सिद्धार्थ इन्स्योरेन्सद्वारा सर्भेयरलाई सूचिकरण खुल्ला

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले सर्भेयर सूचिकरण खुल्ला गर्ने निर्णय गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै सर्भेयरहरुलाई सूचिकरण हुन भनेको हो । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आज प्रकाशित गरेको सूचना अनुसार आव २०७८।०७९ को लागि बीमा क्षति...


१८.५० प्रतिशत बोनस सेयर प्रस्तावसहित कामना सेवा विकास बैंकको साधारण सभा आज

काठमाडौं । कामना सेवा विकास बैंकले १५ औं वार्षिक साधारण सभा भोलि (कात्तिक २३ गते) बस्ने भएको छ । सभा काठमाडौं जिल्लाको बूढानीलकन्ठको पार्क भिजेल रिसोर्टमा बिहान १० बजेका लागि आब्हान गरेको हो । उक्त सभाले बैंकले गत आर्थिक...


१६ प्रतिशत बोनस शेयर दिने प्रार्ईम बैंकको निर्णय, कहिले हुँदैछ बुक क्लोज

काठमाडौं । क बर्गको वित्तीय संस्था प्राइम कमर्सियल बैंकले चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर लाभांश बापत वितरण गर्ने निर्णय गरेको छ । आज बसेको सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.६३१३ प्रतिशत नगद...


कामना सेवा विकास बैंकको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

काठमाडौं । कामना सेवा विकास बैंकले १५ औं वार्षिक साधारण सभा भोलि (कात्तिक २३ गते) बस्ने भएको छ । सभा काठमाडौं जिल्लाको बूढानीलकन्ठको पार्क भिजेल रिसोर्टमा बिहान १० बजेका लागि आब्हान गरेको हो । उक्त सभाले बैंकले गत आर्थिक...


थप ३९० जनामा कोरोना संक्रमण पुष्टि, ५ जना संक्रमितको मुत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार २ हजार ६०६ जनामा पीसीआर परीक्षण गर्दा ३७१ जनामा र २ हजार ४२० जनामा एन्टिजेन परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण...


आइएमई जनरल इन्स्योरेन्स र पिक मीबीच बीमा सेवा सम्बन्धि सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मि बिच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठ र पिक मि का अध्यक्ष श्री प्रसन्न अधिकारीले हस्ताक्षर...


मेरो माइक्रोफाइनान्सको संस्थापक शेयरमा बोलकबोल गर्ने भोलि अन्तिम दिन

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयरमा बोलकबोल गर्ने भोलि (कात्तिक २३ गते) अन्तिम दिन रहेको छ । कम्पनीले कात्तिक १२ गतेदेखी संस्थापक समूह तर्फको ५ लाख ७१ हजार ५९८ कित्ता शेयर लिलामीमा ल्याएको थियो । उक्त शेयरको न्यूनतम...


५ कम्पनीको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक कसले कमाए, गुमाए ?

काठमाडौं । पूँजीबजारमा साताको दोस्रो दिन आज नेप्सेमा सूचिकृत २३० कम्पनीको ७२ लाख ७ हजार ३९६ कित्ता शेयर किनबेच भएको छ । तिहार बिदा पछि खुलेको सेयरबजारमा आज नेप्से १९.२० अकंले घट्दा करिब साढे ४ अर्बको कारोबार भएको छ...


१९ अंकले घट्यो नेप्से, कारोबार चार अर्बमाथि

काठमाडौं । तिहार विदापछिको पहिलो दिन नेप्से १९ अंकले घटेको छ । यद्यपि कारोबार भने चार अर्बभन्दा बढि नै रहेको छ । नेप्सेमा आज चार अर्ब ४२ करोड सात लाख १९ हजार १०३ रुपैयाँको शेयर कारोबार भएको छ ।...


महालक्ष्मी विकास बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २३० कम्पनीको ७१ लाख ९२ हजार २९२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड ५६ लाख ३९ हजार २३९ रुपैयाँको कारोबार भएको छ । तिहारपछि पूँजी बजार खुलेको सुरुको दिनमा...


शेयर खरिद बिक्रीका लागि टिएमएस कसरी लिने ? टिएमएसबाट शेयर खरिद बिक्री गर्ने तरिका

काठमाडौं । सेयर बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । सेयर कारोबार अनलाइनमार्फत नै गर्ने भएकाले लगानीकर्ताहरु अहिले औसतमा ८० प्रतिशत कारोबार अनलाइन हुन थालेको अनौपचारिक तथ्याङ्क छ । पहिल्लो समय डिम्याट खाता खोल्नेको संख्या...


साईबर पुनर्बीमा शुल्कमा ४० प्रतिशतसम्म बृद्धि, रान्सोमवयर काण्डले बढायो पुनर्बीमा शुल्क

काठमाडौं । साइबर पुनर्बीमा दर विश्व भरमा ४० प्रतिशतले वृद्धि भएको छ । पुनर्बीमा ब्रोकर विल्स रिका अनुसार साइबर अपराधको पीडितलाई पैसा नदिए व्यक्तिगत डेटा सार्वजनिक गर्ने तथा साइट ब्लक गर्ने धम्की दिने गरेको छ । साइबर आक्रमणका कारण...


मुक्तिनाथ क्यापिटलको विशेष साधारण सभा भोलि, हकप्रद शेयर प्रस्ताव पारित मुख्य एजेण्डा

काठमाडौं । मुुक्तिनाथ क्यापिटल लिमिटेडले विशेष साधारण सभाको भोलि (कात्तिक २३ गते) बस्ने गरी आव्हान गरेको छ । सभा बैंकको केन्द्रिय कार्यालय काठमाडौ प्लाजा कमलादीमा गते बिहान ११ बजे विद्युतिय माध्यमबाट बस्ने गरी तय भएको हो । उक्त सभाले...


पाँचथर पावरको खुद नाफा ४४ प्रतिशत बढ्यो, विद्युत बिक्री आम्दानीको अवस्था कस्तो ?

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीको मुनाफामा उत्कृष्ट सुधार देखिएको छ। कम्पनीको प्रकाशित वित्तीय विवरणले गत आर्थिक बर्षको तुलनामा उत्कृष्ट मुनाफा गरेको देखाएको छ। पहिलो...


आकासियो सुनको भाउ, एकैदिन तोलामा १५ सय रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य भारी अंकले उकालो लागेको छ । तिहार बिदा लग्त्तै खुलेको बजारमा सुनको मूल्य तोलामा एकैदिन १ हजार ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य...


राष्ट्र बैंकले ट्रेजरी बिल बिक्रि गर्दै, आजै बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल आज दिउँसो २ बजे बोलकबोल हुँदैछ । राष्ट्र बैंकले ९१ दिन र १८२ दिनके लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी...


बजार खुलेको केही समयमा नै साहज उर्जाको शेयरमा सर्किट, शेयरमूल्य कति ?

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार खुलेको केही समयमा नै साहज उर्जा कम्पनीको शेयरमा सकारात्म्क सर्किट लागेको छ । दोस्रो बजारमा कारोबारमा आएको दिनदेखि नै कम्पनीको शेयरमा लगातार सर्किट लागेको हो । कम्पनीको अघिल्लो कारोबार दिनको तुलनामा...


स्टाण्डर्ड चार्टर्ड र सिटिजन्स बैंकको खुद ब्याज आम्दानी ३० प्रतिशतले बृद्धि, अन्य १८ बैंकको बढ्दा कस–कसको घट्यो ?

काठमाडौ । चालु आर्थिक बर्षको प्रथम त्रैमासको वित्तीय विवरण सबै बैंकहरुले सार्वजनिक गरिसकेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खुद व्याज आम्दानी वृद्धिमा भने यस त्रैमासिकमा स्ट्यान्डर्ड चार्टर्ड बैंक अन्य १९ बैंकभन्दा अगाडि देखिएको छ । बैंकले...


लाइफ इन्स्योरेन्स कर्पोरेशनद्धारा मृत्यु बीमा दाबी वापतको रकम भुक्तानी

काठमाडों । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल ले मृत्युदाबी भुक्तानी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको दमौली शाखाले बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ ।कम्पनीले एक कार्यक्रम आयोजना गरि शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीका स्वर्गीय प्रेमचन्द्र पुनको परिवारलाई मुत्यु...


घलेम्दी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । घलेम्दी हाइड्रोपावरले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ भने नोक्सान घटेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैैमाससम्मको अवधिलाई हेर्दा कम्पनीको बिद्युत बिक्री...