बीमा समितिको संचालक समितिले पूर्णता नपाउँदा लघुबीमा लाईसेन्स प्रकृया रोकियो

काठमाडौं । बीमा समितिले लघु बीमाको लाइसेन्स वितरण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले लघु बीमाको लाइसेन्स प्रदान गर्नको लागि बीमा समितिलाई अनौपचारिक निर्देशन दिएपछि समिति लाइसेन्स दिने गृहकार्यमा जुटेको हो ।अर्थमन्त्रालयले बीमा समितिलाई अनौपचारिक निर्देशन दिएपनि समितिले...


सांग्रिला डेभलपमेन्ट बैंकद्धारा ११ शाखा कार्यालय मार्फत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कात्तिक १३ गते १७ औं वार्षिकोत्सवको अवसरमा देशभर विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो । बैंकले आफ्नो केन्द्रिय कार्यालय बालुवाटारमा निःुशल्क स्वास्थ्य...


आइपीओ निष्काशनको तयारीमा रहेको सिवाईसी नेपाल लघुवित्तको खुद नाफामा बृद्धि, अन्य सूचक कस्तो ?

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको पहिलो त्रैमासिक अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको खुद नाफा २.१७ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा कम्पनीले २ करोड ७३ लाख ८५...


धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदमा नियुिक्तको प्रक्रिया अगाडि बढ्यो, को–को छन् चर्चामा ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा रिक्त रहेको अध्यक्ष नियुक्तका लागि सरकारले आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।अर्थमन्त्रालयले सचिव मधु मरासिनीको संयोजकत्वमा छनोट तथा सिफारिस समिति गठन गरेको हो । जसको सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल र...


१८% लाभांश पारित गर्न पावर ट्रान्सशिनले बोलायो १३ औं साधारण सभा

काठमाडौं । पावर ट्रान्समिशन कम्पनी नेपाल लिमिटेडकोे १३ औं साधारण सभाको मिति तय भएको छ । सभा मंसिर १७ गते कम्पनीको कार्यालय ने.वि.प्रा को सभाहल दरवारमार्ग काठमाडौंमा दिउँसो ३ बजे हुने भएको हो । कात्तिक ८ गते बसेको संचालक...


मिर्मिरे लघुवित्तको खुद नाफामा उल्लेख्य प्रदर्शन, इपिएस कति ?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले खुद नाफामा उल्लेख्य प्रदर्शन गरेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा यस अवधिमा कम्पनीले १९३ प्रतिशत...


सन नेपाल लाइफको मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफले आफ्ना बीमितको असामयिक निधनपछि आश्रित परिवारलाई मृत्यु दाबी भुक्तानीको रकम हस्तान्तरण गरेको छ । कम्पनीको बीमीत सन्दिप गुरुङको मृत्यु भएकोमा निजको परिवारलाई मृत्यु दावी भुक्तानी गरेको हो। वैदेशिक रोजगारीका लागी २०७७ चैत्र मसान्तका दिन...


ज्योति विकास बैंकको १ लाख ८१ कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । ज्योति विकास बैंकको संस्थापक शेयर लिलामीमा आएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ८१ हजार ४७० कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा अन्य जो कोही...


आँधिखोला लघुवित्तद्धारा कर्मचारी माग, एसईई उत्तीर्णलाई पनि अवसर

काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेड कर्मचारी माग गरेको छ । लघुवित्तले केन्द्रिय कार्यालय र शाखा कार्यालयको लागि कर्मचारी माग गरेको हो । संस्थाले प्रबन्धकमा १ जना, अधिकृत।कनिष्ठ अधिकृत (विभागिय प्रमुख। अनुगमन अधिकृतको लागि केही, बरिष्ठ सहायक। सहायक...


एनआईसी एशिया बैंकको स्वतन्त्र संचालकमा विजया स्वार नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले स्वतन्त्र संचालक नियुक्त गरेको छ । बैंकले सो पदमा बिजया स्वारलाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको सूचनामा जनाएको छ । कम्पनीको कात्तिक १० गते बसेको संचालक समितिको ५१२ औं बैठकको निर्णयअनुसार सानेपा, ललितपुर–२...


आइसीएफसी फाइनान्सको संस्थापक शेयर आजदेखी बिक्रीमा

काठमाडौं । आइसीएफसी फाइनान्सले संस्थापक शेयर आज (कात्तिक ११ गते)देखि बिक्रीमा ल्याएको छ । कम्पनीको संस्थापक शेयरधनीले आफ्ना नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने...


सुन ४ सय रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिजो तोलामा ६ सय रुपैयाँले घटेको सुन आज भने ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूूल्य प्रतितोला ९२ हजार ४ सय...


गुराँस लाइफको साधारण सभा मंसिर १० गते, बुकक्लोज कहिले ?

काठमाडौं । गुँरास लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा मंसिर १० गते कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तीनकुने, काठमाडौंमा भिडियो कन्फ्रेन्सको माध्यमबाट बिहान १० बजे बस्नेगरी आह्वान गरेको हो...


गणपति लघुवित्तद्धारा लाभांश घोषणा, कति दिदैछ बोनस शेयर ?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । संस्थाको हाल कायम रहेको चुक्तापुँजी १२ करोड ७३ लाख ५६ हजार रुपैयाँको आधारमा १९ प्रतिशत बोनश...


मन्जुश्री फाइनान्सको संस्थापक शेयर आज देखि लिलामीमा

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडको संस्थापक शेयर आजदेखि लिलामीमा आएको छ । संस्थाको संस्थापक समूह तर्फको ९२ हजार १६६६ कित्ता शेयर लिलामीमा ल्याएको होे । कम्पनीले प्रतिकित्ता २५० रुपैयाँ तोकेर कात्तिक १७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिने छ...


लाभांश पारित गर्न एनआईसी एशिया लघुवित्तको साधारण सभा मंसिर ५ गते, बुकक्लोज कहिले ?

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा मंसिर ५ गते आइतबारका दिन धरान व्याकेट एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. धरान उपमहानगरपालिका वडा नंं १३ लक्ष्मी सडक, सुनसरीमा गर्ने भएको...


नाडेप लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २१.०५३ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीको कात्तिक १० गते बसेको संचालक समितिको १४९ औं बैठकले आर्थिक वर्ष...


सानिमा माई हाइड्रोपावरको साधारण सभा आज, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । सानिमा माई हाइड्रोपावरको साधारण सभा आज हुँदैछ । सभा सेलिबे्रसन हाइट सुकेधारा काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी तय भएको हो । उक्त साधाराण सभाले १० प्रतिशत बोनस शेयर र शुन्य दशमलव ५२ प्रतिशत नगद...


युनिलिभर नेपालको साधारणसभा आज, नगद लाभांश प्रस्ताव मुख्य

काठमाडौं । युनिलिभर नेपालले कात्तिक ११ गते (आज ) वार्षिक साधारण सभा हुँदैछ । कम्पनीले सभा भिडियो कन्फरेन्समार्फत अपरान्ह ३ः४५ मा गर्ने भएको हो । सभाले प्रतिशेयर ६ सय ५० रुपैयाँका दरले नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।...


स्वरोजगार र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाठौं । आशा लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । यी दुवै लघुवित्तले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि कात्तिक १२ गते (भोलि) बुकक्लोज गर्ने भएसँगै...