तिहारमा घर जाने व्यक्तिलाई काठमाडौंको ४ स्थानमा कोरोनाविरुद्धको खोप लगाउने सुविधा

काठमाडौं । काठमाडौंबाट तिहारमा घर जाने व्यक्तिलाई काठमाडौंका ४ स्थानमा कोरोना विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंबाट बाहिर जाने यात्रुलाई काठमाडौंको कोटेश्वर, कलंकी, बल्खु र गोंगबुमा कोरोनाविरुद्धको खोप लगाइने भएको हो । उक्त...


नेपाल पुनर्बीमा कम्पनीले इक्रा नेपालबाट पायो ‘एए माइनस’ रेटिङ

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले (इक्राएनपी–आईआर) एए माइनस निष्काशनकर्ता रेटिङ प्राप्त गरेको छ । कम्पनीलाई इक्रा नेपाल लिमिटेडबाट उक्त रेटिङ प्रदान भएको हो । यस्तो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित...


घोडीघोडा लघुवित्तको अधिकाशं सूचकमा देखियो गिरावट

काठमाडौैं । घोडीघोडा लघुवित्तले चालु आर्थिक बर्ष पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा लघुवित्तका अधिकाशं सुचक घाटामा रहेका छन् । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म आउँदा ७ लाख ५० हजार रुपैयाँ नोक्सामा रहेको छ...


जीवन बीमाको बोनसमा फ्युचर प्रोभिजनिङको असर देखियो, प्रभु लाइफको बढ्दा केहीको घट्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरुले नयाँ बोनसदर सार्वजनिक गर्न थालेका छन् । कम्पनीहरुको आर्थिक वर्ष २०७६/७७ को बीमा बीमांकीय मूल्यांकन प्रतिवेदन बीमा समितिबाट स्वीकृत भए पश्चात नयाँ बोनसदर सार्वजनिक गरेका हुन् । एशियन लाइफ, प्रभु लाइफ, मेट लाइफ, रिलायन्स...


सन नेपाल लाइफद्धारा आमा गुमाएकी सायमीलाई मासिक १५ हजार आय सुविधा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भोजपुरको षडानन्द नगरपालिका १२ निवासी ८ बर्षीय सायमी राईलाई १५ हजार रुपैयाँ मासिक आय सुविधा उपलब्ध गराउने भएको छ । सायमीलाई उनकी आमा सबिना राई प्रस्तावक रहेर ३ बर्ष अगाडि जीवन बीमा...


साहज उर्जाको शेयर ९.९९ प्रतिशतले बढ्यो, शेयरमूल्य कति पुग्यो ?

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार खुलेको करिब एक डेढ घण्टाको अवधिमा साहज उर्जाको शेयर ९.९९ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको शेयरमूल्य दोस्रो बजारमा आएदेखि नै लगातार उच्च प्रतिशतले बृद्धि भइरहेको छ। अघिल्लो कारोबार दिनको तुलनामा...


छिमेक लघुवित्तका अध्यक्ष ऋषिराज जोशीको कार्यकाल थप

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक ऋषिराज जोशीको कार्यकाल थप गरिएको छ । कम्पनीले सर्वसाधारण शेयधनीहरुको तर्फबाट प्रतिनिधित्व गरेको संचालक जोशीको कार्यकाल थप गरेको हो । कम्पनीको कात्तिक १५ गते बसेको संचालक समितिको २६७ औं बैठकले संचालक...


महालक्ष्मी विकास बैंकको नाफा ४४.२८ प्रतिशतले बढ्यो

काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा बैंकको खुद नाफामा आकर्षक वृद्धि भएको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म बैंकको खुद नाफा ४४.२८ प्रतिशतले बढेर २३...


शिखर इन्स्योरेन्सले ४ दिने बीमा अभिकर्ता तालिम दिने

काठमाडौं । शिखर इन्स्यारेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ता तालिम दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै ४ दिने बीमा अभिकर्ता तालिम संचालक गर्न लागेको जनाएको हो । कम्पनीले मंसिर ५ गतेदेखि मंसिर ८ गतेसम्म बीमा अभिकर्ता तालिम...


मेगा बैंकले कास्कीका महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कास्कीका महिला उद्यमीलाई सहुलियपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । विपन्नवर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रबर्द्धन गर्ने उद्देश्यले बैंक र महिला उद्यमी संघ नेपाल कास्कीबीच सम्झौता भएको...


सन नेपाल लाइफको ब्यतित बीमालेखमा बीलम्ब शुल्कमा छुट

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखहरुमा पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै र्तोिकएको समयसम्म पुनर्जागरण गराएमा बिलम्व शुल्कमा शत प्रतिशत छुट प्रदान गरिने जनाएको हो ।...


रिलायन्स लाइफकी पहिलो टिओटी बिजेता बनिन् नमिता, देशैभरिका महिलालाई प्रेरणा दिँदै अघि बढ्ने प्रतिबद्धता

काठमाडौं । जीवन बीमा व्यवसायमा दीगो विकास लक्ष्य लिएर अघि बढिरहेकी विराटनगरकी समाजसेवी तथा राजनीतिज्ञ नमिता न्यौपाने रिलालयन्स लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट अन्तर्राष्ट्रिय प्लेटफर्म टिओटीको लक्ष्य चुम्न सफल भएकी छिन् । बीमा अभिकर्ताहरुको जीवनको लक्ष्य बन्ने गरेको टिओटी दुई...


जनरल इन्स्योरेन्सले निर्जीबन बीमा अभिकर्ता तालिम दिने, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । जनरल इन्स्यारेन्स कम्पनी नेपाल लिमिटेडले निर्जीबन बीमा अभिकर्ता तालिम दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै बीमा ब्यवसाय अभिबृद्धिका साथै स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यका साथ उक्त तालिम संचालन गर्न लागेको हो । कम्पनीले कात्तिक...


सुन तोलामा २ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको...


रैराङ हाईड्रोपावरको १८ औ वार्षिक साधारण सभा बस्ने स्थान परिवर्तन

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले १८ औं वार्षिक साधारण सभा गर्ने स्थान परिवर्तन गरेको छ । कात्तिक १७ गते हुने वार्षिक साधारण यस अगाडि कम्पनीको सभाकक्ष ट्रेड टावर थापाथली काठमाडौंमा हुने भनिएकोमा स्थान परिवर्तन गरी होटल ल्याण्डमार्क...


नेरुडे लघुवित्तको करिब साढे १ हजार कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । संस्थाले संस्थापक समूह तर्फको १ हजार ४९४ कित्ता शेयर लिलामीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य ४०० तोकेको छ । जसअनुसार आवेदकले आवेदन दिदा...


एक्सल डेभलपमेन्ट बैंकको संचालकमा अमित कुमार अग्रवाल नियुक्त

काडमाडौं । एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले संचालक नियुक्त गरेको छ । बैंकले सो पदमा अमित कुमार अग्रवाललाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको सूचनामा जनाएको छ । कम्पनीको संचालक समितिको कात्तिक १५ गते बसेको २६४ औं बैठकको निर्णयअनुसार बैंकको संस्थापक...


लाइफ इन्स्योरेन्स कर्पोरेशनको नयाँ संचालक सदस्यमा बी.सी पटनायक नियुक्त

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले संचालक समितिमा नयाँ सदस्य नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै सो पदमा बी.सी. पटनायकलाई नियुक्त गरेको जनाएको हो । यसअघि सो पदमा रहेका मुकेश कुमार गुप्ताको पदावधि असोज १४ गते...


नेपाल बैंकर्स संघमा नयाँ नेतृत्व चयन हुने, कृषि विकास बैंकका उपाध्याय अध्यक्ष बन्दै

काठमाडौं । नेपाल बैंकर्स संघको नेतृत्व परिवर्तन हुने भएको छ । संघमा नयाँ नेतृत्वको लागि यसै साता निर्वाचनको मिति तय गरेर उम्मेदवारी दर्ता खुल्ला गरिसकिएकोेछ । प्रायः सर्वसम्मत नयाँ नेतृत्व चयन हुने संघको अध्यक्षमा वर्तमान उपाध्यक्ष कृषि विकास बैंकका...


नेपाल हाइड्रो डेभलोपरको अध्यक्षमा कुमुद कुमार दुगड नियुक्त

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको संचालक समितिको अध्यक्षमा अध्यक्षमा कुमुद कुमार दुगड नियुक्त भएका छन् । कम्पनीको कात्तिक १५ गते बसेको संचालक समितिको ६८ औं बैठकले संचालक समितिका सदस्य दुगडलाई अध्यक्ष पदमा चयन गरेको हो । साथै सोही...