पाँच फाइनान्सलाई कारवाही गरेको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ मा नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई गैर स्थलगत सुपरिवेक्षणको क्रममा पाँच फाइनान्सलाई कारवाही गरेको हो । राष्ट्र बैंकले अनिवार्य मौज्दात कायम नगरेको, विपन्न वर्ग...


पहिलो त्रैमासमा जीवन बीमा व्यवसाय १८ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति ? (तथ्याङ्क सहित)

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा जीवन बीमा व्यवसाय १८.२८ प्रतिशतले बढेको छ । बीमा समितिबाट प्राप्त चालु आवको असोज मसान्तसम्मको तथ्यांकलले यस्तो देखाएको हो । तथ्यांकअनुसार समिक्षा अवधीमा १९ जीवन बीमा कम्पनीहरुले रू. ३८ अर्ब १८ करोड...


असोज महिनामा निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ९ अर्ब माथि, शिखरको अग्रता कायमै

काठमाडौं । हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा ९ अर्ब माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिका अनुसार तीन महिनाको अवधिमा निर्जिवन बीमा कम्पनीहरुले ९ अर्ब १ लाख रुपैयाँ बीमा...


मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ संचालनमा, यस्ता छन् सुविधा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ संचालनमा ल्याएको छ । जस अन्तर्गत बैंकका ग्राहकहरुले १० लाखको दुर्घटना, मुत्यु तथा अशक्तता बीमा सुविधा भएको मासिक ब्याज आर्जन हुने बचत खातामध्ये कै सर्वाधिक ब्याजदर प्रदान गर्ने खाता...


थप ५५७ जनामा कोरोना संक्रमण, ८७७ जना संक्रमित निको भए

काठमाडौं । आज थप देशभर ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६१ जनामा पीसीआर परीक्षण गर्दा ५५२ जना र १ हजार १६४ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमित...


यस्तो छ नेपाल लाइफको ९ वर्षको लाभांश इतिहास : कति कमाए शेयरधनीले ?

काठमाडौं । नेपाल लाइफ यो एक दशकमा ब्लुप चिप जीवन बीमाको रुपमा उदय भएको छ । ९ वर्षमा २५ प्रतिशत भन्दा थोरै लाभांश नदिएको यस बैंकले लगानीकर्ताले प्रत्यक वर्ष आकर्षक लाभांश दिंदै आएको छ। कम्पनीले भर्खरै यो बर्ष कम्पनीले...


२ कम्पनीको शेयरमा पोजेटिभ सर्किट, आज कसले कमाए गुमाए ?

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता शेयर किनबेच भएको छ । नेप्से आज २७.५१ अकंले बढ्दा साढे २ अर्ब माथिको कारोबार भएको छ । आज बेष्ट फाइनान्स कम्पनी र रिडी हाईड्रोपावर...


नेप्से २७ अंकले बढ्दा ट्रेडिङ बाहेक सबै उपसूचकमा छायो हरीयाली

काठमाडौं । गत साता ओरालो लागेको नेप्सेमा यो साताको पहिलो दिनमा नै हरीयाली छाएको छ । बैंकहरुले ब्याजदरमा गरेको अस्वस्थ्य प्रतिपर्धाको कारण गत साता नेप्से राताम्मे भएको थियो । साता पहिलो दिनमा नै आज नेप्से २७ अंकले बढेर २५८४...


आइसिएफसि फाइनान्स सहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा सूचिकृत २२५ कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७७ करोड ३४ लाख २० हजार १३४ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचकमा हरियाली छाउँदा कारोबार २...


नेपाल लघुवित्त बैंकर्स संघको साधारण सभा सम्पन्न, अध्यक्षमा प्रकाशराज शर्मा नियुक्त

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको १५ औं साधारण सभा सम्पन्न भएको छ । उक्त सभाले संघको अध्यक्षमा प्रकाशराज शर्मालाई निर्विरोध मनोनयन गरेको छ । सो सभा कात्तिक ५ गते शुक्रबार होटल क्राउन इम्पेरियल, रविभवन, काठमाडौंमा सम्पन्न भएको हो...


अर्थमन्त्री शर्मा र नेपालका लागि बेलायतका राजदुत निकालोबिच शिष्टाचार भेट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकालो पोलिटबिच शिष्टाचार भेट भएको छ । आईतवार मन्त्रालयमा भएको भेटमा द्धिपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असर बारे छलफल भएको छ । भेटमा सुदुर पश्चिमसहित देशका विभिन्न स्थानमा...


सांग्रिला डेभलपमेण्ट बैंकको १९ हजार ८२७ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १९ हजार ८२७ कित्ता संस्थापक शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी शंकर ज्ञवालीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन...