ग्लोबल आइएमई लघुवित्तका स्वतन्त्र संचालक जोशीको कार्यकाल समाप्त

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक विजयराज जोशीको कार्यकाल समाप्त भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै संचालक जोशीको ४ वर्षे कार्यकाल समाप्त भएको जनाएको हो ।


मनकामना स्मार्ट लघुवित्तले १६ प्रतिशत बोनस वितरण गर्ने

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्न लागेको हो । कम्पनीको कात्तिक १६ गते बसेको संचालक समितिको ६६ औं बैठकले आर्थिक वर्ष...


रुरु जलविद्युतको नगद लाभांश शेयरधनीको बैंक खातामा

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले नगद लाभांश शेयरधनीको बैंक खाता जम्मा गरेको छ । हितग्राही खातामा असोज ६ गतेसम्म अद्यावधिक गर्ने शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो । असोज ६ गतेसम्म आफ्नो हितग्राही खाता अद्यवधिक नगराएका...


२७.३७ प्रतिशत लाभाश पारितका लागि लक्ष्मी लघुवित्तले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले १० औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । सभा मंसिर १० गते काठमाडौंको अग्रवाल भवन कमलपोखरीमा भर्चुअल माध्यमबाट बस्ने गरी आब्हान गरेको हो । उक्त सभाले २७ दशमलव ३७ प्रतिशत...


एचआइडिसिएलको लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ८.४२१ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीको कात्तिक १५ गते बसेको संचालक समितिको २४८ औं...


सामलिङ्ग पावरकाे आईपिओ बाँडफाँड सम्पन्न

काठमाडौं । सामलिङ्ग पावरले निष्काशन गरेको आईपीओ आज बाँडफाँड सम्पन्न भएकाे छ । आज ८ः३० बजे क्यापिटलको मुख्य कार्यालयमा आइपीओ बाँडफाँड गरिएकाे  कम्पनीको बिक्रि प्रबन्धक एसबिआई क्यापिटलले बीमापोष्टलाई जानकारी दिएको छ । कम्पनीको आईपीओम २२ लाख ६५ हजार ६९८...


सामलिङ्ग पावरको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने

काठमाडौं । सामलिङ्ग पावरको आइपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ ।आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र...


राष्ट्रिय बीमा संस्थानकाे मुद्दती निक्षेपका लागि गोप्य शिलबन्दी प्रस्ताव पेश गर्ने आज अन्तिम दिन

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेप राख्नका लागि गोप्य शिलबन्दी प्रस्ताव पेश गर्ने आज अन्तिम दिन रहेको छ। आज कार्यालय अवधिभर मात्र बैंकहरुले मुद्धती निक्षेपका लागि बोलपत्र पेश गर्न पाउनेछन् । उक्त प्रस्तावका लागि नेपाल राष्ट्र बैंकिङ कारोबार...


सामलिङ्ग पावरले निष्काशन गरेको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौं । सामलिङ्ग पावरले निष्काशन गरेको आईपीओ आज बाँडफाँड हुँदैछ । आज ८ः३० बजे क्यापिटलको मुख्य कार्यालयमा आइपीओ बाँडफाँड गरिने कम्पनीको बिक्रि प्रबन्धक एसबिआई क्यापिटलले बीमापोष्टलाई जानकारी दिएको छ । कम्पनीको आईपीओमा अन्तिम दिन कार्तिक ८ गतेसम्ममा २२ लाख...


वाणिज्य बैंकहरुको खुद नाफा २४ प्रतिशतले बढ्यो, कुनको कति ? (तथ्याङ्क सहित)

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले २४ प्रतिशतले नाफा वृद्धि गरेका छन् । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा निक्षेपको वृद्धिदर उल्लेख नभए पनि ऋण लगानीमा उल्लेख्य वृद्धि हुँदा वाणिज्य बैंकहरुको नाफामा वृद्धि देखिएको हो ।...


सामलिङ्ग पावर कम्पनीको आईपीओ भोलि बाँडफाँट हुने, २२ लाख आवेदकको हात खाली

काठमाडौं । सामलिङ्ग पावर कम्पनीको आईपीओ भोलि बाँडफाँट हुने भएको छ ।कम्पनीले विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ अनुसार मंगलवार बिहान ८: ३० बजे शेयर बाँडफाँट गर्ने भएको हो । कम्पनीको आईपीओमा २२ लाख ६५ हजार ६९८ आवेदकले २...


विन नेपाल लघुवित्तको संचालक समिति गठन

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै ७ जनाको संचालक समिति गठन भएको जनाएको हो । नेपाल सेवा लघुवित्त र विन लघुवित्त एक आपसमा गाभ्ने कार्यको लागि...


पुर्व मन्त्रीहरुसँग युवा तथा खेलकुद मन्त्रीको छलफल खेलाडी तथा विकासका लागि बजेट बढाउन सुझाव

काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पुर्व मन्त्रीहरुसँग राय परार्मश लिनुभएको छ । बिभिन्न समयमा खेलकुद मन्त्रालय सम्हालेका पुर्व मन्त्री तथा राज्यमन्त्रीहरुसँग सुझाव लिनकालागि सोमबार सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा “राय परामर्श कार्यक्रम” आयोजना गरीएको थियो ।...


समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठकमडमैं । समता घरेलु लघुवित्तले गत आर्थिक वर्ष २०७७/ ७८ को नाफाबाट कुल २५ प्रतिशत लाभांश घोषणा गरेको छ।लघुवित्तको आज सम्पन्न संचालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. २८ करोड ५६ लाख २० हजारको आधारमा २० प्रतिशत बोनस शेयर...


थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं । देशभर आज पछिल्लो २४ घण्टामा थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुुसार आज ७ हजार ४६८ जनामा पीसीआर परीक्षण गर्दा ४४१ जना र ४ हजार १९६ जनामा एन्टिजेन परीक्षण गर्दा ९२ जनामा...


राष्ट्र बैंकद्धारा भौगोलिक आधारमा वित्तीय संस्थाको उपस्थिति र साधन परिचालनबारे अध्ययन प्रतिवेदन प्रकाशित

काठमाडौं ।  वित्तीय पहुँच अभिवृद्धि गर्दै भौगोलिक र प्रादेशिक आधारमा समेत वित्तीय संस्थाको उपस्थिति र साधन परिचालन प्रभावकारी बनाउने कार्य नेपाल राष्ट्र बैंकको प्राथमिकतामा रहँदै आएको छ । यसै सन्दर्भमा नेपालको संघीय संरचनाअनुसार वित्तीय साधन परिचालनको स्थिति पहिचान गर्ने...


सिभिल लघुवित्तको थप ८ शाखा नयाँ कार्यालय बिस्तार

काठमाडौं । सिभिल लघुवित्तले थप नयाँ ८ वटा शाखा कार्यालय बिस्तार गरेको छ । योसँगै सुदुरपश्चिम प्रदेशमा संस्थाले उपस्थिति जनाएको हो । संस्थाले महोत्तरी जिल्लाको परिकौली, बाँके जिल्लाको कौशिलानगर, बर्दिया जिल्लाको खैरापुर, शाहीपुर र राजापुर, कैंलाली जिल्लाको चुहा र...


एनआइसी एशिया लघुवित्तद्धारा वित्तीय साक्षरता तथा विउविजन वितरण कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा सुर्खेत जिल्लाको सिम्ता गाउँपालिकामा वित्तीय साक्षरता तथा विउविजन वितरण कार्यक्रम सम्पन्न भएको छ ।एन आई सी एशिया लघुवित्त सल्लिबाजार उप–क्षेत्रिय प्रमुख भगत राज सुबेदी, उप–क्षेत्रिय कर्जा असुलि प्रमुख दिलिप...


चार जीवन बीमा कम्पनीको लाभांश घोषणा, कुनले कति दिँदै ?

काठमाडौं । नेप्सेमा हालसम्ममा तीन जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचीकृत १२ वटा जीवन बीमा कम्पनीमध्ये चार जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन् । रिलायन्स लाइफ, सूर्या लाइफ...


माछापुच्छ्रे बैंकको अधिकांश सूचकमा उत्साहजनक प्रदर्शन, नाफा ५६ करोड माथि

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले अधिकांश सूचकमा उत्साहजनक प्रदर्शन गरेको छ । पहिलो त्रैमाससम्म अर्थात् आर्थिक वर्ष २०७८।७९ को तीन महिना अवधिमा ५६ करोड १५...