एकैपटक २१ जना सचिवको सरुवा, अर्थमा राम प्रसाद घिमिरे
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले एकैपटक २१ जना सचिवको सरुवा गरेको छ । बैठकले अर्थ, सञ्चार, उर्जा, संघीय मामिला, अख्तियार लगायतका अति महत्वपूर्ण मन्त्रालय र आयोगहरुमा सचिव परिवर्तन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेस–एमालेको...
लक्ष्मी भ्यालु फण्ड २ र लक्ष्मी उन्नती कोषको प्रतिफल घोषणा
काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फण्ड २ र लक्ष्मी उन्नती कोषले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुका लागि प्रतिफल घोषणा गरेको छ। लक्ष्मी भ्यालु फण्ड २ ले ४.५ प्रतिशतका दरले र लक्ष्मी उन्नती कोषले ७.५...
मंगलबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४५...
कामना सेवा विकास बैंकको सञ्चालकमा डा. पवन कुमार शर्मा नियुक्त
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालकमा डा. पवन कुमार शर्मालाई नियुक्त गरिएको छ । सञ्चालक समितिमा शर्मालाई सर्वसाधारण समूहको तर्फबाट चयन गरेको बैंकले जनाएको छ । कम्पनी सञ्चालक समितिको साउन १४ गते बसेको बैठकले आज अर्थात साउन...
प्रतिकित्ता १०१ रुपैयाँमा निफ्राको शेयर किन्ने अन्तिम दिन
काठमाडौं । साउन ८ गतेदेखि बिक्रीमा ल्याइएको नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) को संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वको उक्त संस्थापक शेयरमा आज (साउन १५ गते) कार्यालय समयसम्म मात्रै आवेदन...
शुभ लक्ष्मी कोषले ७.५% लाभांश वितरण गर्ने
काठमाडौं । आर्थिक वर्ष २०८०।८१ सकिएको १५ दिनपछि नै म्युचुअल फण्डले गत वर्षको नाफाबाट इकाईधनीहरूलाई लाभांश (प्रतिफल) वितरण गर्न शुरू गरेको छ । शुभलक्ष्मी फण्डले इकाईधनीलाई ७ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । लक्ष्मी सनराईज क्यापिटलको...
आज साउन १५ गते, खीर खाने दिन
काठमाडौं । आज साउन १५ गते रहेको छ । यस दिन नेपाली समाजमा खीर खाने प्रचलन रहेको छ । असार १५ गते दही चिउरा र साउन १५ गते खीर खाने परम्परा प्राचीनकालदेखि नै रहीआएको हो । साउने झरी पर्ने...
लिबर्टी माइक्रो लाइफले आईपीओ जारी गर्ने, डाक्यो विशेष साधारणसभा
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले साउन ३१ गते बिहीबार विशेष साधारणसभा गर्ने भएको छ । कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले पोखरा न्युरोड–८ स्थित कम्पनीको प्रधान कार्यालयमा दिउँसो साढे १२ बजे सभा बस्ने निर्णय गरेको...
अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ आजको विनिमयदर
काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेर स्थिर रहेको छ । आज साउन १५ गते पनि एक अमेरिकी डलरको खरीदमूल्य १३३ रुपैयाँ ६७ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ २७ पैसा कायमै रहेको हो । नेपाल राष्ट्र बैंकका...
विश्व बैंकबाट करिब १३ अर्ब ३३ करोडको सहुलियत सरकारद्वारा ऋण स्वीकृत
काठमाडौं । सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमको लागि करिब १३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियत पूर्ण ऋण लिने भएको छ । साउन १० गतेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सञ्चार तथा...
सवइन्जिनियर हिरा बाबु थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । पूर्वाधार विकास कार्यालय चौतारा, सिन्धुपाल्चोकका सवइन्जिनियर हिरा बाबु थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार थापाले सेवाग्राहीसँग कमिसन बापत ८० हजार रुपैयाँ माग गरी उक्त कार्यालयका सुपरभाइजर...
हिमालयन रि इन्स्योरेन्सको रेटिङ अपग्रेड
काठमाण्डौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले प्राप्त गरेको रेटिङ अपग्रेड भएको छ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपालले लिमिटेडले कम्पनीलाई विगतमा प्रदान गरेकोf][ICRANP-IR] A निष्कासनकर्ता रेटिङ्गलाई [ICRANP-IR] A मा अपग्रेड गरेको हो । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा...
पञ्चकन्या ग्रुपका चार कम्पनीले एक वर्षमा गरे ७ अर्ब ८६ करोडको व्यापार, कुनले कति कमाए ?
काठमाडौँ । पञ्चकन्या समूह निर्माण सामग्रीको उत्पादन, आयात र आपूर्तिमा विशिष्टीकृत पहिचान भएको व्यावसायिक समूह हो । समूहले निर्माण उद्योगलाई चाहिने नयाँ–नयाँ प्रविधि भित्र्याउने, गुणस्तर कायम राख्ने र विश्वसनीयता कमाउने रणनीति लिएको छ । पञ्चकन्या स्टील एनएस चिह्न, आईएसओ...
ऋण मिनाहाको माग गर्दै फेरी चरणवद्ध आन्दोलन गर्ने लघुवित्त पीडितहरुको घोषणा
काठमाडौँ । लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिले ३१ महिनादेखि संघर्षमा रहँदा पनि सरकारले समस्या समाधानको कुनै पहल नगरेको बताएको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिका पदाधिकारीहरुले पीडितको मागप्रति सरकार गम्भीर बन्न नसकेको बताएका हुन् ।...
द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनु पर्छः अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र थाइल्याण्डबीचको लामो समयदेखिको सम्बन्धलाई औंल्याउदै द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनु पर्नेमा जोड दिएका छन् । नयाँ दिल्लीस्तिथ थाई ट्रेड सेन्टरका निर्देशक र वाणिज्य परामर्शदाता सुछिरा पञ्चनासँग सोमबार नेपाल...
नैतिक चरित्रमा प्रश्न उठेपछि निर्वाचन आयुक्तमा सिफारिस प्रधानले लिए नाम फिर्ता
काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । नैतिक चरित्रमा प्रश्न उठेपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन नहुने देखेपछि प्रधानले सोमबार नाम फिर्ता लिएको निवेदन समितिमा दर्ता गराएका हुन् । निर्वाचन आयुक्तमा सिफारिस भएका प्रधानविरुद्ध...
बुक बिल्डिङ विधि ब्यवस्थित बनाइने, कस्तो छ धितोपत्र बोर्डको नीति तथा कार्यक्रम ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षभरि गर्ने कार्यक्रम तथा योजना सार्वजनिक गरेको छ । बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बजारलाई पारदर्शी बनाउन ११ वटा बुँदा अगाडि सारेको हो ।...
नेपाल लाइफ इन्स्योरेन्स कंचनपुर उप–शाखाका मोकेन्द्र यादव समृद्धि पदकबाट सम्मानित
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भैरहवामा तीन दिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रममा मधेश प्रदेश अन्तर्गत कंचनपुर उप–शाखामा कार्यरत वरिष्ठ एजेन्सी मेनेजर मोकेन्द्र यादबलाई समृद्धि पदकबाट बिभुषित गरिएको कंचनपुर उप–शाखाका प्रमुख जय कुमार दत्तले बताए । कम्पनीले साउन ११...
अर्थमन्त्री पौडेलद्वारा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आर्थिक वर्ष २०८०।८१ को वार्षिक राजस्व समीक्षा गर्न अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले संसदले अनुमोदन गरेको...
आज यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक, कुनले कति ?
काठमाडौं । नेप्से आज ओरालो लागेको छ। नेप्से ओरालो लाग्दा नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । त्यस्तै, मन्दाकिनी हाईड्रोपावर, बराही हाईड्रोपावर, जानकी फाइनान्स, गणपती लघुवित्त, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हाथवे इन्भेष्टमेन्ट, ङादी गुप्र र एशियन हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक...