ग्लोबल आइएमई बैंकले महानगरीय प्रहरीलाई एलइडी टेलिभिजन हस्तान्तरण

काठमाडौं । ग्लोबल आइएमई बैंकले महानगरीय प्रहरी परिषद ललितपुरको नवनिर्मितत स्मार्ट कन्ट्रोल रुमका लागि १० थान एलइडी टिभी हस्तान्तरण गरेको छ । उक्त टिलिभिजन बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले महानगर प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरिक्षक किरण बज्राचार्यलाई टेलिभिजन...


राष्ट्र बैंकको आरटिजिएस प्रणाली आज पनि सुचारु हुने, कति बजेसम्म पाईन्छ सेवा ?

काठमाडौं । नेपाल राष्ट्र बैंककोे आरटिजिएस प्रणाली भोलि (कात्तिक १३ गते) आज पनि सुचारु हुने भएको छ । शनिबार विकास ऋणपत्र २०८० ख र २०८२ क को ब्याज भूक्तानी प्रयोजनका लागि आरटिजिएस चालु रहने भएको हो । भोलि बिहान...


खाना पकाउने ग्याँसदेखि पेट्रोलसम्मको मूल्य बढाउने सरकारको निर्णय, कुनको मूल्य कति पुग्यो ?

काठमाडौं । सरकारले खानो पकाउने एलपि ग्याँसदेखि पेट्रोल लगायतका सबै प्रकारको इन्धनको मूल्य बढाउने निर्णय गरेको छ । नेपाल आयल निगमले आज शनिबारदेखि लागू हुने गरी सबै पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो । निगमले पेट्रोल, डिजल, मट्टितेल प्रतिलिटर...


सानिमा बैंकको १७ औंं वार्षिक साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

काठमाडौं । सानिमा बैंकले १७ औंं वार्षिक साधारण सभा भोलि हुने भएको छ । बैंकले सभा बिहान ११ बजे अम्रपाली ब्याँक्वेट बालुवाटारमा सभा बोलाएको छ । सभाले १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर...


नेपाल पुनर्बीमा कम्पनीलाई अन्तराष्ट्रिय स्तरको कम्पनी बनाउने नवनियुक्त अध्यक्ष डा.घिमिरेको प्रतिवद्धता

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष डा। रविन्द्र घिमिरेले विश्वस्तरीय पुनर्बीमा कम्पनीको रुपमा विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । नवनियुक्त अध्यक्ष डा। घिमिरेले कम्पनीलाई नेपाल सरकारका नीति नियम, नियमनकारी निकायको निर्देशन तथा अन्तर्राष्टिय अभ्यासलाई आत्मसात गर्दै...


स्वर्गद्धारी नगरपालिकामा बीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न, दाबी भुक्तानी झन्झटरहित बनाउन स्थानीयको माग

काठमाडौं । प्युठान जिल्लाको स्वर्गद्धारी नगरपालिकामा बीमा समितिले आयोजना गरेको बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । समितिका निर्देशक सुशिल देव सुवेदीको अध्यक्षतामा उपनिर्देशक कुन्दन सापकोटा, समितिका सुन्दर प्रसाद शर्माको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ । साथै कार्यक्रममा...


राष्ट्रिय युवा परिषदको अनुगमन युवाहरुलाई सपना देखाउनुहोस : मन्त्री

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय युवा परिषद कार्यालयको अनुगमन गर्नुभएको छ । राष्ट्रिय युवा परिषदको अध्यक्ष समेत रहनुभएका मन्त्री अथकले शुक्रबार भक्तपुर ठिमि स्थित परिषदको कार्यालयमा पुगेर अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा...


पुष्प व्यवसाय उत्पादनको क्षेत्रमा महत्वपूर्ण छ :अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुष्प खेती मुलुकलाई आत्मनिर्भर बनाउने अर्थमा निकै महत्वपूर्ण रहेको बताएका छन् । शुक्रबार ललितपुरमा १४औं गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै उनले पुष्प व्यवसाय उत्पादनको क्षेत्रमा महत्वपूर्ण रहेको बताएका हुन् । ‘देशको अर्थतन्त्रमा...


स्थानिय निकायसँग बीमा समिति : सिस्ने गाँउपालिकामा बीमाको पहुँच बढाउन आवश्यक नीति बनाउने

काठमाडौं । रुकुम पूर्वको सिस्ने गाँउपालिका रुकुमकोटमा बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। बीमामा समितिका उप–निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सहायक निर्देशक निश्चल बाँनिया र राम कोँजुको उपस्थितीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि सिस्ने गाँउपालिकाका...


नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार विषयक अध्ययन प्रतिवेदन प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार विषयक अध्ययन सम्पन्न गरी यो प्रतिवेदन प्रकाशन गरेकोछ । अध्ययनले नेपालमा विदेशी विनिमयमा आधारित डेरिभेटिभ बजारको प्रचलित अभ्यासहरूको समीक्षा गर्दै डेरिभेटिभ उपकरणसम्बन्धी कानुनी एवम् नियमनकारी ढाँचाको अवस्था र बजारको...


एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको संचालक समितिको शुक्रबार बसेको बैठक लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ८ अर्ब ८९ करोड रुपैयाँको ६...


नबिल बैंकद्धारा सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।उक्त कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासगँ दिगो बैंकिङ अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचकोलागि समझदारी गरेको छ । बराहताल गाउँपालिकामा नबिल बैंकको तर्फबाट नबिल...


राष्ट्र बैंकको आरटिजिएस प्रणाली भोलि पनि सुचारु हुने

काठमाडौं । नेपाल राष्ट्र बैंककोे आरटिजिएस प्रणाली भोलि (कात्तिक १३ गते) शनिबार पनि सुचारु हुने भएको छ । शनिबार विकास ऋणपत्र २०८० ख र २०८२ क को ब्याज भूक्तानी प्रयोजनका लागि आरटिजिएस चालु रहने भएको हो । भोलि बिहान...


एनएमबि लघुुवित्तको शेयर रजिष्ट्रार नियूक्त

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । संस्थाले शेयर रजिष्ट्रारका रुपमा एनएमबि क्यापिटललाई नियुक्त गरेको हो । संस्थाको हिजो (कात्तिक ११ गते) बसेको संचालक समितिको बैंकले शेयर रजिष्ट्रार नियुक्त गरेको जनाएको छ ।  


समता घरेलु लघुवित्तमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति?

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीाय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले केन्द्रिय कार्यालय र शाखा कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो । लघुवित्तले अधिकृ/बरिष्ठ अधिकृतका तहका लागि विभागीय प्रमुख (सामान्य प्रशाससन/जनशक्ति/आन्तरिक लेखापरीक्षक/योजना विकास तथा...


नेपाल पुनर्बीमाका नवनियुक्त अध्यक्ष डा. घिमिरेले लिए बीमा समितिबाट शपथ

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष डा। रविन्द्र घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार  बीमा समितिमा आयोजित कार्यक्रममा पुनर्बीमाका नवनियुक्त अध्यक्ष डा। रविन्द्र घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका हुन्। उक्त कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीका...


एनएमबि लघुवित्तद्धारा लाभांश घोषणा, कति दिँदै छ शेयरधनीलाई बोनस ?

काठमाडौं । एनएमबि लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट कुल २२ दशमलव ६३ प्रतिशत लाभांश घोषणा गरेको छ।लघुवित्तको कात्तिक ११ गतेको सम्पन्न संचालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ५३ करोड ९८ लाख ४ हजारको आधारमा २१ दशमलव ५० प्रतिशत बोनस...


मेगा बैंकको २०१ औं शाखा कपिलवस्तुको चन्द्रौटामा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको हो । मेगा बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट...


नेपालगन्जमा एनआईसि एशिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईसि एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको आयोजनामा कार्तिक ११ गते बाँके जिल्लाको नेपालगन्ज उप महानगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा समुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष...


सुन भाउ तोलामा ४ सय रुपैयाँ घट्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहिबार प्रतितोला ४ सय रुपैयाँले बढेको सुन आज भने ४ सय रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजावी सुनको...