समाजवाद उन्मुख अर्थतन्त्रको विकास कसरी हुन्छ, त्यो कुरा कर्मचारीले जान्नुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । समाजवाद उन्मुख अर्थतन्त्रका बारे कर्मचारीले जान्नुपर्ने अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बताएका छन् । आईतबार राजस्व प्रशासन सम्बन्धी अधिकृतस्तरीय सेवाकालिन तालिमको उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले कस्तो राजस्व नीतिले समाजवाद उन्मुख अर्थतन्त्र हुन्छ सो कुरा कर्मचारीले जान्नैपर्ने बताएका हुन्...


मानुषी लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य कति ?

्काठमाडौं । साताको पहिलो दिन आइतबार बजार खुलेको केही समयमा नै मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको अघिल्लो कारोबार दिनको तुलनामा शेयर ९.९९ प्रतिशत अर्थात् ९२ रुपैयाँ ८० पैसाले बढेर शेयरमूल्य १०२१ रुपैयाँ ५०...


रिलायन्स लाइफमा रोजगारीको अवसर

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले क्षेत्रीय कार्यालयका लागि क्षेत्रीय प्रबन्धक आवश्यकता रहेको जनाएको हो । कम्पनीले प्रदेश नं. ३ बागमती प्रदेश क्षेत्रीय कार्यालयका लागि अनुभवी क्षेत्रीय प्रबन्धक माग गरेको हो ।...


मनकामना स्मार्ट लघुवित्तको खुद ब्याज आम्दानी बढ्दा नाफामा उत्कृष्ट सुधार

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तद्धारा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार देखिएको छ । पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफामा ७३.९७ प्रतिशतले बढेर ४७ लाख ११...


निफ्राको खुद नाफा ३६ प्रतिशतले बढ्यो, इपिएस कति ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको खुद नाफामा सुधार देखिएको छ । कम्पनीले चालु आवको यस अवधिसम्ममा १९ करोड ६ लाख ७७...


पहिलो त्रैमासमा ग्रामिण विकास लघुवित्तको मुनाफा ९ करोड २० लाख रुपैयाँ, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार देखिएको छ ।पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफामा ११८.८४ प्रतिशतले बढेर ९ करोड २०...


राष्ट्रिय बीमा संस्थानद्धारा मुद्दती निक्षेपका लागि गोप्य शिलबन्दी प्रस्ताव आव्हान

काठमाडौं । राष्ट्रिय बीमा संस्थानद्धारा मुद्दती निक्षेप राख्नका लागि गोप्य शिलबन्दी प्रस्ताव पेस गर्ने आव्हान गरेको छ ।मुद्दती निक्षेपमा लागी गर्नेका लागि नेपाल राष्ट्र बैकबाट बैंकिङ कारोबार गर्ने इजाजत प्राप्त इच्छुक वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थालाई अनुरोध...


नेशनल लाइफको दुई एजेन्सी कार्यालय संचालनमा

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले दुई एजेन्सी कार्यालय संचालनमा ल्याएको छ !महेन्द्रनगर बजार स्थित गल्ली ३ र भीमदत्त नगरपालिका वडा नम्बर १६ मझगाउ रत्न टोलमा कम्पनीका सुदुरपश्चिम प्रदेशका प्रमुख रामचन्द्र तिवारीको प्रमुख आतिथ्यमा उक्त एजेन्सी कार्यालय हरुको उदघाटन...


सगरमाथा इन्स्योरेन्सद्धारा बीमा सर्भेयर सूचिकरणका लागि आह्वान

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा सर्भेयर सूचिकरणको लागि आह्वान गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै सूचीकृत हुन आह्वान गरेको हो । उक्त कम्पनीमा पर्न आएका बीमा दाबीहरुको क्षति मूल्याङ्कन सर्वेक्षणको कार्य गर्नका लागि बीमा...


एशियन लाईफ इन्स्योरेन्सले माग्यो ५ जना ब्रान्च म्यानेजर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले काठमाडौं उपत्यका भित्रका लागि ५ जना ब्रान्च म्यानेजर माग गरेको हो । जसका लागि स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने कम्पनीले जनाएको छ । योग्यता पुगेका इच्छुक...


एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । एक्सल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले असोज २५ गतेदेखि कात्तिक २९ गते बैकिङ समयसम्मको लागि हकप्रद जारी गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ लाख ३३ हजार...


महँगिदै सुनको मूल्य, कति रुपैयाँले बढ्यो आज ?

काठमाडौं । आज साताको पहिलो दिन आईतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । लगातार उकालो लागि रहेको सुनको मूल्य आज पनि तोलामा २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य...


समता घरेलु लघुवित्तको नाफामा सुधार, अन्य सूचक कस्तो ?

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफामा सामान्य सुधार देखिएको छ । पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफामा २.५३ प्रतिशतले...


ङादी ग्रुप पावरको हकप्रद शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धकका रुपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको संचालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७७।०७८ मा २० प्रतिशत बोनस शेयर र १.५ प्रतिशत कर सहित गरी...


लुम्बिनी विकास बैंकको लाभांश संशोधन, कति दिदैछ बोनस र नगद ?

काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांशमा संशोधन गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन पश्चात बैंकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने प्रस्ताव गरेको लाभांश संशोधन गरेको हो । कम्पनीले कात्तिक २६ गते बसेको संचालक समितिको बैंठकले...


सोल्टी होटलको साधारण सभाको मंसिर २८ गते, बुक क्लोल कहिले ?

काठमाडौं । सोल्टी होटल लिमिटेडले ४७ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले साधारण सभा मंसिर २८ गते कम्पनीको आफ्नै रजिष्टार्ड कार्यालय ताहाचल काठमाडौंमा बिहान ११ बजे भर्जुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । सभाले...


सिभिल लघुवित्तको साधारण सभा आज, २० प्रतिशत लाभांश पारित हुँदै

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको १० औं वार्षिक साधारण सभा आज (कात्तिक २८ गते) हुदै छ । सभा काठमाडौंको त्रिपुरेश्व स्थित बोगनभिल्ला इभेन्ट्समा बिहान ११ बजेका लागि बोलाएको हो । उक्त सभाले १९ प्रतिशत बोनस शेयर र १...


उचालिदै हिमालयन डिष्टिलरीको मुनाफा, इपिएस ह्वात्तै घट्दा अन्यको अवस्था कस्तो ?

काठमाडौं । हिमालयन डिष्टिलरीको मुनाफा चालु आवको तीन महिनामा झनै बढेको छ । कम्पनीले आज प्रकाशित गरेको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार गत आवको तुलनामा चालु आवको प्रथम त्रैमासमा १२.७० प्रतिशतले मुनाफा बृद्धि भएको हो । कूल ८६ करोड...


झण्डै तीन अर्ब चुक्ता पुँजिको बुटवल पावरले तीन महिनामा कमायो सात करोड मुनाफा

काठमाडौं । करिब तीन करोड अर्थात दुई अर्ब ९५ करोड १३ लाख ६१ हजार रुपैयाँ चुक्ता पुँजि भएको बुवटल पावर कम्पनीले चालु आवको तीन महिनामा सात करोड ५८ लाख नौ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको...


युनाइटेड इन्स्योरेन्सको वित्तीय विवरणमा कोरियो खराव चित्र, आम्दानी ५८ प्रतिशले घट्दा दावी भुक्तानी १३७ प्रतिशतले बढ्यो

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको सञ्चालनमा खराव चित्र झल्किएको छ । कम्पनीको बीमा व्यवसाय उत्साहजनक बृद्धि भएपनि लगानीबाट प्राप्त आम्दानी घटेको...