बैंकहरुलाई गभर्नरको चेतावनी, ‘सहजकर्ताबाट हस्तक्षेपको भूमिकामा देखिनु नपरोस्’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई नियामकको भूमिका सहजकर्तामा मात्रै सीमित गर्ने गरी काम गर्ने निर्देशन दिएका छन् । मंगलबार नेपाल बैंकर्स संघको ३५ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो चेतावनी दिएका हुन् ।...


बैंकहरु ऋण दिनै नसक्ने अवस्था पुगेः निवर्तमान अध्यक्ष दाहाल

काठमाडौं । नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष भुवन दाहालले बैंकहरु ऋण दिन नसक्ने अवस्थामा पुगेको बताएका छन् । नेपाल बैंकर्स संघको ३५ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै आजैबाट नेतृत्व हस्तान्तरण गरेका संघका अध्यक्ष दाहालले भने, ‘कर्जाको माग बढी भएपनि...


अनिल कुमार उपाध्यायको अध्यक्षतामा नेपाल बैंकर्स संघमा नयाँ नेतृत्व चयन, सामूहिक रुपमा अघि बढ्न आह्वान

काठमाडौं । नेपाल बैंकर्स संघको ३५ औं बार्षिक साधारणसभा नयाँ कार्य समिति चयन गरेर आज सम्पन्न भएको छ । आज सम्पन्न भएको संघको साधारण सभाले कृषि विकास बैंकका सिईओ अनिल कुमार उपाध्यायको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो...


कामना सेवा विकास बैंकको साधारण सभा सम्पन्न, १९.४७ प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं । कामना सेवा विकास बैंकले १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौं जिल्लाको बूढानीलकन्ठको पार्क भिजेल रिसोर्टमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । उक्त सभाले बैंकले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई १८.५० प्रतिशत बोनस...


नेपाल बैकर्स संघद्धारा अर्थविद् डा. शंकर शर्मा सम्मानित

काठमाडौं । नेपाल बैकर्स संघको अर्थविद् संघले डा। डा. शंकरप्रसाद शर्मालाई सम्मान गरेको छ । बैकिङ क्षेत्रमा योगदान पुयाएबापत संघले उनलाई सम्मान गरेको हो । शर्मा योजना आयोगका पूर्व उपाध्यक्ष, अमेरकाका लागि पूर्व नेपाली राजदूत तथा नेपाल राष्ट्र बैंकका...


सानिमा लाइफको बालसौगात बीमाप्रति अभिभावकहरुको आकर्षण बढ्दै

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले ल्याएको सानिमा बाल सौगात (सावधिक) जीवन बीमा योजनामा अभिभावकको आकर्षण बढ्दै गएको पाइएको छ । बालबालिको उच्च शिक्षाको लागि सानिमा लाइफले सानिमा बाल सौगात योजना सञ्चालनमा ल्याएको छ । उक्त योजनाले प्रतिफल र जोखिम...


मुक्त कमैया, कमलरी र सुकुम्बासीको समस्या दिगो रुपमानै समाधान होस भन्ने चाहन्छु : मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त कमैया र कमलरीहरुको व्यवस्थापनका लागि संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । मन्त्रालयसँग सम्बन्धित विभिन्न पक्षहरुसँग छलफल र अन्तरक्रिया गर्ने क्रममा आज मुक्त...


थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि, ४८४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा आज देशभर ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज १४ हजार ९१८ जनामा पीसीआर परीक्षण गर्दा ४४३ जनामा र १ हजार ८१८ जनामा एन्टिजेन परीक्षण गर्दा ९० जनामा संक्रमण...


प्रभु बैंकको लाभांश बढ्यो, कति दिदैछ बोनस ?

काठमाडौं । प्रभु बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । बैंकको संचालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट १२ प्रतिशत बोनस शेयर...


हकप्रद शेयर निष्कासन प्रस्ताव सहित मुक्तिनाथ क्यापिटलको विशेष साधारण सभा सम्पन्न

मुक्तिनाथ क्यापिटलको विशेष साधारण सभा आज सम्पन्न भएको छ ।सभाले कमलादी काठमाडौंको कमलादीमा सम्पन्न सभाले प्रस्तावित १ :१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । हकप्रद शेयर निष्कासन गरे पश्चात् कम्पनीको पूँजी वृद्धि भई...


राष्ट्रिय बीमा संस्थान र सैनिक कल्याणकारी कोषबीच बीमा सम्झौता

काठमाण्डौं । राष्ट्रिय बीमा संस्थान र सैनिक कल्याणकारी कोष बीच नेपाली सेनामा कार्यरत सकल दर्जाहरुलाई राष्ट्रिय वाणिज्य बैंकबाट प्रदान गरिने सहुलयितपूर्ण आवास कर्जाको सुरक्षण गर्ने र उनीहरुलाई राहत पुर्याउने उद्देश्यले जीवन बीमा गर्ने सम्झौता सम्पन्न भएको छ । नेपाली...


मेगा बैंकद्धारा लाभांश घोषणा, कति दिँदै छ बोनस शेयर ?

काठमाडौं ।  मेगा बैंकले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेको छ । बैंकको आज बसेको संचालक समितिको बैठकले सेयरधनीलाई १२ दशमलव ०७ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सो...


प्राइम लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । प्राइम लाइफ  इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखाले बीमितको परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कर्णाली प्रदेश सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नं. ८ बस्ने बीमित लक्ष्मि खड्का क्षेत्रीको...


२ कम्पनीको शेयरमा लाग्यो नकारात्मक सर्किट, आज सर्वाधिक गुमाउने कम्पनी

काठमाडौं । पूँजीबजारमा आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड १८ लाख ३३ हजार ३७ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ७९.७९ अकंले घट्दा कारोबार ६ अर्ब ५२ करोडको रुपैयाँ भएको छ । आज आइसीएफसी फाइनान्स र...


३ कम्पनीको शेयरमा सर्किट लाग्दा अन्य क–कसले कमाए ?

काठमाडौं । पूँजीबजारमा आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड १८ लाख ३३ हजार ३७ कित्ता शेयर किनबेच हुदाँ करिब साढे ६ अर्बको कारोबार भएको छ । आज मानुषि लघुवित्त वित्तीय संंस्था, साहस उर्जा र तेह्रथुम पावरको शेयरमा सकारात्मक...


तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने लक्ष्य छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि गरिएको कार्यक्रममा यस्तो बताएका हुन् । मन्त्री शर्माले विभिन्न...


नेप्से ७९ अंकले घट्दा ६ अर्बमाथिको कारोबार, सबै उपसूचक राताम्य

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा उच्च अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ७९ दशमलव ७९ अंकले घटेर २७४९.८५ विन्दुमा कायम भएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २ दशमलव ८२ प्रतिशतले घटेको हो ।...


ठूला कम्पनीको अझै सकिएन आन्तरिक अडिट, चार कम्पनीले मात्रै पाए समितिबाट पूर्व स्वीकृति

काठमाडौं । नेपालमा सञ्चालित अधिकांश ठूला कम्पनीहरुले संस्थागत सुशासन कायम गर्न असफल देखिएका छन् । ठूला र देशकै नम्वर एक भनेर दावी गर्ने बीमा कम्पनीहरुले अहिलेसम्म गत आन्तरिक अडिट अहिलेसम्म सम्पन्न गरेका छैनन् । आर्थिक वर्ष सकिएको तीन महिनामा...


हाइड्रोपावर र बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड १९ लाख १७ हजार ७७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा आज उच्च ७९...


कृषि तथा पशुपन्छी बीमाको क्षति मुल्याङ्कन सम्बन्धि तालिम दिदै युनाइटेड इन्स्योरेन्स

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि तथा पशुपन्छी बीमाको क्षति मुल्याङ्कनकर्ताको तालिम दिने भएको छ । उक्त तालिम सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाको साँफेबगरमा मंसिर १ र २ गते बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन गर्ने लागेको हो ।...