फर्स्ट माइक्रोफाइनान्स लघुवित्तका संचालक ज्ञानेन्द्र ईवाहाङले दिए राजिनामा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक ज्ञानेन्द्र इवाहाङले राजिनामा दिएका छन् । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा ईवाहाङको राजिनामा स्वीकृत गरेको जनाएको हो । कम्पनीको कात्तिक १३ गते बसेको संचालक समितिको बैठकले बुढिमोरङ्ग–२ धनकुटाका ईवाहाङले उक्त...


सिभिल लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिभिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १९ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै कम्पनीको शेयरमूल्य समायोजन भएको हो । अघिल्लो दिन कायम १४३३ रुपैयाँ १० पैसाका आधारमा...


सूर्या लाइफको लाभांश प्रस्ताव, कति दिदैछ बोनस र नगद?

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले सो आवको मुनाफाबाट १३.३६८४% लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको कात्तिक १३ गते बसेको संचालक समितिको...


सुन तोलामा ३ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार...


एक्सल डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने अवधि थप, कहिलेसम्म दिन पाइन्छ ?

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरिएको छ । बैंकले नेप्सेमार्फत जानकारी गराउँदै हकप्रद निष्काशन अवधिमा नेपालीहरुको महान चाड दशैं परेको हुँदा अवधि लम्ब्याइएको जनाएको हो । कम्पनीले असोज २५ गतेदेखि कात्तिक १४...


नेपाल बंगलादेश बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल बंगलादेश बैंकको लाभांश सुरक्षित गर्ने आज (कात्तिक १४ गते) अन्तिम रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक १५ गते बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र...


एनएमबि बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एनएमबि बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ दशमलव ८ प्रतिशत लाभांश वितरण गर्न लागको हो । बैंकको कात्तिक १२ गते बसेको संचालक ससितिको ४२७ औं बैंठकले गत आर्थिक बर्षको...


महुली लघुवित्तको बम्पर लाभांश घोषणा, कति दिदैछ बोनस शेयर ?

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयधरनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर वितरण प्रस्ताव गरेको हो । कम्पनीको कात्तिक १३ गते बसेको संचालक समितिको १२०...


मुक्तिनाथ विकास बैंकले शेयरधनीलाई १८.५०% लाभांश वितरण गर्ने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १८.५० प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीको कात्तिक १२ गते बसेको संचालक समितिको २६० औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को...


सानिमा बैंकले वार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । सानिमा बैंकले १७ औंं वार्षिक साधारण सभा आज हुने भएको छ । बैंकले सभा बिहान ११ बजे अम्रपाली ब्याँक्वेट बालुवाटारमा सभा बोलाएको छ । सभाले १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर...


नेप्सेको प्रमुख कार्यकारीमा दरखास्त खुल्ला, कस-कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । सरकारले नेपालको एक मात्र स्टक एक्सचेञ्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदमा खुल्ला प्रतिष्पर्धामार्फत सीईओ नियुक्ति गर्ने भएको छ । अर्थ मन्त्रालयले आज एक सार्वजनिक सूचना प्रकाशत गर्दै नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान गरेको हो ।...


सनराइज क्यापिटलको साधारणसभा सम्पन्न, नगद लाभांश पारित

काठमाडौं । सनराइज क्यापिटलको साधारणसभा सम्पन्न भएको छ। सभामा प्रस्तावित ४० प्रतिशत नगद लाभांश पारित भएको छ ।शुक्रबार सम्पन्न संस्थाको ११औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले चुक्ता पूँजीको ४० प्रतिशत (कर सहित) का...


कात्तिक २८ गतेदेखि गरिमा विकास बैंकले साहारा विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गर्ने

काठमाडौं ।  गरिमा विकास बैंकले साहारा विकास बैंकलाई प्राप्ति (एक्विजिशन) गरी कात्तिक २८ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ।गरिमा विकास बैंकको भदौ १५ गते सम्पन्न साधारण सभा र सहारा विकास बैंकको भदौ १२ गते बसेकोसभामार्फत दुवै कम्पनीले प्राप्ति...


सांग्रिला डेभपलमेन्ट बैंकले माग्यो ब्रान्च म्यानेजर

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजर (सुपरभाइजर।जुनियर अफिसर।अफिसर) पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले सो पदका लागि स्नातक तह उत्तीर्ण रहेको हुनुपर्ने जनाएको छ ।...


क्षत्रपाटी निःशुल्क चिकित्सालयमा अत्याधुनिक ल्याब सेवा शुभारम्भ, मोबाईलमै रिर्पोट हेर्न पाईने

काठमाडौं । काठमाडौंको क्षत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले अत्याधुनिक चौबिसै घण्टा ल्याब सेवा (प्रयोगशाला) शुभारम्भ गरेको छ।आज एक कार्यक्रमको आयोजना गर्दै बागमती प्रदेश सभाका सांसद बसन्त मानन्धरको प्रमुख आतिथ्यतामा समुदघाटन कार्यक्रम सम्पन्न गरेको हो । विसं २०१३ साल स्थापित...


ग्लोबल आइएमई बैंकद्धारा महानगरी प्रहरीलाई एलइडी टेलिभिजन हस्तान्तरण

काठमाडौं । ग्लोबल आइएमई बैंकले महानगर प्रहरी परिषद ललितपुरको नवनिर्मितत स्मार्ट कन्ट्रोल रुमका लागि १० थान एलइडी टिभी हस्तान्तरण गरेको छ । उक्त टेलिभिजन बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले महानगर प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरिक्षक किरण बज्राचार्यलाई टेलिभिजन...


४० प्रतिशत लाभांश पारित गर्दै सनराइज क्यापिटलको ११ औं सभा सम्पन्न

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले ११ औं वार्षिक साधारण सभा हिजो (कात्तिक १२ गते) सम्पन्न गरेको छ । सभा कम्पनीको कार्यालय कमलपोखरी काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले हाल कायम चुक्तापूँजीको ४० प्रतिशतका दरले हुन आउने ८ करोड...


१४ वाणिज्य बैंकले गरे शेयरधनीलाई लाभांश दिने घोषणा, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्च (नेप्से)मा हालसम्म १४ वटा बाणिज्य बैंकहरुले आर्थिक वर्ष ७७/७८ को नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ । एक्सचेन्जमा सुचिकृत २६ मध्ये १४ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका हुन् । लाभांश घोषणा गरिसकेका...


राष्ट्र बैंकले हटायो ५० हजार डलरभन्दा बढी मूल्यको सवारीसाधनको पैठारीमा लाग्ने बन्देज , कुन उपशिर्षकमा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारीसाधनको पैठारीमा लाग्ने बन्देज हटाएको छ ।केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै अमेरिकी डलरभन्दा बढी मूल्यको सवारीसाधनको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएको हो।...


बीमामा सिद्धान्त भनेको के हो ? कति प्रकारका हुन्छन् यस्का सिद्धान्त

काठमाडौं । बीमाका सिद्धान्तहरु जोखिम हस्तान्तरणको माध्यमको रुपमा बीमाले करारका रुपमा आफ्नो कार्य कार्यान्वयन गरिरहँदा र यसको क्रमिक विकास भइरहँदा यसमा समस्या एवं विवाद समेत थपिँदै गएको पाईन्छ ।यस्ता समस्याहरुको समाधान र भविष्यका लागि नजिक निर्माणका काममा नै क्रमशः...