रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक, तीन अर्बको जीवन बीमा कोष, अन्य सूचांक कस्तो ?

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले हालसम्म तीन अर्ब दुई करोड १७ लाख पाँच हजार रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल...


कोष व्यवस्थापन कम्पनीले शेयरधनीलाई नगद लाभांश लिने खाता अद्यावधिक गर्न आग्रह

काठमाडौं । कोष व्यवस्थापन कम्पनीले आफना शेयरधनीलाई नगद लाभांश वितरणको लागि बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीले गत असार २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित नगद लाभांश रकम तथा विगत वर्षका केही नगद लाभांश समेत...


हिमालयन -रि इन्स्योरेन्सले सर्वसाधारणको लागि ३ अर्ब रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने

काठमाडौँ। हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्ने प्रस्ताव शुक्रबार सम्पन्न सभाबाट पारित गरेको छ ।कम्पनीको हिजो सम्पन्न प्रथम वार्षिक साधारण सभाले आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । सभाले आइपीओ निष्काशन गर्ने प्रस्तावका साथै सञ्चालकहरुको निर्वाचन...


चन्द्रागिरि हिल्स रिसोर्ट यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कारबाट सम्मानित

काठमाडौं । चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तरराष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०२१’ प्रदान गरिएको छ । भारतको नयाँदिल्लीमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले र भारतका पूर्वमन्त्री एवम् राज्यसभाका...


माछापुच्छ्रे बैंकको साधारणसभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित

काठमाडौं । माछापुच्छ्रे बैंकको २३ ‌औं साधरणसभा सम्पन्न भएको छ । सभाले ०।७० प्रतिशत नगद लाभांश र १३।३० प्रतिशत बोनश शेयर गरी १४ प्रतिशत लाभांश स्वीकृत गरेको हो । बैंकको आर्थिक वर्ष २०७७र७८को वार्षिकको संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको...


आईएमई लाईफद्वारा तेह्रथुमका गजेन्द्र तामाङको आश्रित परिवारलाई मृत्यु दावी भुक्तानी बापतको रकम हस्तान्तरण

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले तेह्रथुम जिल्ला म्याङ्लुङ नगरपालिका वडा न १०, निबासी गजेन्द्र तामाङको परिवारलाई पाँच लाख २६ हजार ७ सय ६० रुपैयाँ मृत्यु दाबी भुक्रानी गरेको हो । स्व....


बीमालेख हराएमा के गर्ने ? यस्तो छ बीमा पोलिसीको प्रतिलिपि लिने प्रक्रिया

काठमाडौं । बीमा एक प्रकारको करार भएकोले बीमा अवधीभरका लागि बीमालेख अति नै आवश्यक हुन्छ । बीमा गरिसकेपश्चात् बीमा गरेको अवधिसम्मका लागि कानुनी तथा करार कार्यान्वयनको लागि बीमालेख अति नै जरुरी हुन्छ । बीमितिले आफूले बीमा गरेको बीमाको अवधि...


८० रुपैयाँ इपिएस हुँदा १०० प्रतिशत लाभांश दिएको हिमालय डिस्टीलरीले यस वर्ष ११९ इपिएस हुँदा कति देला लाभांश ?

काठमाडौं । हिमालयन डिष्टिलरी कम्पनीको गत आर्थिक वर्ष चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले एक अर्ब चार करोड सात लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२२.९० प्रतिशतले धेरै हो...


२५ प्रतिशत बोनस वितरण गर्ने प्रस्तावसहित स्वरोजगार लघुवित्तको साधारण सभा आज

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १३ औं वार्षिक साधारण सभा कात्तिक २७ गते आज हुदैछ । सभा आज बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बस्ने गरी आव्हान गरेको छ । उक्त सभाले गत बषको मुनाफाबाट २५...


गुठी सम्बन्धी कानुन निर्माण गर्दा सम्बन्धित सरोकारवालासँग छलफल गरेर समस्या समाधान हुने गरी अगाडी बढ्छुः मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले गुठी सम्बन्धी समस्याको दिर्घकालिन रुपमा समस्या समाधान हुनु पर्ने बताएकि छिन् । मन्त्रालयसँग सम्बन्धित विभिन्न पक्षहरुसँग छलफल र अन्तरक्रिया गर्ने क्रममा गठीसँग मम्बन्धीत सरोकारवालहरुसँग आज मन्त्रालयमा भएको पहिलो चरणको...


बैंकहरूलाई सडकमार्गले नछोएका दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रूपमा स्वीकार गर्न अर्थमन्त्री शर्माको आग्रह

सडकमार्गले नछोएका दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रूपमा स्वीकार गर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूलाई आग्रह गरेका छन् ।शुक्रबार मन्त्रालयमा राष्ट्र बैंकका गभर्नर, वाणिज्य बैंकहरूका सीईओ तथा प्रतिनिधिसँग मुलुकको वर्तमान आर्थिक अवस्थाबारे भएको छलफलमा उनले बैंकहरुलाई यस्तो जानकारी दिएका हुन्...


पोखरा–काठमाडौंको सडक यात्रा दुई घण्टाको बनाउने योजना छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पोखरा–काठमाडौंं सडक यात्रालाई दुई घण्डामा छोट्याउने योजना रहेको बताएका छन् । पोखरा उद्योग बाणिज्य संघले कास्कीको पोखरामा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यसको लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल भइरहेको...


हिमालयन रि–इन्स्योरेन्स कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न, आइपीओ प्रस्ताव पारित

काठमाडौं । हिमालयन रि– इन्स्योरेन्स कम्पनीले प्रथम वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा होटल अपरन्हा, ठमेल, काठमाडौंमा केहिबेर अघि साधारणसभा सम्पन्न भएको कम्पनीका अध्यक्ष शेखर गोल्छाले बताएका छन् । कम्पनीको प्रथम साधारण सभाले सर्वसाधारणका लागि साधारण...


अर्थमन्त्री सहितको छलफलमा तरलता समस्याको समाधान निस्किएन, पुँजिगत खर्च बढाउन बैंकका सिइओहरुको माग

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सबै बाणिज्य बैंकहरुका सिईओहरुलाई बोलाएर बैंकिङ क्षेत्रमा उत्पन्न तरलता समस्याको बारेमा छलफल गरेका छन् । छलफलमा तरलता संकटका बारेमा निकै लामो छलफल भएपनि निकास भने निकाल्न नसकिएको एक बैंकका सिइओले बीमापोष्टलाई जानकारी दिए ।...


थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मूत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज ९ हजार १३४ जनामा पीसीआर गर्दा २५५ जनामा र १ हजार ९३२ जनामा एन्टिजेन परीक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण पुष्टि...


सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, प्ल टु उत्तीर्णले समेत आवेदन दिन पाईने

काठमाडौं ।  सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले जनसम्र्पक अधिकृत अन्तर्गतको असिस्टेन्ट, सिनियर असिस्टेन्ट, सुपरभाइजर, जुनियर अफिसर नेपालगंज भित्रका विभिन्न शाखाहरुका लागि कर्मचारी माग गरेको हो । साथै असिस्टेन्ट लेभलका लागि प्ल टु...


सिटिजन्स बैंक र ब्ल्याक बर्ड रेष्टुरेन्टबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ब्ल्याक बर्ड रेष्टुरेन्ट एण्ड लाउञ्ज प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पश्चात बैंकका कार्डबाहकहरुलाई ब्ल्याक बर्डको सेवा सुविधामा विशेष छुट पाउनेछन् । यो किसिमको सेवाले बैंकका ग्राहकहरु सहज र...


रिलायन्स लाइफमा रोजगारीको अवसर

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले बागमती प्रदेशको काठमाडौं क्षेत्रीय कार्यालयका लागि क्षेत्रीय प्रबन्धक माग गरेको हो । मान्य प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तिर्ण वा जीवन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त...


प्रभु बैंकले अस्ट्रेलियाको फोरेक्सबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता

काठमाडौं ।  प्रभु बैंकले अस्ट्रेलियाको फोरेक्स स्र्पोट पिटियोई लिमिटेडसँग रेमिट्यान्स सेवासम्बन्धी सम्झौता भएको छ । अस्ट्रेलियामा बसोबास गरिरहेका नेपालीले अब फोरेक्स स्पोर्टमार्र्फत नेपालमा रहेका आफन्त तथा इष्टमित्रलाई नेपालभरि रहेका प्रभु बैंकका २१४ वटा शाखा तथा प्रभु रेमिट्यान्सका १६ हजारभन्दा...


स्वरोजगार लघुवित्तको साधारण सभा भोलि, के-के छन् एजेण्डा ?

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १३ औं वार्षिक साधारण सभा भोलि (कात्तिक २७ गते) हुदैछ । सभा भोलि बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बस्ने गरी आव्हान गरेको छ । उक्त सभाले गत बषको मुनाफाबाट २५...