बैंकहरुको औसत आधारदर झण्डै तीन प्रतिशत घट्यो, मेगा र एनआईसी एसिया बैंकको उच्च बृद्धि (तथ्याङ्क सहित)

काठमाडौं । पहिलो त्रैमासको अवधिसम्ममा वाणिज्य बैंकहरुको औषत आधार दर (बेस रेट) ७ दशमलव ५२ प्रतिशत छ । गत आर्थिक बर्षको प्रथम त्रमासको तुलनामा चालु आवको प्रथम त्रैमासमा १८ वटा बैंकको ब्याजदरको बेसरेट घटेको छ भने आठ वटा बैंकको...


प्रभु बैंक पेश गर्यो स्पष्टिकरण, शेयर कारोबार फुकुवा

प्रभु बैंक लिमिटेडले नेप्सेलाई स्पष्टिकरण बुझाएको छ । बैंकले स्पष्टिकरण बुझाएसँगै नेप्सेले बैंकको कारोबार पनि फुकुवा गरेको छ ।बैंकले नेप्सेलाई आगामी दिनमा कारोबार समयमा सञ्चालक समितिको बैठक बसी लाभांश सम्बन्धि निर्णय नगरिने प्रतिवद्धता व्यक्त गरेको छ । यसअघि बैंकको...


उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठ बने धितोपत्र बोर्डको संचालक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन् । श्रेष्ठ महासंघको तर्फबाट नियुक्त हुने सदस्यमा नियुक्त भएका हुन्।यसअघि सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएपछि चन्द ढकालले उक्त पदमा राजिनामा दिएका थिए...


बीमा समितिद्धारा निक्षेपमा लगानी गर्ने बैंकहरुलाई आव्हान, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । बीमा समितिद्धारा निक्षेपका लागि बैंकहरुलाई आव्हान गरेको हो । समितिसँग भएको बैंक मौज्दात समितिको लगानी नीति अनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्न आग्रह गरेको हो । इच्छुक बैंकहरुले आफुले दिन सक्ने अधिकतम...


दिव्यश्ररी हाईड्रोपावरको खुद नाफामा देखियो सुधार, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । दिव्यश्ररी हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको नाफामा सुधार देखिएको छ । पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा २९ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ...


नयाँ सारथी लघुवित्तको खुद नाफा घट्यो, खुद ब्याज आम्दानी कति ?

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणमा कम्पनीको खुद नाफा गत बर्ष भन्दा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा आइपुग्दा २.९३ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष ६७ लाख...


सुन तोलामा ४ सय रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार?

काठमाडौं । साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य फेरी बढेको छ । बिहिबार १ हजार ३ सय रुपैयाँ बढेको सुन आज पनि ४ सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला...


न्यादी हाइड्रोपावरले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । न्यादी हाईड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्ती दिएको हो । कम्पनीका अनुसार कात्तिक २५ गतेदेखी धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, रोक्का राख्ने, शेयरवालाहरुको लागत अद्यावधिक राख्ने...


सिटिजन्स बैंकको साढे ३५ हजार कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । संस्थापक समूह तर्फको ३५ हजार ५३५ दशमलव ९९ कित्ता शेयर लिलामीमा ल्याएको हो ।कम्पनीको संस्थापक शेयरधनी क्षितिज भुषालले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लाागि आवेदन दिए...


पहिलो त्रैमासमा नाडेप लघुवित्तको नाफा ९४ लाख रुपैयाँ, अन्य सूचक कस्तो ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो बर्ष भन्दा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा आइपुग्दा ७९.३८ प्रतिशतले घटेको छ । गत...


साना किसान लघुवित्तले १६ करोड ५४ लाख रुपैयाँ नाफा कमायो

काठमाडौं । साना किसान विकास लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको नाफामा सुधार देखिएको छ । पहिलो त्रैमाससम्ममा कम्पनीको खुद नाफा १८.१२ प्रतिशतले बढेर १६ करोड ५४ लाख...


१४ प्रतिशत लाभांश पारितका लागि माछापुच्छ्रे बैकले वार्षिक साधारण सभा आज

काठमाडौं । माछापुच्छ्रे बैंकले २३ औं वार्षिक साधारणसभा आज हुँदैछ । सो बैंकको साधारणसभा आज (कात्तिक २६ गते) पोखराको होटल पोखरा ग्राण्डमा बिहान ११ बजे भर्चुअल रुपमा बस्दैछ । उक्त सभाले संचालक समितिले निर्णय गरे बमोजिम कम्पनीलेको हालकायम रहेको...


२० प्रतिशत बोनस शेयर दिने वोमी लघुवित्तको निर्णय, बुक क्लोज हुन बाँकी

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनश शेयर घोषण गरेको छ । कात्तिक २५ गते बसेको संचालक समितिको बैठकले २० प्रतिशत बोनश शेयर दिने प्रस्ताव गरेको हो । कम्पनीको हालकायम चुक्ता पूँजी ४१ करोड १९ लाख ४४ हजार...


शेयरधनीलाई ५ वर्ष पुरानो नगद लाभांश लिन महालक्ष्मी विकास बैंकको आग्रह

काठमाडौं । महालक्ष्मी विकास बैंकले साविक मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स, यती फाइनान्स, सिद्धार्थ फाइनान्स तथा भ्याली फाइनान्सको ५ वर्ष पुरानो लाभांश लिन शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले यसअघिको साधारण सभाबाट पारित भई लिन बाँकी लाभांशहरु ५ वर्ष...


एशियन लाइफद्वारा कोरोनाबाट निधन भएका दिनुलाल र राजुका परिवारलाई मृत्यु दावी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स इटहरी शाखाले कोरोना भाइरसको संक्रमणका कारण निधन भएका इनरुवा र मोरङका दुई बीमितका आश्रित परिवारलाई बीमा दावी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले इनरुवा उपशाखा अन्तर्गतका बीमित दिनुलाल चौधरीकी श्रीमती तिलकुमारी चौधरीलाई...


हिमालयन रि–इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा आज, आइपीओ निष्काशन र अन्य प्रस्ताव यस्ता छन्

काठमाडौं । हिमालयन रि – इन्स्योरेन्स कम्पनीले प्रथम वार्षिक साधारण सभा आज हुँदैछ । सभा होटल अपरन्हा, ठमेल, काठमाडौंमा साँझ ५ बजे हुनेछ । कम्पनीको प्रथम साधारण सभाले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने प्रस्ताव समेत पारित गर्ने...


नेप्सेमा इन्फिनिटी लघुवित्तको ६ लाख ३९ हजार कित्ता शेयर सूचिकृत

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । इन्फिनिटी लघुवित्तले साविकको नेपाल एग्रो लघुवित्तलाई १ः०.९८ अनुपातमा प्राप्ति गरेपछि कुल ६ लाख ३९ हजार ५३५ दशमलव २२ कित्ता शेयर इन्फिनिटी लघुवित्तको...


एचआइडिसिएलको हकप्रद शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) को हकप्रद शेयर सूचिकृत भएको छ । कम्पनीको ७ करोड ७० लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको हो । सूचिकृतपश्चात उक्त शेयर आइतबारदेखि नै कारोबारमा...


मजदुर नेता जमकट्टेल बने बागमति प्रदेशको अर्थमन्त्री

काठमाडौं । नेपालमा चलेको १० वर्षे सशस्त्र संघर्षमा मजदुरको नेतृत्व गर्दै कैयौं उद्योगहरुमा आन्दोलनको नेतृत्व गरेका धादिङका शालिकराम जमकट्टेल बागमति प्रदेशको अर्थमन्त्रीमा नियुक्त भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सत्तारुढ माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलका...


सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा मणिग्राममा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको थप एक नयाँ शाखा बिस्तार गरेको छ । बैंकले रुपन्देहीको तिलोत्त नगरपालिका वडा न ५ स्थित मणिग्राममा नयाँ शाखा कार्यालयको शुभारम्भ गरेको हो । बिस्तारित शाखा कार्यालय मार्फत स्थानिय क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा...