ग्लोबल आइएमई बैंकको नयाँ शाखा उदयपुरको कटानीमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ शाखा बिस्तार गरेको छ । बैंकले उदयपुर जिल्लाको कटानी नगरपालिका वडा नंं. ३ मा हिजो (कात्तिक ९ गते) देखि शाखा शुभारम्भ गरेको हो । बिस्तारित शाखा कार्यालयबाट बैंकले आफ्ना ग्राहकहरुलाई सहज र सरल...


निलगिरी खोला हाइड्रोपावरको वार्षिक साधारण सभाको मिति तय

काठमाडौं । निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले सभा मंसिर ३ गते कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं उपमहानगर पालिका वडा न २८ काठमाडौंमा दिउँसो १२ः३० मा बस्ने गरी आव्हान गरेको हो ।...


सुनको मूल्य ६ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । ३ दिनयता लगातार बढेको सुनको मूल्य आज तोलामा ६ सयले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजावी...


कुमारी बैंकको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, कसरी दिने आवेदन ?

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २ लाख कित्ता शेयर आजदेखि (कात्तिक १ गते) बिक्री गर्न लागेको हो । बैंकको संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको नाममा रहेको संस्थापक शेयर...


आइएमई लाइफले सातै प्रदेशबाट माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले सातै प्रदेशबाट कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै दुई पदमा कर्मचारी आवश्यकता रहेको जनाएको हो । कम्पनीले सातै प्रदेशबाट एरिया ब्रान्च म्यानेजर ७ जना, ब्रान्च इन्चार्ज ३८ जना कर्मचारी माग...


साढे १५% लाभांश पारित गर्न नेपाल बंगलादेश बैंकले डाक्यो सभा, बुकक्लोज कहिले ?

काडमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले २७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सभा मंसिर २ गते बिहिबारका दिन अनलाईन माध्यमबाट भर्चुअल रुपमा गर्ने भएको हो । कम्पनीको कात्तिक ९ गते बसेको संचालक समितिको ३७६ औं...


नेप्सेमा कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १८.५० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै कम्पनीको शेयरमूल्य समायोजन भएको हो । अघिल्लो दिन कायम ७१९ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर...


महालक्ष्मी विकास बैंकको ७८ हजार कित्ता संस्थापक शेयर शेयर बिक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ७८ हजार ४६६ कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले...


नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष वाग्लेले दिए राजिनामा

काठमाडौं । नारायणी डेपलपमेन्ट बैंक लिमिटेडको अध्यक्षले राजिनामा दिएका छन् । कम्पनीको अध्यक्ष सुरेन्द्रराज वाग्लेले व्यक्तिगत घरायसी कारण देखाई राजिनामा दिएको नेप्सेमार्फत जानकारी गराएको सूचनामा जनाएको छ । वाग्लेले अध्यक्ष र संचालक दुवै पदमा कात्तिक ७ गते दिएको राजिनामा...


नेपाल पेमेन्ट सोलुसन्स् र बैंक अफ काठमाण्डुबीच सम्झौता

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्स्ले बैंक अफ काठमाण्डुसँग सहकार्यको लागि सम्झौता गरेको छ ।पेमेन्ट सोलुसन्स्को तर्फबाट प्रताप श्रेष्ठ, सी एक्सओ र सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा बैंक अफ काठमाडौँको तर्फबाट अमर राजभन्डारी, हेड–कार्ड एन्ड टेक–बेस्ड सभिस् अपरेसन्स् र...


सात दिने प्रष्टीकरणसहित ट्रेड युनियनले स्वावलम्वन लघुवित्तलाई माग्यो लिखित सष्टीकरण

स्वावलम्वन लघुवित्त वित्तीय संस्था लिमिटेडको व्यवस्थापनले ट्रेड युनियनमा रहेका ७ जना कर्मचारीहरुलाई बर्खास्त गर्ने नियत राखी सात दिने प्रष्टीकरण सोधिएको सम्बन्धमा संगठनले विज्ञप्ती जारी गरेको छ । स्वावलम्वन लघुवित्त वित्तीय संस्था लिमिटेडको व्यवस्थापनले ट्रेड युनियनले रितपूर्व बिदाई नदिई यस्तो...


मध्य भोटेकोशी जलविद्युतको आइपीओ शुक्रबार बाँडफाँड हुने

मध्य भोटेकोशी जलविद्युतको आइपीओमा शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे आइपीओ बाँडफाँट गरिनेछ । कम्पनीको आइपीअ‍ोमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६०...


सल्यानमा बीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न, घर बीमा अनिवार्य गर्ने मेयरको प्रतिवद्धता

काठमाडौं । सल्यानमा बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। बीमामा समितिका उप-निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सहायक निर्देशक निश्चल बाँनिया र राम कोँजुको प्रदेश नं. ६ मा जनचेतनामूलक कार्यक्रमआजदेखि शुभारम्भ गरिसकेको छ। बीमा समितिका उप–निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा...


थप ६६६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

काठमाडौं । थप पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुुसार आज देशभर ९ हजार ७७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जनामा र २ हजार २४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जनामा संक्रमण...


बीमा समितिले ३ वटा प्रदेशका स्थानीय तहमा जनचेतना सम्बन्धी अन्तक्रिया कार्यक्रम संचालन गर्दै

काठमाडौं । बीमा समितिले आजदेखि ३ वटा प्रदेशका स्थानीय तहमा जनचेतना सम्बन्धी अन्तक्रिया कार्यक्रम सुरु गरेको छ । बीमा समितिले उपनिर्देशक केशव प्रसाद दाहाल, निर्देशक सुशील देव सुवेदी र उपनिर्देशक पुनम ज्ञवाली (श्रेष्ठ)को नेतृत्वमा विभिन्न जिल्लाहरुको स्थानीय निकायमा यस्तो...


१८ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट, आज कसले कमाए, गुमाए ?

काठमाडौं । साताको तेस्रो दिन पूँजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ७८.८२ अकंले बढ्दा अर्ब माथिको कारोबार भएको छ । आज बेष्ट फाइनान्स, ङादी...


नेप्से ७८ अंकले बृद्धि हुँदा ६ अर्बमाथिको कारोबार, कामना सेवा विकास बैंकको सर्वाधिक

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २.९५ प्रतिशतले बृद्धि भएको छ । आज नेप्से परिसूचक ७८.८२ अंकले बृद्धि भई २७५१.०७ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार १२३...


सिटिजन लाइफद्वारा सहकारी ऋणीको मृत्युदावी बापतको ३० लाख २० हजार रुपैयाँ दाबी भुक्तानी

काठमाडौ । सिटिजन लाइफ इन्स्योरेन्स बर्दघाट शाखाले सहकारीको ऋणी मृत्यु दाबी भुक्तानी बापत ३० लाख २० हजार रुपैयाँ साना किसान कृषि सहकारी संस्था पन्चनगरलाई भुक्तानी गरेको छ।साना किसान कृषि सहकारी संस्था पन्चनगर र सिटिजन लाइफ इन्स्योरेन्स बिच १८ महिना...


बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर किनबेच हँुदा ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक ७८...


नबिल बैंकले सुर्खेतको बाराहताल गाउँपालिकाका उद्यमीलाई कर्जा उपलब्ध गराउने

काठमाडौं । नबिल बैंक लिमिटेडले सुर्खेतको बाराहताल गाउँपालिकासँग दिगो बैकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि सम्झौता गरेको छ । बैंकले सुर्खेतको बाराहतालमा सम्पन्न गरेको दिगो बैकिङ तथा वित्तीय साक्षरता कार्यक्रममा गाउँपालिकासँग समझदारी भएको हो । उक्त सम्झौतापत्रमा बैंकका...