तेह्रथुम पावर र साहस उर्जाको शेयर कारोबार आईतबारदेखि दोस्रो बजारमा कारोबार हुन सक्ने

काठमाडौं । दोस्रो बजारमा साहस उर्जा र तेह्रथुम पावरको शेयर कारोबार आउँदो आईतबारदेखि हुने देखिएको छ । यी दुवै कम्पनीको आईपीओ भोलि नेप्सेमा हुने भएको छ। यदि भोलि यी कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भए आउँदो आइतबारबाट कारोबार आउने छन्।...


थप ६७२ जनामा कोरोेना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं । आज देशभर पछिल्लो २४ घण्टामा थप ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ७ हजार १६७ जनामा पीसीआर परीक्षण गर्दा ५८२ जनामा र २ हजार ३२८ जनामा एन्टिजेन परीक्षण गर्दा ९० जनामा...


मेट लाइफद्वारा आफ्ना पोखरा र बुटवल कार्यालयहरु शाखा कार्यालयमा रुपान्तरण

काठमाडौं । ग्राहकहरुलाई निरन्तर रुपमा अद्वितिय तथा असाधारण सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ मेटलाइफ नेपालले पश्चिम नेपालमा रहेका आफ्ना कार्यालयहरुमा सुविधाहरु विस्तार गरेको छ । पोखरा र बुटवलजस्ता प्रमुख बजार केन्द्रहरुमा रहेका कार्यालयहरुलाई रुपान्तरण गरि शाखा कार्यालयहरु बनाइएको छ...


नेपाल बङंलादेश बैंकद्धारा ९० भायल रेम्डिसिभिर औषधि शुक्रराज ट्रपिकललाइ हस्तान्तरण

काठमाडौं । नेपाल बङंलादेश बैंक लिमिटेडले ९० भायल रेम्डिसिभिर औषधी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई सहयोग स्वरूप प्रदान गरेको छ । बैंकले आफनो संस्थागत सामाजिक उत्तरदयित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । उक्त औषधि बैंकका प्रमुख...


राष्ट्रिय बीमा संस्थानको बीमाशुल्क अब ईसेवामार्फत भुक्तानी गर्न सकिने

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको बीमा शुल्क अबदेखि ईसेवामार्फत पनि भुक्तानी गर्न सकिने भएको छ । योसँगै राष्ट्रिय बीमा संस्थानमा बीमा गरेका बीमितले आफ्नो नियमित बीमा शुल्क ईसेवाको मोबाइल एप्स तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ...


बुधबार सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौंं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२८ कम्पनीको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १८.०६ अकंले बढ्दा कारोबार साढे ६ अर्ब माथिको भएको हो । आज बेष्ट फाइनान्सको ८.६८...


नेप्से १८ अंकले बढ्दा ६ अर्बमाथिको कारोबार, ४ उपसूचक राताम्य

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से परिसूचक १८.०६ अंकले बृद्धि भएको छ । आज नेप्से ०.६६ प्रतिशतले बढेर २७६९.१३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२८ कम्पनीको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयर किनबेच...


नबिल बैंकसहित आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्सेमा सूचिकृत २२८ कम्पनीको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८४० रुपैयाँको कारोकार भएको छ । आज नेप्से परिसूचक १८.०६...


गैरशुल्क बीमा व्यवसायमा न्यूनतम प्रिमियम दर सम्बन्धमा जारी गरिएको बीमा समितिको निर्देशनमा मंहासघको गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्जीवन बीमाको प्रिमियम वृद्धि गरि न्युनतम सिमा तोकी जारी गरिएको निर्देशन पुनरावलोकन गर्न आग्रह गरेको छ । गैरशुल्क बीमा व्यवसायमा न्यूनतम प्रिमियम दर सम्बन्धमा जारी गरिएको बीमा समितिको निर्देशनमा ध्यानाकर्षण गराउँदै महासंघले पुनरावलोकन...


साधना लघुवित्तको खुद नाफा ८८.३९ प्रतिशत बढ्यो

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको वित्तीय विवरणमा कम्पनीको प्रमुख सूचक बढेका छ । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म कम्पनीको खुद नाफा ८८.३९ प्रतिशतले बढेर...


एनआइसी एशिया लघुवित्तको खुद नाफामा छलाङ, इपीएस कति ?

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । कम्पनीले यसअवधिमा १६ करोड २६ लाख ७५ हजार रुपैयाँ...


नेपाल लाइफको प्रदेश नं.१ मा अभिकर्ता सहजीकरण गर्ने मोटिभेसनल कार्यक्रमको शुरुवात

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नागरिकहरुलाई बीमा जनचेतनाका लागि प्रदेश नं.१ मा अभिकर्तालाई सहजीकरण गर्ने मोटिभेसनल कार्यक्रमको शुरुवात गरेको छ । यसैक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश नं.१ को अभिकर्तालाई मोटिभेसनल तालिम दिएको छ भने ६ गते प्रदेश भरीका...


प्रतिशेयर ६५० रुपैयाँ नगद लाभांश पारित गर्न युनिलिभर नेपालको साधारण सभा भोलि

काठमाडौं । युनिलिभर नेपालले कात्तिक ११ गते बिहिबार (भोलि) वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा भिडियो कन्फरेन्समार्फत अपरान्ह ३ः४५ मा गर्ने भएको हो । सभाले प्रतिशेयर ६५० रुपैयाँका दरले नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।...


सानिमा माई हाइड्रोपावरको साधारण सभा भोलि, १० प्रतिशत लाभांश पारित गर्ने एजेण्डा

काठमाडौं । सानिमा माई हाइड्रोपावरको साधारण सभा भोलि (कात्तिक ११ गते) बिहिबारका लागि हुने भएको छ । सभा सेलिबे्रसन हाइट सुकेधारा काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी तय भएको हो । उक्त साधाराण सभाले १० प्रतिशत बोनस...


नबिल बैंकको सर्वाधिक २३ करोडमाथिको कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार खुलेको दुई घण्टामा नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । कारोबारमा आएका २२२ कम्पनीमध्ये बैंकको सर्वाधिक कारोबार भएको हो । यो समाचार तयार पार्दासम्म बैंकको २३ करोड १४ लाख ८१ हजार...


दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम मौका

काठमाठौं । दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । आशा लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम मौका रहेको छ । यी दुवै लघुवित्तले साधारण सभा प्रयोजन र...


सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव

काठमाडौं । एक हप्तादेखि सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव देखिन थालेको छ । बाढीपहिराले राजमार्ग बगाउनाका साथै अत्यावश्यक सामग्रीहरु औषधि ढुवानी गर्न नसकेका कारण जिल्ला लगायतका डोटी, अछाम र बाजुरामा औषधिको अभाव देखिएको हो । त्यहाँका पहाडी जिल्लाका अस्पतालमा...


सूर्या लाइफ इन्स्योरेन्सले घोषणा गर्यो बोनसदर, अधिकतम ७३ रुपैयाँसम्म दिने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नयाँ बोनसदर घोषणा गरेको छ ।कम्पनीको आ.व. २०७६/२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको कार्तिक ३ गतेको पत्र...


साहस उर्जाको आइपीओ शेयरधनीको डिम्याट खातामा

काठमाडौं । साहस उर्जा कम्पनीको आईपीओ शेयरधनीको डिम्याट खातामा आइपुगेको छ । कम्पनीको एसएएचएएस स्टककोडबाट बुधवारदेखि शेयरधनीको डिम्याट खातामा आएको हो । कम्पनीको शेयर नेप्सेसूचिकरण प्रक्रियामा रहेको छ । कम्पनीले भदौ ६ गतेदेखि १० गतेसम्म ७० करोड रुपैयाँ बराबरको...


बैंक अफ काठमाण्डूको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३२ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकको संस्थापक शेयरधनी दशरथलाल श्रेष्ठको नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक...