गुराँस लघुवित्तको छैंठौं वार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डा

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको छैंठौं वार्षिक साधारण सभा आज हुँदैछ । सभा धनकुटाको न्यू अञ्जुली होटलमा बिहान ११ बजेहुने छ। उक्त सभाले आर्थिक बर्ष २०७७।०७८ को मुनाफाबाट लगानीकर्ताहरुलाई १६।९० प्रतिशत बोनस शेयर र कर प्र्रयोजनका लागि...


आजदेखि शेयर कारोबार खुल्दै, के छ कारोबारको अवस्था ?

काठमाडौं । तिहार विदामा बन्द भएको शेयर कारोबार आजदेखि खुल्दैछ । यही कार्तिक १७ गते अन्तिम कारोबार भई बन्द भएको शेयर बजार तिहार विदा सकिएपछि आजदेखि खुल्न लागेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सार्वजनिक विदाको दिन बन्द हुने...


गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, साधारणसभा कहिले ?

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५।७८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आगामी मंसिर १० गते बोलाएको वार्षिक साधारण सभाका लागि कात्तिक २३ गते बुक क्लोज गर्ने भएकाले आज सोमबारसम्म कायम शेयरधनीले...


आँधिखोला लघुवित्तमा विभिन्न पदका लागि कर्मचारी माग

  काठमाडौं । आँधिखोला लघुवित्तले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले प्रबन्धक देखि कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । आवेदकले कात्तिक २५ गतेसम्म आवश्यक कागजात संकलन गरी संस्थाको कार्यालयमा बैंकिङसमय भित्र दरखास्त...


सिईओ बनेको ७ महिनामै नेपाल लाइफका सन्तोष प्रसाईद्वारा राजिनामा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओ बनेको सात महिना १० दिनमा सन्तोष प्रसाईले राजिनामा दिएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा गत जेठ महिनादेखि व्यवस्थापनसँग कुरा मिल्न छोडेका सिईओ प्रसाईले आज पदबाट राजिनामा दिएको घोषणा गरेका छन् ।...


अब एटिएमबाट कार्डबिनै एनआईसी एशिया बैंकबाटै रकम झिक्न मिल्ने

एनआईसी एशिया बैंकले बैंक एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद झिक्न सक्ने सुविधा ल्याएको छ । बैंकमा खाता खोली मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले देशभर सेवाग्राहीले प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्नेछन् । साथै यस सुविधा मार्फत बैंकको...


स्मार्टच्वाइस टेक्नोलोजीले आइपीओ निष्काशन गर्ने तयारी गर्दै

  स्मार्टच्वाइस टेक्नोलोजीले आइपीओ निष्काशन गर्ने भएको छ ।नयाँ व्यवस्थापनसहित एससीटीले आइपीओ जारी गर्ने गरी आवश्यक तयारीमा जुटेको छ ।कम्पनीलाई थप बलियो र प्रतिस्पर्धात्मक बनाउन सार्वसाधरणका लागि आइपीओ निष्काशन गर्ने तयारी रहेको छ । पेमेन्ट सर्भिस अपरेटरको रुपमा चलिरहेको...


पहिलो त्रैमाससम्ममा ५५ जना ऋणीले लिए साढे ६ अर्ब माथिको पुनरकर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज मसान्तसम्म ५५ जना ऋणीले ६ अर्ब ८० करोड १३ लाख रुपैयाँ पुनरकर्जा लिएका छन् ।राष्ट्र बैंकको तथ्याङ्क अनुसार २१ बैंकहरुले उक्त कर्जा दिएका हुन् । तथ्याङ्क अनुसार जना ऋणीले १ अर्ब ८६ करोड...


राष्ट्र बैंकले ६ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले भोलि सोमबार बोलकबोल प्रक्रियामार्फत बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ९१ दिनको अवधिको लागि १० करोड रूपैयाँ बराबरको...


रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी आपसमा मर्ज हुने

काठमाडौं । रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी आपसमा मर्ज हुने भएका छन्।दुवै हाइड्रोपावरले गत कात्तिक १७ गते आपसमा गाभिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। मर्जर प्रक्रिया सुरु भएसँगै रैराङ हाइड्रोपावरले नेप्सेमा पत्र पठाउँदै आफ्नो कम्पनीको सेयर कारोबार धितोपत्र...


गुराँस लघुवित्तको बार्षिक साधारण सभा भोलि, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको छैंठौं वार्षिक साधारण सभा भोलि (कात्तिक २२ गते) आव्हान गरेको छ । सभा धनकुटाको न्यू अञ्जुली होटलमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । उक्त सभाले आर्थिक बर्ष २०७७।०७८ को मुनाफाबाट...


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, मंसिर २ गतेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैकले रोजगारीको अवसर खुलाएको छ। बैंकले अपरेशन ब्याक अफिसमा जुनियर अफिसरसम्मका र ट्रेनी असिस्टेन्टका लमागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बैंकले आफनो मुख्य...


गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५.७८ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि (कात्तिक २२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आगामी मंसिर १० गते बोलाएको वार्षिक साधारण सभाका लागि कात्तिक २३ गते बुक क्लोज गर्ने भएकाले भोलि...


१६ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कसको कति ?

काठमाडौं । तिहार अगाडि नै दुई दर्जन बैंकले लाभांश घोषणा गरेका छन् । हालसम्म १६ वाणिज्य बैंकले गत आर्थिक वर्षसम्मको मुनाफाबाट लाभांश दिने घोषणा गरेका हुन् ।वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै लाभांश नबिल बैंकले घोषणा गरेको छ । बैंकले गत...


नेपाल पुनर्बीमा कम्पनी आठौं वर्षमा प्रवेश, विश्वसनीय कम्पनीको रुपमा अन्तर्राष्ट्रिय पुनर्बीमा व्यवसाय गर्ने प्रतिबद्धता

काठमाडौं । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल रि इन्स्योरेन्स कम्पनी आजबाट आठौं वर्षमा प्रवेश गरेको छ । नेपाल सरकार मुख्य प्रबद्र्धक रहेको नेपाल पुनर्बीमा कम्पनीले २०७१ साल कार्तिक २१ गते अर्थात आजकै दिनबाट औपचारिक शुभारम्भ गरिएको थियो । सात...


सन नेपाल लाइफको ब्यतित बीमालेखहरुमा पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखहरुमा पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै र्तोिकएको समयसम्म पुनर्जागरण गराएमा बिलम्व शुल्कमा शत प्रतिशत छुट प्रदान गरिने जनाएको हो ।...


सामलिङ्ग पावर कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि कति पाउला मूल्य रेञ्ज ?

काठमाडौं । सामलिङ्ग पावर कम्पनीको आईपीओले पहिलो कारोबारका लागि प्रतिकित्ता ९८ दशमलव ७७ देखि रु २ दशमलव ९६ दशमलव ३१ सम्मको मूल्य रेञ्ज पाउने देखिएको छ । कम्पनीको आइपीओ तिहार अघि नै्र आईपीओ बाँडफाँट गरेको थियो ।दोस्रो बजारमा सूचीकृत...


स्वेतगंगा हाइड्रो पावर एन्ड कन्स्ट्रक्सनको आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन

काठमाडौं । स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन कम्पनीले पौने ४८ करोड रुपैयाँ बढीको आईपीओ निष्कासनको लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले ४७ करोड ७९ लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ। स्वेतगंगाले आईपीओ निष्कासनको अनुमति माग्दै गत कात्तिक १०...


एनसीसी बैंकको मुख्य शाखा र बागबजार शाखा आईतबार पनि खुल्ला हुने ,कति बजेसम्म पाईन्छ सेवा ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले आइतबार (कात्तिक २१ गते) पनि २ शाखा खुल्ला राख्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।आइतबार सार्वजनिक बिदाको दिन पनि एनसीसी बैंकले मुख्य शाखा र...


चन्द्रागिरी–चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडक मार्ग अन्तर्गत चन्द्रागिरी–चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने बताएका छन् । शुक्रबार राजधानीमा विभिन्न पर्वहरूका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले ‘व्यापार’का कारण...