पाँच विकास बैंकले घोषणा गरे लाभांश, यी हुन् बुक क्लोज हुन बाँकी तीन विकास बैंक

काठमाडौं । नेप्सेमा सूचीकृत विकास बैंकहरुले लाभांश घोषणा गर्ने क्रम बढ्दै छ । पाँच विकास बैंकहरुले लाभांश घोषणा गरिसकेका छन्। यी मध्ये मुक्तिनाथ विकास बैंक, शाईन रेसुंगा र लुम्बिनी विकास बैंकको बुक क्लोजको मिति तय हुन अझै बाँकि रहेको...


नेपाल धितोपत्र बोर्डको अध्यक्षमा तीन जनाको उम्मेदवारी, भोलि अन्तिम दिन थप उम्मेदवारी पर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न तीन जनाको आवेदन परेको छ । अर्थमन्त्रालयले गठन गरेको अध्यक्ष छनौट समितिमा हिजो साँझसम्म तीन जनाको आवेदन परेको हो । अर्थमन्त्रालय स्रोतका अनुसार पहिलो नम्वरमा चितवनका अनिल पौडेल, दोस्रो नम्वरमा धितोपत्र बोर्डकै...


हर्षोल्लासपूर्वक छठ पर्व मनाइदै, देशैभरिका नदि किनारामा भिड

काठमाडौं । आज छठ पर्व देशका विभिन्न स्थानमा हर्सोल्लासका साथ मनाइँदै छ । नेपालको तराई मधेशमा विशेष रुपमा मनाइने छठ पर्वमा सुख समृद्धिको शुभ कामना आदान प्रदान समेत भइरहेको छ । चार दिनसम्म मनाइने छठपर्वमा ब्रतालुहरु पहिलो दिन नुहाएर...


कोरोना बीमामाथि पर्यो १४ अर्ब ९३ करोड दावी, बक्यौता भुक्तानीबारे अझै अन्योल

काठमाडौं । बीमा समितिले बीमापुलमार्फत जारी गरेको कोरोना बीमा पोलिसीमाथि १४ अर्ब ९३ करोड ९६ लाख ६६ हजा ८९२ रुपैयाँ कूल दावी परेको बीमा समितिले जनाएको छ । हालसम्म १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमालेख खरिद गरेको...


सानिमा जनरल इन्स्योरेन्सले सर्भेयर दर्ता खुलायो

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले सर्भेयर सूचिकृत गर्ने भएको छ । कम्पनीले एक सूचना जारी सर्भेयरको लागि सूची दर्ता गर्न आह्वान गरेको हो । कम्पनीले जारी गरेका विभिन्न लेखहरुमा परेको दाबीहरुको क्षतिको अनुसन्धान, सर्भेक्षण तथा मूल्यांकन गर्नका लागि बीमा...


कुमारी बैंकमा १९ करोड घोटाला प्रयास, नक्कली पूर्जा बनाएर प्रवाह भएको ऋण गोप्य रुपमा फिर्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तीय संस्थाको कारोबार गर्न अनुमति प्राप्त कुमारी बैंकमा सर्वसाधारणले जम्मा गरेको १९ करोड रुपैयाँ घोटालाको प्रयास भएको पाइएको छ । बारा जिल्लाको बिश्रामपुरमा रहेको गायक योगेश्वर अमात्यको नाममा रहेको १२ बिघा जमिनको...


नेको इन्स्योरेन्सले सर्भेयर सूचिकृत गर्ने, कहिलेसम्म दिन आवेदन दिन पाइन्छ ?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमा सर्भेयरको सूचि दर्ता अनुरोध गरेको छ । कम्पनीले आज एक सूचना निकाल्दै चालु आर्थिक वर्षमा कम्पनीको बीमालेखमा परेका दाबीहरुको क्षति सर्बेक्षण, अनुसन्धान तथा मुल्याङ्कन गर्नका लागि बीमा समितिबाट सर्भेयर इजाजत प्राप्त गरी इजाजत...


दराजसँगको साझेदारीमा नबिल बैंकले ल्यायो क्यासब्याक अफर

काठमाडौं । नबिल बैंकले दराजसँगको साझेदारीमा आफ्ना ग्राहकहरुको लागि सुनौलो अफर ल्याएको छ । बैंकले दराजको ११ः११ को अवसरमा उक्त अफर ल्याएको हो । सोही अफरअन्तर्गत बैंकका ग्राहकहरुले डेबिट कार्डममार्फत १५ प्रतिशत छुट वा अधिकतम ३ हजार क्यासब्याक र...


आँधीखोला लघुवित्तको खुद नाफा ४१.४४ प्रतिशतले बृद्धि, अधिकांश सूचकमा सुधार

काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१ दशमलव ४४ प्रतिशत बढीले खुद नाफा आर्जन गर्न सफल भएको छ । पहिलो...


शिव श्री हाइड्रोपावर १० करोड ३३ लाख रुपैयाँ नोक्सानमा

काठमाडौं । शिव श्री हाइड्रोपावरले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनी नोक्सानीमा रहेको छ । पहिलो त्रैमाससम्ममा कम्पनीले १० करोड ३३ लाख ३९ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।...


मेगा क्यापिटलको विभिन्न पदमा रोजगारीको अवसर

काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले ४ पदमा केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले ट्रेनि असिस्टेन्ट्स र टेलिमार्केटिङ असिस्टेन्टमा २।२ जना कर्मचारी माग गरेको छ । साथै एक्ज्युटिभ...


सुन तोलामा ४ सयले बढ्दा चाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य...


प्लस टु पासलाई सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै रिलेशनसिप म्यानेजर पदमा कर्मचारी आवश्यकता रहेको जनाएको हो । बैंकले रिलेशससिप म्यानेजर अन्तर्गतको असिस्टेन्ट।सिनियर असिस्टेन्ट।सुपरभाइजर।जुनियर अफिसर नेपालगंज भित्रका विभिन्न शाखाहरुका लागि कर्मचारी माग...


युनिक नेपाल लघुवित्तको खुद नाफामा छलाङ, अन्य सूचक कस्तो ?

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले खुद नाफामा आकर्षक वृद्धि गरेको छ । पहिलो त्रैमाससम्ममा कम्पनीको खुद नाफा २९३.७८ प्रतिशतले बढेर ३...


हिमालयन उर्जाको दुई आर्थिक बर्षको साधारण सभाको आज हुदै,

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीको दुई आर्थिक बर्षको वार्षिक साधारण सभा आज (कात्तिक २४ गते ) हुदै छ । कम्पनीले दुई अािर्थक वर्ष २०७६।०७७ र २०७७।०७८ को २० औं र २१ औं सभा सिद्धार्थ कटेज एण्ड बारको सभाकक्ष...


समीट लघुवित्तको साढे १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूह तर्फको १२ हजार ५ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो । संस्थाका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए...


प्राइम लाइफको १४औं साधारण सभा मंसिर १९ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा मंसिर १९ गते अग्रवाल भवन, कमलपोखरी, काठमाण्डौंमा दिउँसो २ बजे बस्ने गरी डाकेको हो । कम्पनीको संचालक समितिको कात्तिक २३ गते बसेको १४९ औं...


बैंक अफ काठमाण्डूका ग्राहकहरुले दराजमा तीन हजार पाँच सय रुपैयाँसम्म छुट पाउने

काठमाडौं बैंक अफ काठमाण्डू लिमिटेड र दराजबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले दराजको ११.११ योजनामा तीन हजार पाँच सय रुपैयाँसम्म छुट पाउन सम्झौता भएको हो । सम्झौता पश्चात बैंकका ग्राहकहरुले दराजको ११.११...


आइपीओ निष्काशनको तयारीमा रहेको उपकार लघुवित्तको यस्तो देखियो पहिलो त्रैमासिक

काठमाडौं । उपकार लघुवित्तले पहिलो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । लघुवित्तको खुद नाफा अघिल्लो आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८१ प्रतिशत घटेको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू। २ करोड २६...


२४ बैंकले आजै मात्र राष्ट्र बैंकबाट निकाले ५१ अर्ब ऋण, निक्षेपको हाहाकार हुँदा बैंकहरु तनावमा

काठमाडौं । पीडादायी रुपमा निक्षेप अभाव भएपछि नेपाली बैंकिङ सिष्टममा हाहाकार मच्चिएको छ । आजै मात्र नेपालमा सञ्चालित बैंकहरुले नेपाल राष्ट्र बैंकबाट ५१ अर्ब ८२ करोड रुपैयाँ २४ वटा बैंकहरुले सापटी लिएका छन् । केन्द्रीय बैंकले तोकेको १० प्रतिशत...