इसेवाले पायो संस्थागत बीमा अभिकर्ताको लाइसेन्स

काठमाडौं । अनलाईन सेवा प्रदायक इसेवाले बीमा समितिबाट ‘संस्थागत बीमा अभिकर्ता सम्बन्धी लाईसेन्स पाएको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले संस्थागत बीमा अभिकर्ता सम्बन्धी लाईसेन्स इसेवालाई दिएको जनाएको छ । समितिले अनलाईन भुक्तानी प्रदायक इसेवालाई ‘संस्थागत बीमा...


३ कम्पनीको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक कसले कमाए, गुमाए ?

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सुचिकृत २२९ कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ५.२२ अकंले बढ्दा साढे ६ अर्ब माथिको कारोबार भएको छ । आज महालक्ष्मी विकास बैंक, साहज उर्जा र...


नेप्से झिनो अंकले बढ्दा ६ अर्बमाथिको कारोबार, नबिल बैंकको मात्रै एक अर्बमाथि

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ५ दशमलव २२ अंकले बृद्धि भई २८४८.८४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२९ कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता शेयर...


नबिल बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्सेमा सूचिकृत २२९ कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार १५२ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक ५ अंकले बढ्दा...


ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई बिगमार्टमा बिशेष छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई बिगमार्टमा बिशेष छुट पाउने भएका छन् । नजिकिदै गएको तिहारलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहकहरुको आवश्कतालाई मध्यनजर गर्दै बिग मार्टसँग सम्झौता गरेको हो । तिहारको अवसरलाई लक्षित गरी लक्ष्मी पूजाको दिन देखि भाइटिकासम्म...


साल्ट ट्रेडिङले बाह्य लेखापरिक्षकमा कसलाई गर्यो नियुक्त ?

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बाह्य लेखापरिक्षकमा एन अमात्य एण्ड कम्पनी चार्टर्ड एकाउन्टेण्टस्लाई नियुक्त गरेको छ । कम्पनीको कात्तिक १६ गते मंगलबार सम्पन्न ५४ औं वार्षिक साधारण सभाको निर्णयअुनसार कर्पोरेशनको आर्थिक वर्ष २०७७।०७८ को वार्षिक हिसाब लेखापरिक्षण गर्न...


साधना लघुवित्तद्धारा ४ जना संचालक नियुक्त

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिममिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीको सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट संचालकमा ४ जना नियुक्त भएका हुन् । कम्पनीको कात्तिक १३ गते शनिबार सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट संस्थाको...


ग्लोबल आइएमई बैंकको थप तीन नयाँ शाखा विस्तार

काठमाडौं । ग्लोबल आइएमई बैंकको थप तीन नयाँ शाखा विस्तार गरेको छ । नयाँशाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८६ पुगेको छ । बैंकले काठमाडौँ महानगरपालिकाको महाराजगञ्ज, नरेफाँट र चण्डोलमा एकैसाथ तीन नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।...


राष्ट्र बैंकद्धारा जीएमई पेको अनुुमति खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सञ्चालनमा आउन नसकेको जीएमई पेको अनुमति खारेज गरेको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै जीएमई पे प्राइभेट लिमिटेडको अनुमति आरेज गरेको हो । राष्ट्र बैंकले २०७७ असोज २२ गते जिएमई पे प्राइभेट लिमिटेड...


सिनर्जी पावरको १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत

सिजर्नी पावर डेभलपमेन्ट लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो । सोही प्रतिशतका दरले हुन आउने ७ लाख ३३ हजार २५० कित्ता बोनस शेयर आज सूचिकृत भएको हो...


आरम्भ चौतारी लघुवित्त र देउराली लघुवित्तले कात्तिक ३० गतेदेखि एकीकृत कारोबार गर्ने

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले देउराली लघुवित्त वित्तीइ संस्थालाई प्राप्ति गरेर कात्तिक ३० गतेदेखि एकीकृत कारोकार गर्ने भएको छ । दुबैं संस्थाको वार्षिक साधारण सभाले प्राप्ति प्रक्रिया अनुमोदन गरेका थिए भने राष्ट्र बैकबाट एकीकृत कारोबार गर्न कात्तिक...


इसेवा मनी ट्रान्सफरले कतारको अलदार एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता

काठमाडौं । इसेवा मनी ट्रान्सफरले कतारको रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गरेको छ । कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जको कतारमा रहेका २१ ओटा शाखाहरुबाट इसेवामनी ट्रान्सफर मार्फत रकम नेपालमा पठाउन सक्नेछन् । उक्त समझदारी पश्चात कतारमा रहेका...


सामलिङ पावरको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ नियुक्त

काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको बसेको बैठकले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरसँग सम्बन्धित सम्पूर्ण कार्य गर्ने...


निर्जिवन बीमा कम्पनीहरुले उधारो बीमा गर्न छोडेनन्, स्थलगत निरिक्षण गरिएको १६ कम्पनी मध्ये अधिकांशमा कैफियत

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुमा बीमा समितिले स्थलगत निरिक्षण गरेको छ । १६ कम्पनीको सुपरिवेक्षण सम्पन्न भईसकेको बाँकीको तिहारपछि पुनः स्थलगत सुपरिवेक्षण कार्य सुरु हुने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमापोष्टलाई जानकारी दिए । स्थलगत निरिक्षणका क्रममा कम्पनीहरुमा...


ज्योति विकास बैंकद्धारा श्री प्रगतिशील माध्यमिकलाई कम्प्युटर प्रदान

काठमाडौं । ज्योति विकास बैंकले नुवाकोटको विदुर ३ खड्गभन्ज्याङ स्थित श्री प्रगतिशील माध्यमिक विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको हो । बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्माले विद्यालयका प्रध्यानाध्यापक शालिग्राम...


नबिल बैंकको सर्वाधिक ७० करोडमाथिको कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार खुलेको करिब सवा एक घण्टामा सर्वाधिक नबिल बैंकको कारोबार भएको छ । कारोबारमा आएका २१३ कम्पनीमध्ये सर्वाधिक नबिल बैंकको ७० करोड ५५ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।...


महुली लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा नाफा १२०% ले बृद्धि

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अुनसार कम्पनीले खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । गत आवको सोही अवधिसम्म १० करोड ५४ लाख रुपैयाँ...


साधना लघुवित्तको बाह्य लेखापरीक्षकमा एस.डि. एण्ड एसोसियट्स

काठमाडौं । साघना लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै सो पदमा एस.डि. एण्ड एसोसिएट्सलाई नियुक्त गरेको जनाएको हो । कम्पनीको कात्तिक १३ गते सम्पन्न पाँचौ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८।०७९ को...


एभरेष्ट बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा १५ प्रतिशत छुट पाउने

काठमाडौं । एभरेष्ट बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा बिशेष छुट पाउने भएका छन् । दराजले आयोजना गरेको दराज ११( ११ अभियानमा छुट साझेदारीको लागि बैंक र दराजबी सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकका सहायक महाप्रबन्धक आसुतोष...


सुन तोलामा ५ रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।...