२७ वटै बाणिज्य बैंकका सिईओहरुलाई अर्थ मन्त्रालय बोलाइयो, तरलता समस्याबारे छलफल हुने

काठमाडौं । नेपालमा सञ्चालित २७ वटै बाणिज्य बैंकका सिईओहरुलाई भोलि शुक्रबार अर्थमन्त्रालयमा बोलाइएको छ । अर्थमन्त्री जनार्दन शर्माले बैंकिङ क्षेत्रमा भइरहेको तरलता अभावबारेमा भोलि सबै बैंकका सिईओहरुसँग छलफल गर्न लागेको जनाइएको छ । बैंकहरुले तरलता अभावको मौका छोपेर अचाक्ली...


आईएमई लाइफ इन्स्योरेन्सको १३४ औं शाखा कन्चनपुर जिल्लाको पुनर्वासमा

काठमाडौं । आईएमई लाइफ इन्स्योरन्स कम्पनी लिमिटेडले थप एक नयाँँ शाखा बिस्तार गरेको छ । कम्पनीले सुदुरपश्चिम प्रदेशको कन्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा आफ्नो शाखाको औपचारिक शुभारम्भ गरेको हो । उक्त बिस्तारित शाखा कार्यालयको उद्घाटन कम्पनीका क्षेत्रिय प्रबन्धक सुमन तिमिल्सिनाले...


पेट्रोलियम पदार्थको मूल्यवृद्धि होइन समायोजन हो : नेपाल आयल निगम

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र सरकारले लगाइरहेको करका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको दावी गरेको छ । बिहीवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको पेट्रोलियम पदार्थको बढ्दो मूल्य र यसको अर्थ राजनीति विषयक सम्वाद कार्यक्रममा...


नेप्सेमा हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर सूचिकृत

नेप्समा आज हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ ।नेप्सेमा कम्पनीको ७ करोड ७० लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । कम्पनीले साउन ५ गतेबाट भदौ ८ गते, मंगलबारसम्म १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका...


वाणिज्य बैंकहरुको निक्षेप ३१ अर्ब रुपैयाँले घट्यो, तरलता अभाव थप चर्किदै

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुको निक्षेप संकलन घट्ने क्रम जारी छ । एनबीएलले सार्वजनिक गरेको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको निक्षेप ३१ अर्ब रुपैयाँले घटेको छ। गत असोज ३१ गतेसम्म कुल निक्षेप ४२ खर्ब ६९ अर्ब रुपैयाँ रहेकोमा कात्तिक...


पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्धमा कार्तिक ३० गते नेपाल बन्द गर्ने बिप्लवको घोषणा

काठमाडौं । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यबृद्धिका विरुद्धमा यही कार्तिक ३० गते नेपाल बन्द घोषणा गरिएको छ । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल आयल निगमले गरेको इन्धनको मूल्यबृद्धिका विरुद्धमा यही कार्तिक ३० गते देशव्यापी आमहड्ताल आह्वान गरिएको सो...


बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाईसहित १२ जनाले दिए धितोपत्र बोर्डमा आवेदन

काठमाडौं । बीमा समितिका पूर्वअध्यक्ष सहित १२ जनाले नेपाल धितोपत्र बोर्डका अध्यक्षको लागि आवेदन दिएका छन् । अर्थमन्त्रालयले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिको लागि गठित छनौट तथा सिफारिस समितिले कार्तिक ११ गते सुचना जारी गर्दै आवेदन आह्वान गरेको थियो ।...


थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि, ६ जना संक्रमितको मूत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज नौ हजार ६०९ जनामा पीसीआर गर्दा ३०१ जनामा र ३ हजार ४४ जनामा एन्टिजेन परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण...


बैंक अफ काठमाण्डूका ग्राहकहरुले एपोलो पोलिक्लिनिकमा बिशेष छुट पाउने

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले एपोलो पोलिक्लिनिकमा बिशेष छुट छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा स्वास्थ्य परिक्षण तथा ल्याव शुल्कमा २० प्रतिशतसम्म छुट पाउने...


बीमा समितिद्वारा बैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धमा नयाँ निर्देशन, माघ १ गतेदेखि लागू हुँदैछ नयाँ नियम

काठमाडौं । बीमा समितिले बीमा पुलमार्फत सञ्चालन गर्दै आएको बैदेशिक रोजगारी म्यादी जीवन बीमा सम्बन्धमा यही कार्तिक १७ गते नयाँ निर्देशन जारी गरेको छ । नेपालमा सञ्चालित सबै जीवन बीमा कम्पनीहरुलाई अनिवार्य पालना गर्नुपर्ने भन्दै जारी नयाँ निर्देशिका अनुसार...


कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताको तालिम प्रशिक्षक रोष्टर सूची सार्वजनिक

काठमाडौं । कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताको तालिम प्रशिक्षक रोष्टरको नामावली बीमा समितिले प्रकाशन गरेको छ ।समितिले आज एक सूचना जारी गर्दै कृषि तथा पशुपन्छी बीमाको अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताहरुलाई तालिम दिन योग्य व्यक्तिहरुको नामावली सार्वजनिक...


दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट, आज सर्वाधिक गुमाउने कम्पनी

काठमाडौं । बिहिबार पूँजी बजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर बिनबेच भएको छ । बिहिबार नेप्से ५९.५७ अकंले घटरदा कारोबार ५ अर्ब ११ करोड माथिको कारोबार भएको छ । आज सर्वाधिक गुमाउने कम्पनीहरुमा...


२ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट, आज क–कसले कमाए ?

काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर बिनबेच हुदाँ ५ अर्ब ११ करोड माथिको कारोबार भएको छ । बिहिबार मानुषि लघुवित्त र तेह्रथुम पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।...


नेप्से ५९ अंकले घट्दा ५ अर्बमा खुम्चियो कारोबार, सबै उपसूचक राताम्य

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५९.४९ अंकले घटेर २६९०.३६ विन्दुमा कायम भएको छ । नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २.१६ प्रतिशतले घटेर आज १३ उपसूचक नै राताम्य भएका...


विश्वका अधिकांश देशमा सञ्जाल रहेको ट्राङ्लोबाट इसेवामनी ट्रान्सफर मार्फत नेपालमा रकम पठाउन सकिने

काठमाडौं । रेमिट्यान्स् बजारमा पछिल्ला दिनमा बलियो उपस्थिती जनाउँदै आएको इसेवा सेवा मनी ट्रान्सफर र विश्वका अधिकांश देशमा शाखा सञ्जाल रहेको मलेशियाको अग्रणी रेमिट्यान्स् कम्पनी ट्राङ्लोबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यस सम्झौतासँगै मलेशिया लगायत ट्राङ्लोको नेटवर्क रहेका...


महालक्ष्मी विकास बैंकसहित आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा सूचिकृत २२५ कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५४० रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूच्क ५९ अंकले घट्दा...


आइपीओ निष्कासनको तयारीमा रहेको आदर्श लघुवित्तको यस्तो छ वित्तीय विवरण

काठमाडौं । आर्दश लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा १२२.६४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २९ लाख ५४ हजार रुपैयाँ नोक्सानमा रहेको...


बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूटको साधारण सभा मंसिर १७ गते

काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूट अफ नेपाल लिमिटेडले तेस्रो साधारण सभाको मिति तय गरेको छ । सभा मंसिर १७ गते होटल एलफ्ट ठमेल काठमाडौंमा दिउँसो ३ बजे बस्ने गरी आव्हान गरेको हो । आर्थिक बर्ष २०७७।०७८ को...


सरकारले ५ लाख परिवारलाई १० हजार रुपैयाँ राहत दिने, कस–कसले पाउछ यो सुविधा ?

काठमाडौं । नेपाल सरकारले कोभिड १९ को प्रभावबाट रोजगारी र आय आर्जनको अवसर गुमाएका अनौपचारिक क्षेत्रका रहेका अतिविपन्न गरिब ५ लाख परिवारलाई १० हजार रुपैयाँ राहतस्वरुप एकपटकलाई उपलब्ध गराउने भएको छ । रोजगारी पूर्ण रुपमा गुमाएका वा रोजगारीको अर्को...


ग्रिनहिल सिटीमा एक करोड फसेपछि सेन्चुरी बैंक तनावमा, रकम फिर्ता गर्न गैर कानुनी पत्राचार

काठमाडौं । सेन्चुरी बैंकले गैर कानुनी रुपमा प्रवाह गरेको ऋण सेटलमेन्ट गर्न ग्रिन हिल सिटीलाई दवाव दिइरहेको खुलेको छ । भेषराज लोहनी अध्यक्ष रहेको ग्रिन हिल सिटीको इमाडोलस्थित १५ नम्वरको घर बिक्री गर्दा ऋणी शान्ता शर्माको नाममा दिएको ऋण...